नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन हुँदै छ । केन्द्रीय राजधानी समेत यहि प्रदेशमा रहेको हुँदा यसलाई महत्वका साथ हेरिन्छ । लोकतन्त्रमा विश्वास राख्ने पार्टी नेकपा एमालेमा यो प्रदेशको
रामेछाप – संविधान दिवस २०८० रामेछाप जिल्लामा विगतका वर्षहरु भन्दा यो वर्ष भव्य रुपमा मनाइएको छ । संविधान दिवसको अवसरमा रामेछाप जिल्लामै पहिलो पटक वृहत र्याली निस्किएको छ ।
रामेछाप- नेपालको तेस्रो तथा पूर्वी नेपालको दोस्रो पशुपतिनाथको रूपमा परिचित रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँको बाहुनचुरामा रहेको स्थापनापति महादेव मन्दिरमा २१ फिट अग्लो तामाको त्रिशूल स्थापना गरिएको छ । हिन्दु
रामेछाप– रामेछाप जिल्लाको सुनापती गाउँपालिका–३ हिलेदेवीको दिदीबहिनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम साधारणसभा सम्पन्न भएको छ । संस्थाले आफ्नो स्थापनाको दिन पारेर स्थापना दिवससँगै साधारण सभा
रामेछाप- डिभिजन बन कार्यालय रामेछापले योजनाको काम सम्पन्न नहुँदै रकम भुक्तानी गरेको खुलासा भएको छ । डिभिजन बन कार्यालयले जिल्ला अस्पताल रामेछापको मूल ढोकासँगैको ढोकामा निर्माणाधीन पार्कको काम सम्पन्न
रामेछाप- रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । सुनापति गाउँपालिका–२ रजमनटारबाट काठमाडौँतर्फ जाँदै गरेको बा.३ ख ५९६० नम्बरको यात्रुबाहक बस सुनापती गाउँपालिका–३
रामेछाप- नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले अहिलेको सत्ता गठबन्धन बाध्यता भएको बताए । सरकार बनाउनको लागि गठबन्धन बाध्यता भएको उनको भनाइ छ । नेपाली काँग्रेसको भविष्य उज्ज्वल रहेको
रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घले आफ्ना सदस्यहरुलाई २ दिने कर सम्बन्धी तालिम सञ्चालन गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको सहयोगमा रामेछाप उद्योग वाणिज्य सङ्घले शुक्रवार र शनिवार कर
सन्तोष ढुङ्गेल रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले सोह्र वर्ष पारी नागरिकता जारी अभियानलाई तीब्र रुपमा अगाडि बढाएको छ । १६ वर्ष पार गरेका सम्पूर्ण नेपाली नागरिकले सहजै नागरिकता पाउन
रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घले आफ्ना सदस्यहरुको दुर्घटना बिमा गरिदिएको छ । रामेछाप उद्योग वाणिज्य सङ्घले सदस्यहरुको हितमा एक लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिदिएको हो । दुर्घटना बिमा
रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले गाउँपालिका तथा नगरपालिका र वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउने उद्देश्यले ‘१६ वर्ष पारी, नागरिकता जारी’ अभियान सुरु गरेको
रामेछाप– रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा निर्माण गरिएको चिस्यान केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भएको डेढ वर्ष बितिसक्दा पनि चिस्यान केन्द्र सञ्चालनमा आउँन नसकेको हो ।