Logo
हट न्युज
लक्षित वर्गको विकासविना सामाजिक तथा मानवीय विकास अधुरो हुन्छ

समाजमा पछाडि पारिएका लक्षित समुदायको अधिकारकर्मी गम्भीर वि.क. सँग गरिएको कुराकानीको सम्पादीत अंश लक्षित वर्ग भनेको के हो ? लक्षित वर्गमा कुन कुन समुदाय पर्दछन् ? राज्य तथा सार्वजनिक निकायबाट

कपडा तथा सिलाई ब्यवसायी संघको अध्यक्षमा गोपाल नेपाली

रामेछाप– नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ जिल्ला कार्यसमिति रामेछापको अध्यक्षमा गोपाल नेपाली चयन भएका छन् । शनिरबार सदरमुकाम मन्थलीमा सम्पन्न भएको छैठौ साधारणसभा तथा विशेष अधिवेशनले गोपाल नेपालीलाई जिल्ला

बन उपभोक्ता महासंघले ग¥यो श्रद्धाञ्जली सभा

रामेछाप- स्वर्गीय भरतप्रसाद भण्डारीको सम्झनामा सामुदायिक बन उपभोक्ता महासंघ नेपाल रामेछापले मन्थलीमा श्रद्धाञ्जी सभा कार्यक्रम गरेको छ । सामुदायिक बन उपभोक्ता महासंघ नेपाल रामेछापको संस्थापक अध्यक्ष समेत रहेका भण्डारीको सम्झनामा

बोलेर दुर्घटनामा चालक गम्भीर घाइते

रामेछाप– रामेछापको मन्थलीस्थित हात्तिटारमा बोलेर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटनामा चालक बारा जिल्लाको निजगड निवारी २४ वर्षिय रोहीत सुवेदी घाइते भएका हुन् । सेवेदीको टाउँकोमा गम्भीर

टिफरको ठक्करबाट वडा अध्यक्ष घाइते

रामेछाप- मन्थली नगरपालिका ६ मसानटारमा टिफरले ठक्कर दिँदा रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका १ का वडा अध्यक्ष मिङमार तामाङ घाइते भएका छन् । तामाङलाई शुक्रबार काठमाडौँबाट रामेछापका सदरमुकाम मन्थलीतर्फ आउँदै

अखाद्य तथा इजाजतविनानै बिक्रीवितरण गरिएको बस्तु जफत गरि नष्ट

रामेछाप-जिल्ला प्रशासन कार्यालय रामेछापले अनुगमनको क्रममा फेला परेका अखाद्य बस्तु तथा सही नापतौल नभएका र इजाजत विनानै बिक्रीवितरण गरिरहेका बस्तुहरु जफत गरि नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा

कुलो निर्माण नहुँदा आकाशे पानीको भरमा सिंचाई

रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–१ सानीमदौमा २०७२ सालको भूकम्पले क्षति पु¥याएको दार्मे सिंचाई कुलो पुनःनिर्माण हुन नसक्दा सिंचाईमा समस्या भएको छ । तीन वर्ष वितिसक्दा पनि भूकम्पले क्षति पु¥याएको सिंचाई

बैदेशिक रोजगारीका कारण गाउँका विद्यालय खाली हुँदै

रामेछाप- रामेछापका जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले वैदेशिक रोजगारीको कारण गाउँको सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको बताएका छन् । वैदेशिक रोजगारिमा जनेको परिवार बच्चा पढाउँनै लागि मात्र सदरमुकाम झर्ने

विकास निर्माणमा दिगोपनालाई ध्यान दिनुपर्छः खड्का

जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले स्थानीय सरकारले शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रमा दिगो योजना बनाएर काम गर्नुपर्ने बताएका छन् । स्थानीय तहले विकासका काम धेरै गरेको तर दिगोपनालाई

हिम्मत र साहस भएकी नारि हन् मिना ढकाल

 रबिचन्द्र भट्टराई नेपाली समाजमा जतिसुकै महिला सशक्तिकरणका कुरा भएपनि, जतिसुकै महिला अधिकारका कुरा भएपनि सबै सिमित वर्ग र जानेबुझेकाको लागीमात्रै छ । अझैपनि थुप्रै अन्धविश्वासमा जकडिएका गाउँ समाजहरूमा महिलाहरू आफैले

राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन उद्घाटन

सन्तोष ढुङ्गेल राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको शनिबार उद्घाटन गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजीत औपचारिक कार्यक्रमकाबीच कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले महाधिवेशनको उद्घाटन गरेका हुन् ।

प्रम ओली र सभापति देउवा विरुद्ध नेविसंघको नाराबाजी

सन्तोष ढुङ्गेल काठमाडौं- नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी ओली र नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध नाराबाजी गरेका छन् । नेविसंघ काठमाडौं जिल्लाको आयोजना र केन्द्रिय समितिको समन्वयमा शुक्रबार