Logo
हट न्युज
रामेछापको दोरम्बामा म्याराथुन प्रतियोगिता

माधवप्रसाद उपाध्यया १ कार्तिक, रामेछाप– जिल्लाको दोरम्बामा म्याराथुन दौड प्रतियोगिता सम्पन्न भएको छ । विजया दशमीको अवसरमा सैलुङ्ग केलकुद विकास समिति दोरम्बाले दोरम्बा–अग्लेश्वरी खुल्ला म्याराथुन प्रतियोगिताको आयोजना गरेको हो ।

संविधान संसोधनका लागि छठसम्म कुर्ने राजपाको निस्कर्ष

संविधान संसोधनका लागि छठ अघि नै प्रक्रिया सुरु नभए राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । पटक–पटक आफ्ना मागका बारेमा सरकारको ध्यानाकर्षण गराउँदा

संघीय कानुनसँग बाझिने गरी प्रदेश सरकारले बनाउने कानुन खारेज हुने

संघीय कानुनसँग बाझिने गरी प्रदेश वा स्थानीय तहले बनाएका कानुन र नीतिलाई केन्द्र सरकारले अस्वीकार गर्ने भएको छ । प्रदेश नम्बर २ ले बनाएको प्रहरी ऐन र कर्मचारी भर्ना गर्ने

भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदै

भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदैछ । भदौ अन्तिम साता भएको पहिलो चरण चुनावमा पहिलो र दोस्रो भएका दुई दलबीच यो निर्णायक प्रतिस्पर्धा हुन गइरहेको हो । यो

रियल मड्रिडद्धारा अमेरिकामा हुने बार्सिलोना संलग्न ला लिगाको खेलको विरोध

स्पेनी फुटबल क्लब रियल मड्रिडले अमेरिकामा हुन लागेको बार्सिलोना र जिरोनाबीचको स्पेनिस ला लिगाको खेलको विरोध गरेको छ । रियल मड्रिडले यही २६ तारिखमा अमेरिकाको मायामीमा हुन लागेको खेलको अनुमति

पार्टीको विधान बनाउने विषयमा काँग्रेस नेताहरुबीच अझै मतभेद

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नो विधान परिमार्जनको तयारीमा छ । विधानका केही व्यवस्थामा नेताहरुबीच कुरा बाझिएपछि विधानकोे प्रारुप भने तयार हुन सकेको छैन । मुलुक संघीय ढाँचामा गएसँगै सोही

नवरात्रको अन्तिम दिन, आज सिद्धिदात्री देवीको पूजा आराधना

काठमाडौं– नवरात्रको अन्तिम दिन बिहीबार महानवमी पर्व मनाइँदैछ । नौ दिनसम्म गरेको नवरात्र अनुष्ठान यो तिथिमा सम्पन्न गरिन्छ । नवदुर्गाको प्रसाद भने विजयादशमीका दिन बिहान लगाइन्छ । नवमीमा भगवती दुर्गाको

यस वर्षको बडादशैमा प्रधानमन्त्रीले पनि सर्वसाधारणलाई टीका लगाइदिने

वडादशैंको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । यस अघिका दशैहरुमा राष्ट्रपति र पूर्वराजाले मात्र टीका लगाइदिने गरेका थिए । यो पटक भने प्रधानमन्त्रीले पनि

बडादशैको टीका लगाउने साइत ९ बजेर ५१ मिनेट उत्तम

यसपालि विजयादशमीको मुख्य दिन अर्थात टीका कात्तिक २ गते शुक्रबार परेको छ । देवीको प्रसाद लगाउन बिहान ९ बजेर ५१ मिनेटको साइत जुरेको छ । यो दिन बिहान ९ बजेर

राष्ट्रपतिद्वारा बडादशैँको अवसरमा पलाञ्चोक भगवतीको दर्शन

काभ्रे– राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको अवसरमा महाअष्टमीका दिन बुधबार बिहान पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन् । काभ्रेपलानञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा जेठी छोरी उषाकिरण भण्डारीकासाथ करिब १५ मिनेट

चितवनमा ट्यांकरले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, ४ गम्भीर घाइते

चितवन– पृथ्वी राजमार्ग अन्तरगत चितवनको कुरिनटारमा ट्यांकरले रोकी राखेको भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । ४ जनाको अवस्था गम्भीर छ ।

गरीब घरपरिवार पहिचान परिचय पत्रमा पनि धनीकै बर्चस्व

२५ जिल्लामा वितरण गर्न ठिक्क पारिएको ‘गरीब घरपरिवार पहिचान परिचय पत्र’ भित्रको चरम बेथिति दखिएको छ । गरिबीको रेखामुनि रहेका नेपालीको जीवनस्तर उकास्न गरीब घरपरिवार पहिचान र परिचय पत्र वितरण