रामेछाप/ रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–४ गौश्वारमा आगामी फागुन २३ गतेबाट धुम्रपान, मध्यपान र जुवातास मुक्त नमूना वडा अभियान सञ्चालन हुने भएको छ । अभियान सुरु भएपछि धुम्रपान, मध्यपान सेवन र
रामेछाप । जिल्ला दैवी प्रकोप उद्धार समिति रामेछापको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक विकास समाज, मिसन इष्टलगायत संघसंस्था र जिल्ला दैवी प्रकोप उद्धार समिति अन्तर्गतका विषयगत क्षेत्रहरुको
रामेछाप/ रामेछाप जिल्लाको मन्थली–रामेछाप सडक खण्डको कालोपत्र गर्ने काम करिब सकिएको छ । सडक कालोपत्रेको काम सकिए पनि पनि रामेछापको सदरमुकाम मन्थलीदेखि पुरानो सदरमुकाम रामेछाप बजारसम्मको सवाडी भाडा भने कच्चि
रामेछाप/ रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ मा रहेको थानापति महादेव स्थानलाई राष्ट्रिय धार्मिक सम्पदाको रुपमा सूचीकरण गर्न स्थानीयले माग गरेका छन् । करिब ३ सय वर्ष पहिले स्थापना भएको सो थानापति
सन्तोष ढुङ्गेल । काठमाडौं चर्चित लोकदोहोरी गायक प्रकाश कटवालको पछिल्लो म्यूजिक भिडियो बजारमा आएको छ । लोकदोहरी गायक प्रकाश कटवाल र गायिका तथा मोडल सिर्जु अधिकारीको “छेकेन जामाले” बोलको लोकदोहोरी
मसिना तामाङ तीन सन्तानकी आमा भएर बेसहरा जस्तै छिन् । २ छोराले छाडेर सहर गए । घरमा साथ दिने १ छोरी पनि सुस्तमनस्थितिकी छिन् । यो बेदना हो, सुनापति गाउँपालिका–५,
बसेरीको रनवन डुलेर दुःखी जीवनको ६१ वर्ष नवित्दै आँखा धमिलो भयो । उसै त थामी जाति पछि परेको । न पढाई, न औषधीउपचार न सदरमुकाम देख्नु । गिठ्ठा भ्याँकुर अनि
सन्तोष ढुङ्गेल । काठमाडौं / कुमारी आवासीय माध्यमिक विद्यालय (केब्स) टुसालले आफ्नो ३१ औं वार्षिकोत्सव अवसरमा कुमारी भिजन स्मारिका विमोचन गरेको छ । त्यसैगरी अभिभाव दिवस पनि मनाएको छ । कार्यक्रमका
रामेछाप/ रामेछापको सुनापाति गाउँपालिका–१ गुन्सी भदौरेको शतलिंङ्गेश्वर माध्यमिक बिद्यालयमा सातदिने व्यवसायिक तालिम उद्घाटन गरिएको छ । तालिममा व्यवसाय सुरु गर्न लागेका तथा सुधार गर्नका उद्देश्य लिएका गुन्सीका २२ जना उद्यमी
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकालाई खुल्ला दिसामुक्त गाउँपालिका घोषणा गरिएको छ । प्रितिको च्यादलुमा आयोजित एक कार्यक्रमकाबीच रामेछाप जिल्ला प्रदेश नम्बर ‘क’ का सांसद शान्तिप्रसाद पौडेलले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरि उमाकुण्डलाई खुल्ला
दोरम्बा गाउँपालिका वडा नम्बर–४ गौश्वारा रामेछाप जिल्लाको विकट र पिछडिएको वडा हो । विकास निर्माणको हिसाबले जिल्लाकै पछाडि परेको ठाउँ हो गौश्वारा । जिल्लाको सबै स्थानमा सडक सञ्जाल जोडिदा पनि
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–४ गौश्वारामा एक हप्ते डकर्मी तालिम सञ्चालन गरिएको छ । पुनःनिर्माण कार्यक्रम अन्तर्गत भूकम्प प्रतिरोधी घर निर्माणको लागि जिल्लामा तालिम प्राप्त दक्ष कामदारको अभाव भइरहेको बेला दोरम्बा