गरीबि निवारण कोषको जीविकोपार्जन कार्यक्रम अन्तर्गत रामेछापको लिखु गाउँपालिको नागदहमा सञ्चालन गरिएको घुम्ती कोष कार्यक्रमको सम्झौता अवधि सकिंदा पनि गरीबि निवारण कोष अन्तर्गत गठन भएका स्थानीय सामुदायिक संस्थाले पाउँनु पर्ने
रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा सर्वजनिक स्थलमा समेत जातीय छुवाछुत कायमै रहेको छ । २०२० सालमा मुलुकी ऐन बने पनि जातीय छुवाछुत अहिलेसम्म पनि अन्त्य हुन सकेको छैन । नेपालको संविधान
सुनापति गाउँपालिका गाउँ कार्यपालिकको कार्यालय हिलेदेवी,रामेछाप ३ नं. प्रदेश, नेपाल मिति : २०७४-०९-१९ सूचना ! सूचना !! सूचना !!! यस सुनापति गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय हिलेदेवीको कार्यालय भवन निर्माणको लागि गाउँपालिकाको
रामेछाप । दोस्रो बिश्वयुद्ध (सन् १९३९ देखि १९४५) मा अफगानिस्थान, ईराक, कुर्दिस्थान र भारतमा पुगेर लडाई लडेका पूर्वसैनिक लेफ्टिनेन्ट गजेन्द्रबहादुर बस्नेतको निधन भएको छ । ९९ बर्षको उमेरमा उहाँको पौष
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–७ भुजीबाट फर्जि नागरिकता दिइएको खुलासा भएको छ । उमाकुण्ड गाउँपालिका–७ का अध्यक्ष रुद्रमणी नेवारको सिफारिसमा जिल्लाको नागरिक नभएका ब्यक्तिलाई नागरिकता दिएको खुलासा भएको हो । उमाकुण्ड
रामेछाप जिल्लाको मन्थली नगरपालिका–८ चिसापानीमा डन बस्को नामक संस्थाले निर्माण गरिदिएको छुट्टाछुट्टै दुई वटा विद्यालयको भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । चिसापानीमा निर्माण गरिएको कालिका आधारभूत विद्यालयको २ कोठा र
रामेछाप जिल्लाको मन्थली नगरपालिका–८ चिसापानीमा बाँदरले आतंक नै सिर्जना गरेको छ । खेत बारिमा लगाएको बाली र घरमा राखेको खानेकुरा तथा अन्न समेत बाँदरले घरभित्रै पसेर खान थालेपछि स्थानीय आतंकित
रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालीत जिल्लाकै एकमात्र आकस्मिक २४ घण्टे प्रसुति सल्यक्रिया सेवा ६ महिनादेखि बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । २०७३ साल वैशाख
भोजपुर जिल्लाको ट्याम्केमैयुम गाउँपालिका–२ का जिराधान राई रोजगारिको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ४२ जनासँग ७० लाख बढी रकम असुली गरि फरार भएका छन् । राइले विदेश पठाइदिन्छु भन्दै ४२
रामेछाप जिल्लाको दोरम्वा–२ का पूर्व वडा अध्यक्षको बाबुराम तामाङको हत्या भएको छ । ४८ वर्षिय तामाङको गत राति हत्या भएको हो । तामाङको हत्या गरि दोरम्वा गाउँपालिका–१ को थापागाउँमा ढुङ्गाले
वैदेशिक रोजगारिको क्रममा संख्यात्मक रुपमा महिला बढि विदेश जाने १० जिल्लाहरु मध्यमा रामेछाप जिल्ला पनि पर्दछ । वैदेशिक रोजगारीको लागि महिला बढि विदेश जाने जिल्लाहरुमा झापा सिन्धुपाल्चोक, सुनसरी, नुवाकोट, नवलपरासी,