Logo
हट न्युज
BREAKING NEWS: कांग्रेस नेता खुमबहादुर खड्काको दिल्लीमा निधन

काठमाडौँ — कांग्रेस नेता खुमबहादुर खड्काको दिल्लीमा निधन भएको छ । खड्काको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा साँझ ५ बजेर १५ मिनेटमा निधन भएको काँग्रेस प्रवक्त विश्वप्रकाश शर्माले जानकारी दिए ।

ट्रेड युनियका पदाधिकारीलाई शुभकामना

रामेछाप । नेपाली काग्रेंस रामेछापले एक कार्यक्रमको आयोजना गरि नेपाल ट्रेड युनियन काँग्रेसका नब निर्वाचित पदाधिकारीलाई बधाई एवं शुभकामना दिएकोे छ । बधाई तथा शुभकामना कार्यक्रममा नेपाली काँग्रेसका रामेछापका सभापति

दीगो विकासका लागि आर्थिक गणना

रामेछाप । दीगो आर्थिक विकासका लागि आगामी वैशाखदेखि रामेछाप जिल्लामा पनि आर्थिक गणना गरिने भएको छ । “दीगो आर्थिक विकासको आधारका लागि राष्ट्रिय आर्थिक गणना” भन्ने मूल नाराका साथ केन्द्रीय

नेपाल ट्रेड युनियन काँग्रेस रामेछापको अध्यक्षमा पूर्ण सुवेदी

रामेछाप । नेपाल ट्रेड युनिय काँग्रेस रामेछापको अध्यक्षमा पूर्ण सुवेदी निर्वाचित भएका छन् । छैठौ जिल्ला अधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको छ । अधिवेशनले ५ उपाध्यक्ष, १ सचिव, २ सहसचिव, १

नौलो सुपरसिटी परिवर्तन भएर कुशेश्वर बन्यो

रामेछाप । रामेछाप जिल्लालाई केन्द्र बनाई सञ्चालन हुँदै आएको नौलो सुपरसिटी यातायाता सेवा समितिको नाम परिवर्तन भएर कुशेश्वर यातायात सेवा समिति भएको छ । नौलो सुपरसिटी यातायात कम्पनीको नाम परिवर्तन

गायक रामकुमार कार्कीको “घर त मेरो रामेछाप जिल्ला” आयो बजारमा

रामेछाप । गायक रामकुमार कार्कीले नयाँ गीति एल्बम बजारमा ल्याएका छन् । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका निबासी गायक रामकुमार कार्कीले नयाँ गीति एल्बम “घर त मेरो रामेछाप जिल्ला” बजारमा ल्याएका

भिमेश्वर अध्ययन केन्द्रको भवन उदघाटन

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका–८ चिसापानीमा निर्माण गरिएको भिमेश्वर सामुदायिक सिकाई तथा सूचना केन्द्रको ३ कोठे पक्की भवन उद्घाटन गरिएको छ । नवनिर्मित भवनको उद्घाटन मन्थली नगरपालिका प्रमुख रमेशकुमार

बृक्षारोपणमा विकास बैंकको सहयोग

काठमाडौं । काठमाण्डौं महानगरपालिका–२ ले काठमाण्डौं लाजिम्पाटको होटल एम्वेस्डरदेखि होटल सांग्रीलासम्मको सडकको दाँयाबाँया बृक्षारोपण गरेको छ । सडकको दाँयाबाँया साकुरा जातिको विरुवा रोपिएको हो । बृक्षारोपण कार्यक्रममा गरिमा विकास बैंकले

गीत संगीतमै विकृति आएको होइन ब्यक्तिले ल्याएको हो: परियार

लोकदोहोरी गायन क्षेत्रमा उदाउँदै गरेको र उज्जल भविष्य बोकेका एक लोकगायत तथा मोडल मदन परियारसँग सन्तोष ढुङ्गेलले गरेको कुराकानी । वर्तमान समयमा लोक दोहोरीको गीत संगीतको अवस्था कस्तो देख्नु हुन्छ

सिमेन्ट घोल्दा करेन्ट लागेर एकको मृत्यु

रामेछाप जिल्लाको मन्थली नगरपालिका–५ भैरवि माध्यमिक विद्यालय सुनारपानीको भवन ढलान गर्न सिमेन्ट घोल्ने क्रममा मिक्सचर मेशिनबाट केरेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । करेन्ट लागेर सुनसरी जिल्ला इनरुवा नगरपालिका

सौताको रिसले कटेजमा आगो लगाउँदा दुई बालबालिकाको मृत्यु

 रामेछाप / रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका–५ की तारा केसीले सौताको रिसले आपूm बस्दै आएको कटेजमा गएराति आगो लगाउँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । सौतासौता बीचको झगडाले उग्ररुप लिएपछि कटेजमा

रामकृष्णले ल्याए नयाँ गीत ‘रुपैको धाक नलाउ मलाई’

काठमाडौँ । नेपाली सांगीतक क्षेत्रमा विगत १२ देखि क्रियाशील गायक रामकृष्ण श्रेष्ठले नयाँ लोक पप गीत ‘रुपैको धाक नलाउ मलाई’ बजारमा ल्याएका छन् । नयाँ पुस्ताको जन–जिब्रोमा निस्कने रुपको प्रशंसालाई