Logo
हट न्युज
आफ्नो आलोचना गर्नेको मुख थुन्दै मिना ढकाल

सन्तोष ढुङ्गेल/ काठमाडौं https://youtu.be/kPxCuy7TABo?t=71 गायिका मिना ढकालको “म हुँ नेपाली छोरी” बोलको गीत बजारमा आएको छ । मिना ढकालले गाएको पहिलो गीतले समर्थन भन्दा बढि आलोचना पाएको थियो । भर्खरै

रामेछापको गुन्सालका युवा जुटे एकीकृत बस्ती निर्माणमा

 रामेछाप- रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–५ गुन्सालका युवाहरु एकीकृत बस्ती निर्माणमा जुटेका छन् । स्थानीय संस्था सेतिदेवि जनजागृत युवा समाजको अगुवाईमा युवाहरु एकीकृत बस्ती निर्माणमा जुटेका हुन् । स्थानीय युवाहरुको पहलमा भूकम्पपछि

पार्टी एकता भएको खुसीयालीमा चियापान

रामेछाप- दुई पार्टी एकता भएको खुसीयालीमा नेपाल कम्युनिष्ट पार्टी रामेछापले चियापान कार्यक्रमको आयोजना गरि खुसी साटासट गरेका छन् । जिल्ला समन्वय समिति रामेछापको सभाहलमा चियापान कार्यक्रमको आयोजना गरि नेपाल कम्युनिष्ट

नेकपाले केन्द्रीय समितिलाई पूर्णता दियो, को–को प¥यो केन्द्रीय समितिमा

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । ६ जना स्थायी आमन्त्रित केन्द्रीय सदस्य छन् । पार्टी महासचिवले जारी गरेको विज्ञप्ती अनुसार बर्णानुक्रमअनुसार केन्द्रीय कमिटीका

रामेछापेलीसँग माया लगाउँने हो ? लगाउँने भए यो भिडियो हेर्नुस्

गायक रामकुमार कार्कीले आफ्नै जन्मभुमिप्रति समर्पित म्यूजिक भिडियो बजारमा ल्याएका छन् । विन्ध्यावासिनी म्युजिक प्राली मार्फत लोक दोहोरी गीत “घर त मेरो रामेछाप जिल्ला” बोलको गीतमा म्यूजिक भिडियो बजारमा आएको

मायामा घात भएपछि के भयो हेर्नुस भिडियोमा

सन्तोष ढुङ्गेल/ काठमाडौं “नत भुलेर गयौं नत छोडेर गयौ” गीतको म्यूजिक भिडियो बजारमा आएको छ । गीतकार भूपाल उप्रेतीले सो आधुनिक गीत नयाँ वर्षको अवसर पारेर बजारमा ल्याएका थिए ।

विद्यार्थीले साथीलाई पिसाव खुवाउँदा प्रअलाई पदबाट हटाउने विब्यसको निर्णय

रामेछाप- जिल्लाको लिखु तामाकोसी गाउँपालिका–५ को झट्टेश्वर माध्यामिक विद्यालय धोबिका प्रधानाध्यापक केबलबहादुर तिमल्सिनाले विद्यार्थी कुटपिट गरेको र पिसाव खुवाएको भन्दै विब्यसले प्रअबाट हटाउने निर्णय गरेको छ । शुक्रबार बसेको विद्यालय

खोलाले बगाएको चार दिनपछि उष्माको शव भेटियो

रामेछाप- सोमबार बिहान रामेछाप जिल्लाको रणजोर खोलाले बगाएर बेपत्ता भएकी उष्मा फुयालको चार दिनपछि शव फेला परेको छ । १८ वर्षकी उष्मा फुयालको शव बिहीबार दिउँसो छिमेकी जिल्ला सिन्धुलीको गोलञ्जोर

सुचना केन्द्र जिल्ला प्रशासन कार्यालयमा स¥यो

रामेछाप- रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गतको सूचना तथा परामर्श केन्द्र जेष्ठ १ गतेबाट जिल्ला प्रशाशन कार्यालयमा सरेको छ । अब सूचना तथा परामर्स केन्द्रका सबै

नेपाल विद्यार्थी संघ उत्रियो सडकमा

सन्तोष ढुङ्गेल/काठमाडौं काठमाडौं – नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ सडकमा उत्रिएको छ । भारतीय सांसद कीर्ति आजादले प्रदेश नम्बर २ जनकपुरलाई भारतले दुई सय वर्षका लागि दिएको र त्यो

सविता कट्टेलको प्रधानमन्त्रीलाई खुला पत्र (मोदीको भ्रमणमा गरिएको राष्ट्रिय झण्डाको अपमान सहन सकिँदैन)

सविता कट्टेल हेल्लो प्रधानमन्त्री के पी ओलीज्यू ! एउटा विषयमा मेरो यति  धेरै चित्त बुझेन कि यहाँलाई यो खुल्ला पत्र नलेखी बस्न सकिन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँ दा

घरभित्र बाढी पसेपछि चौताराबाट स्वास्थ्य सेवा

रामेछाप– सोमबार बिहान परेको भारी वर्षाका कारण आएको बाढी कार्यालयभित्र पसेपछि माटो जमेपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछापले चौतारामा बसेर स्वास्थ्य सेवा सञ्चालन गरेको छ । आयुर्वेद स्वास्थ्य केन्द्रको