सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दशैँ लगत्तै सबै तहको एकतालाई पूर्णता दिने तयारी गरेको छ । जिल्ला तहको एकीकरणसम्बन्धी यसअघिका कार्यदलले दिएको प्रतिवेदन विवादमा परेपछि नेकपाको एकीकरण लम्बिएको थियो
रामेछाप- रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका–३ भिरपानीमा यात्रुबाहक बस दुर्घटना हुँदा १ बालिकाको घटना स्थलमै मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । मृतक बालिकाको परिचय खुल्न सकेको छैन
रामेछाप– स्थानीय निकायमा आफ्नो सरकारको आडमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले राज्य कोषको दुरुपयोग गरेको आवाज उठिरहेको बेला रामेछापमा सरकारी गाडीमा कम्युनिष्ट पार्टीका कार्यकर्ताले निजी सामान बोक्न प्रयोग गरेको घटना सार्वजनिक
माधवप्रसा उपाध्याय २९ असोज, रामेछाप– लामो समयदेखि अफिसले तलब नदिएपछि जिल्ला प्राविधिक कार्यालय रामेछापका कर्मचारी कृष्णप्रसाद पौडेल र उनका साथी श्याम पौडेलले यस वर्षको दसैं घरको भैंसी बेचेर मनाउने तयारीमा