Logo
हट न्युज
कुमारी आवसीय माध्यमिक विद्यालयको आयोजनामा शनिबारदेखि अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता हुने

सन्तोष ढुङ्गेल / काठमाडौं कुमारी आवासीय माध्यमिक विद्यालय (केब्स) टुसालको आयोजनामा शनिबारदेखि अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता हुने भएको छ । हालै मात्र प्रथम केब्स सिक्स ए साइड कप फुटबल

कुमारी केब्सको शैक्षिक छलाङ्ग

सन्तोष ढुङ्गेल/ काठमाडौं कुमारी एकेडेमी टुसालले शैक्षिक क्षेत्रमा फड्को मारेको छ । केब्सले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानसँगै आउँने नयाँ शैक्षिक सत्रबाट एम.बि.एस. (मास्टर्स आफ विजनेश स्टडी) सञ्चालन गर्ने भएको छ

रामेछापको गेलुमा सहरी स्वास्थ्य केन्द्रको स्थापना,स्थानीयले सहज रुपमा स्वास्थ्य सेवा पाउने

राजिव कार्की  रामेछापको मन्थली नगरपालिका–१२ गेलु सिक्रालमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । नगरपालिका क्षेत्रभित्र अस्पतालको अपायक पर्ने वडामा स्वास्थ्य केन्द्र स्थापना गर्ने सरकारको उद्देश्यअनुरुप गेलुको सिक्रालमा सहरी स्वास्थ्य

फागुनको पहिलो हप्ता रामेछापलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिने

राजिव कार्की  रामेछाप जिल्लालाई यही फाल्गुनको पहिलो हप्ता पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । जिल्लाका सबै शिशुहरुमा खोपको पहुँच पुगेसँगै जिल्ला स्वास्थ्य कार्यालय रामेछापको व्यवस्थापनमा फाल्गुण २

सुदुरपश्चिम बन्यो रामेछाप सिभिल च्याम्पियनशीप २०७४

रामेछाप/ रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आयोजना गरिएको रामेछाप सिभिल च्याम्पियनशीप तेश्रो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि सुदुरपश्चिमाञ्चलले जितेको छ । शान्तिदीप युवा क्लव मन्थली रामेछापलाई २–३ ले हराउँदै सुदुरपश्चिमाञ्चलले

छमछमी ३ को टप फाइभमा पुग्न सफल रामेछापकी चेली रबिता भोट माग्दै गृहजिल्ला रामेछापमा, कसरी दिने रबितालाई भोट ?

रामेछाप/ नेपाल टेलिभिजनबाट सञ्चालीत तृत्यको रियालिटी सो छमछमी ३ को टप फाइभमा पुग्न सफल भएकी रामेछाप जिल्ला मन्थली नगरपालिका ११ की रबिता मगर भोट माग्न गृहजिल्ला आएकी छन् । रियालिटी

प्रहरी निरीक्षक तिमिल्सिना सम्मानीत

ईलाका प्रहरी कार्यालय गजुरी, धादिङमा कार्यरत प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनालाई पुरस्कृत गरिएको छ । १ सय ६८ किलो ९ सय ग्राम लागू औषध चरेश बरामद गर्न सफल भएको भन्दै उनलाई

रामेछापमा घरेलु मदिरा बनाउने कच्चा पदार्थमा मुसा र अखाद्य बस्तु भेटियो

राजिव कार्की घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थमा अखाद्य बस्तु मिसाउने गरेको पाइएछि जिल्ला प्रहरी कार्यालय रामेछापले मदिरा नष्ट अभियानलाई तिव्रता दिने भएको छ । बिहीबार सदरमुकाम मन्थलीका विभिन्न

सम्मेलनमा सहभागी रामेछापका भुपु सैनिकहरु विरामी भएपछि एकैसाथ अस्पताल भर्ना 

राजिव कार्की  सिन्धुलीमा बिहीबार सम्पन्न भुपु सैनिक सम्मेलन तथा स्वास्थ्य शिविरमा सहभागी भएर फर्किएका रामेछापका भुपु सैनिक तथा उनीहरुका आफन्त एकैसाथ विरामी परेका छन् । नेपाली सेनाको सैनिक कल्याणकारी कोषले

रामेछाप सिभिल च्याम्पियनशीप अन्तर्गत क्वाटरफाइन खेल सकियो, सेमीफाइनल र फइनल खेल शनिबार

रामेछाप सिभिल च्याम्पियनशीप अन्तर्गत रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आयोजना गरिएको तेश्रो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल खेल सकिएको छ । प्रतियोगितामा सहभागि १० टिम मध्यय ४ टिम सेमिफाइनलमा प्रवेश

पाँच टिम बाहिरियो लोकतान्त्रिक र नमूनादीपबीच खेल जारी

रामेछाप सिभिल च्याम्पियनशीप अन्तर्गत रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आयोजना गरिएको तेश्रो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताबाट पाँच टिम खेलबाट बाहिरि सेकेको छ । सेमिफाइनको खेलबाट बाहिरिनेहरुमा मध्यपश्चिमाञ्चल, पूर्वाञ्चल, मध्यमाञ्चल, हिमगंगा,

रामेछाप सिभिल च्याम्पियनशीप अन्तर्गत ३ टिम सेमिफाइनलमा

रामेछाप/ रामेछाप सिभिल च्याम्पियनशीप अन्तर्गत रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आयोजना गरिएको तेश्रो रामेछाप राष्ट्रिय viagra jokes पुरुष भलिबल प्रतियोगितामा शुक्रबार भएको खेलमा ३ टिम सेमिफाइनमा प्रवेश गरेको छ । शुक्रबार