Logo
हट न्युज
सिँचाइ आयोजना अलपत्र, जमिन बाँझै

  रामेछाप- सुनकोसी नदी छेउको जमिन सुख्खा छ भन्दा अनौठो लाग्न सक्छ । मानिसलाई लाग्न सक्छ नदी छेउको जमिन कसरी सुख्खा हुन सक्छ । तर सित्खा फाँटको वास्तविकता फरक छ

अचार बेचेरै महिनाको १० हजार कमाइ

  इलाम- मायाको श्रीमान कमाउन मलेसिया गएको ६ वर्ष भयो । उनको परिवार श्रीमान/श्रीमती, सासु, ससुरा, १ छोरा र १ छोरी गरी ६ जनाको छ । श्रीमान विदेश गएपछि ६

शिक्षा विधेयक विरुद्ध निजी विद्यालयको ध्यानाकर्षण पत्र

  रामेछाप- सरकारले ल्याउन लागेको नयाँ शिक्षा ऐनको विरुद्धमा निजी क्षेत्रका शैक्षिक सङ्गठनहरु आन्दोलनमा उत्रिएका छन् । निजी क्षेत्रले शिक्षामा पुर्याएको योगदानको अवमूल्यन गर्दै सरकारले विभेदकारी र निषेधको नीतिअनुरुप शिक्षा

१ सय ४० सेन्टिमिटरकी महिलाले जन्माइन् ४.२ केजीको बच्चा

रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिका–४ की १ सय ४० सेन्टिमिटर उचाइ भएकी महिलाले ४.२ केजीको बच्चालाई जन्म दिएकी छन् । १ सय ४० इन्च उचाइ भएकी २२ वर्षीया रुपा थापा

शिक्षकहरु नयाँ शिक्षा ऐन विरुद्ध आन्दोलनमा

  रामेछाप - मन्त्री परिषदबाट स्वीकृत भएर संसदमा लैजाने तयारीमा रहेको शिक्षा ऐन २०८० विरुद्ध २०७५ साल चैत्र ४ गतेपछि स्थायी भएका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । नयाँ आउन लागेको शिक्षा ऐनमा

पारिवारिक सम्बन्ध सुधार्न रामबाण बन्यो वित्तीय साक्षरता कक्षा

  नवलपुर– ‘चीनका राजा, भोटको नून, ज्यानै दिए नि नदेख्ने गुन’ भनेर्झैं नवलपरासी सुस्ता पूर्वकी कल्पना कार्कीका श्रीमान कामका लागि यूएइ जानुभएको १५ वर्ष पूरा भएको छ । तर श्रीमान

मोटरसाइकल किन्न विनियोजन गरेको बजेट शिक्षामा लगानी

  रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–५, सुनारपानीका वडाध्यक्ष रवीन कार्की (नवीन)ले मोटरसाइकल खरिदका लागि विनियोजन गरेको बजेट शिक्षामा लगानी गर्ने भएका छन् । मोटरसाइकल खरिदका लागि वडाले विनियोजन गरेको ४

तरुणदल लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सँधै अग्रस्थानमा रहने छ : बुढाथोकी

  रामेछापको मन्थली नगरपालिका वडा नं १२ गेलुको सामान्य परिवारमा जन्मिएका सुशील सानै उमेरदेखि केही गर्नु पर्छ भन्ने स्वभावका थिए । विद्यालय सम्मको अध्ययन गाउँमा नै सकेर राजधानी प्रवेश गरेका

बेवारिसे बन्दै झोलुङ्गे पुल

  रामेछाप–सडक सञ्जार विस्तार र पक्की पुल निर्माण भएसँगै झोलुङ्गे पुल बेवारिसे बनेका छन् । पम्की पुल र सडक विस्तार हुनुअघि यात्रालाई नदीबाट सुरक्षित गराउँने साथै पैदल यात्रालाई छोट्याउने झोलुङ्गे

वित्तीय साक्षरता कक्षाले पैसा कमाउने बाटो देखायो, सामूहिक खेतीमा रमाउँदै महिलाहरु

  धादिङ – धादिङ बेसीबाट ५ किलोमिटर पूर्व लागेपछि आइपुग्छ बसाह गाउँ । धेरै घर क्षेत्री बाहुनको रहेको बसाहा गाउँमा २०७२ सालको भुकम्पपछि प्रायः सबै घर ढलान भएका छन् ।

चौँरीमा फैलियो लम्पी स्किन सङ्क्रमण, २० को मृत्यु ११४ बिरामी

दोलखा- देशभर गाई भैँसीमा महामारीको रुपमा फैलिएको लम्पी स्किनको प्रकोप चौँरी गाईमा पनि फैलिएको छ । दोलखाको उत्तरी हिमाली क्षेत्र कालिञ्चोक, बिगु, भीमेश्वर र शैलुङ क्षेत्रमा पालिएका चौँरीमा लम्पी स्किनको

नवजागरण साकोसले मनायो रजत जयन्ती

  रामेछाप- नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीले २५ औं स्थापना दिवस तथा रजत जयन्ती विभिन्न कार्यक्रमहरु गरी मनाएको छ । नवजागतरण साकोसले रजत जयन्तीको अवसरमा संस्थाका भुतपूर्व