रामेछाप- डिभिजन वन कार्यालय रामेछापले रुख कटानका लागि अनुमति नदिँदा रामेछापका किसाले रुख काट्न पाएका छैनन् । रुख काटान अनुमतिका लागि आवश्यक प्रक्रिया पूरा गरेर कागजात पेस गर्दा पनि डिभीजन
तिलक कार्की रामेछाप–सामुदायिक विकास समाज (सिडिएस) मन्थली, रामेछापको २२ औँ साधारण सभा सम्पन्न भएको छ । आर्थिक वर्ष ०७९/०८० को प्रगति, लेखा परीक्षण प्रतिवेदन, आगामी वार्षिक योजना तथा विभिन्न नीतिगत
पेन्सिलभेनिया अमेरिका– महाकवि लक्ष्मीप्रसाद देवकोको जन्मजयन्ती अमेरिकाम पनि भव्य कार्यक्रमकाबिच बनाइएको छ । अमेरिकामा रहेका नेपाली भाषी स्रष्टाहरुले अमेरिकाको हेरिज्बर्ग पेन्सिलभेनियामा भव्य कार्यक्रम आयोजना गरी महाकवि देवकोटाको ११५ औँ
रामेछाप– बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन पन्त्री गङ्गानारायण श्रेष्ठले कानुनको पालना गर्ने मुख्य दायित्व स्वयम् नागरिको भएको बताए । कानुनको उल्लङ्घन गर्दा आपूmलाई बहादुरी सम्झने प्रवृत्ति समाजमा
रामेछाप- सिन्धुली जारी तेस्रो राष्ट्रिय माझी गोल्ड कप प्रतियोगितामा रामेछाप र आयोजक सिन्धुली जिल्ला फाइनमा प्रवेश गरेका छन् । सोमवार भएको खेलमा सुनसरीलाई १–० गोलले हराउँदै रामेछाप फाइनलमा प्रवेश
रामेछाप–सुनापती गाउँपालिकाका ३ वटा वडाहरुमा ४ वटा खानेपानी आयोजना हस्तान्तरण गरिएको छ । दातृ निकाय, सामुदायिक विकास समाज र सुनापती गाउँपालिकाका पदाधिकारीबाट हस्तान्तरण गरिएको हो । सुनापती गाउँपालिकाका ५
रामेछाप- यही कार्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइने भएको छ । पहिलो चरण्को भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी कार्तिक १७ र
रामेछाप- रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा निर्माण गरिएको चिस्यान केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भएको डेढ वर्ष पुगिसक्दा पनि बागमती प्रदेश सरकारले स्थानीय सरकारलाई हस्तान्तरण नगरेकाले
रामेछाप– लिखु ३ जलविद्युत आयोजना (श्वेतगङ्गा हाइड्रोपावर) ले स्थानीयमाथि ज्यादती गर्दै आएको छ । हाइड्रोपावरको ज्यादतीबाट प्रभावित क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका स्थानीयलाई जानकारी
रामेछाप- रामेछाप जिल्लामा एक ऐतिहासिक धार्मिक शक्तिपिठ खाँडादेवी मन्दीर विकासका लागि गठन भएको खाँडादेवी विकास कोष घाटामा गएको छ । खाँडादेवी विकास कोषको वार्षिक कार्यक्रममा प्रस्तुत् गरिएको आर्थिक विवरणले
रामेछाप– दुर्गम रामेछापका उकाली ओराली गर्दै निमुखा र दिनदुखीहरुको अभावमा सहयोगी बनेर ३०ं वर्ष रमाएका वरिष्ठ समाजसेवी तथा साहित्यकार जगदीश घिमिरेको सम्झनामा मङ्गलबार रामेछापको मन्थलीमा १० औँ स्मृति दिवस मनाइएको
रामेछाप- जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले मन्थली बचत तथा ऋण सहकारी संस्थाले राज्यले गर्ने काम गरेको बताइन् । जिल्लाको आर्थिक, सामाजिक क्षेत्र साथै विकास निर्माणमा मन्थली