Logo
हट न्युज
गाईफर्मबाट गाउँमै रोजगारी सिर्जना

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७ सुकाजोरका स्थानीय कृषकले गाई फर्म सञ्चालन गरेर गाउँमै रोजगारी सिर्जना गरेका छन् । स्थानीय व्यक्ति मिलेर महाकाली कृषि सहकारी संस्था लिमिटेड स्थापना गरेर व्यवसायिक

एमाले–माओवादी एकता बैशाख ९ मा हुने सम्भावना ट¥यो

काठमाडौं– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता तत्कालको लागि टरेको छ । एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठकमा कुरा नमिलेपछि बैशाख ९ गते गर्ने भनिएको पार्टी एकता घोषणा नहुने

एमाले–माओवादी एकताबारे निर्णायक बार्ता

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताबारे निर्णायक वार्ता हुने भएको छ । वार्तामा पार्टी एकतामा दुबै दलको सहभागिताको अनुपातलगायतका विषयमा छलफल बताइएको छ । एमाले र माओवादीका दुबैले

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ बढाएको छ । बढेको मूल्य अनुसार अब पेट्रोलको भाउ

सिरियाको डुमा शहरमा रासायनिक हतियार अनुगमनकर्तालाई भ्रमणको अनुमति दिईने

रुसले सिरियामा रासायनिक आक्रमण गरेको भनिएको डुमा शहरमा रासायनिक हतियार अनुगमनकर्तालाई भ्रमणको अनुमति दिने भएको छ । गत शनिबारदेखि अर्गनाइजेशन फर प्रोहिविसन अफ केमिकल विपन्स्को नौ सदस्यीय टोली राजधानी दमास्कसमा

आईपिएल क्रिकेटमा दिल्ली कोलकत्तासँग पराजित

इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सको खराब लय जारी छ । गएराति भएको खेलमा दिल्लीलाई कोलकाता नाईट राईडर्सले ७१ रनले हरायो । कोलकाताको इडन गार्डेनमा भएको खेलमा पहिले ब्याटिङ

समाचार प्रभावः भूकम्प पीडितको काठ तोकेको ठाउँमा झार्न प्रशासनको निर्देशन

रामेछाप/ रामेछाप जिल्लाको भूकम्प पीडितको लागि आएको काठ ढुवानी ब्यवसायिले आपूmखुसी गरेपछि आपूर्ति समितिले तोकेको ठाउँमा काठ झार्न जिल्ला प्रशासन कार्यालय रामेछापले निर्देशन दिएको छ । जिल्ला आपूर्ति समितिले भूकम्प

मोटरसाइकल दुर्घटनामा २ को मृत्यु

दोलखाको तामाकोशी गाउँपालिकास्थित भिरकोटमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मोटरसाईकल चालक रामेछापको मन्थली नगरपालिका १ का १८ वर्षिय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोक

पुरानो संस्कृति लोप हुन लागेको भन्दै पञ्चैबाजा ¥याली

रामेछाप । परम्परादेखि चल्दै आएको संस्कार, संस्कृति लोभ हुँदै गएको भन्दै नयाँ वर्ष २०७५ को अवसर पारेर रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा पञ्चैबाजा ¥याली निकालिएको छ । आधुनिक बाजाहरुको बढ्दो प्रयोगले

लिखु तामाकोशीमा अभिमुखिकरण र सार्वजनिक सुनुवाई

रामेछाप/ रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकामा गरिबी निवारण कोषको आर्थिक सहयोगमा सञ्चालीत कार्यक्रमको प्रगति सम्वन्धी अभिमुखिकरण तथा सार्वजनिक सुनुवाई गरिएको छ । गरिवि निवारण कोषको आर्थिक सहयोगमा चारघरे सेवा समिति

नवसन्देश अंग्रेजी बोर्डिङ्ग स्कूल धोविको वार्षिकोत्सवमा भवन उद्घाटन

रामेछाप/ रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको धोविमा रहेको नवसन्देश अंग्रेजी बोर्डिङ्ग स्कूलको तेश्रो वार्षिकोत्सवको अवसरमा बोर्डिङ्गको नयाँ भवन उद्घाटन गरिएको छ । २०७२ सालमा स्थापना भएको बोर्डिङ्ग स्कूलको लिखु तामाकोशी

बैंकले पैसा नदिँदा रामेछापका भूकम्प प्रभावित मारमा

लाभग्राहीको सूचीमा परेका भूकम्प प्रभावित अनुदान रकम लिन जाँदा बैंकका कर्मचारीले केही दिनपछि आउनु भन्दै फर्काउने गरेका छन् । पैसा लिन बैंकमा पुगेका भूकम्प प्रभावितहरुले रित्तोहात घर फर्कनु परेपछि रामेछापका