Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/u746102118/domains/hamroonlinenews.com.np/public_html/wp-includes/functions.php on line 6114
हट न्युज Archives - Page 3 of 139 - Hamro Online News Hamro Online News
Logo
हट न्युज
राज्यमन्त्री तामाङलाई आफ्नै कार्यकर्ताले देखाए कालो झन्डा

  रामेछाप- ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई आफ्नै कार्यकर्ताले कालो झन्डा देखाएका छन् । मन्त्री तामाङलाई गृह जिल्लामा आफ्नै पार्टीका नेता कार्यकर्ताहरुले कालो झन्डा देखाएका हुन्

बालबालिका सम्वन्धि नीति तथा कानुन अध्ययन कार्यशाला

  रामेछाप- बालबालिकाको हकअधिकार प्रवर्धन तथा बालसंरक्षण सम्बन्धी नीति तथा कानूनको अध्ययन कार्यशाला सम्पन्न भएको छ । अध्ययनबाट कुनै अभाव देखिएमा वा थप नीतिगत व्यवस्था लागू गर्न आवश्यक देखिएमा त्यसका

अनुगमन समितिको दादागिरी भयो : इन्धन व्यवसायी

  रामेछाप- रामेछाप जिल्लाका इन्धन व्यवसायीहरुले जिल्ला स्तरीय अनुगमन समितिले दादागिरी गरेको आरोप लगाएका छन् । अनुगमन गर्दा वास्तविकता नबुझी व्यवसायीहरुमाथि अनुचित कारबाही गरेर अनुगमन समितिले व्यवसायीमाथि दादागिरी गरेको इन्धन

पहिरो पीडितलाई रेडक्रसद्धारा राहत प्रदान

रामेछाप- नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले दोरम्बा शैलुङ गाउँपालिका–१ का पहिरो पीडितहरुलाई राहत प्रदान गरेको छ । यही भदौ ८ गते राति परेको भारी वर्षाका कारण ठाउँठाउँमा गएको पहिरोका

भालुको आक्रमणबाट ७२ वर्षीय तामाङ गम्भीर घाइते

  रामेछाप–दाेलखा जिल्लाकाे शैलुङ गाउँपालिका–१ का भक्तबहादुर तामाङ (घिसिङ) भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन् । (भदौ २० गते) बिहीवार बिहान ६ बजेको समयमा भालुको आक्रमणमा परी  ७२ वर्षीय तामाङ

मन्थली नगरले निर्धारण गरेको बहाल कर पुसबाट लागू हुने

  रामेछाप-  रामेछाप जिल्लाको मन्थली नगरपालिकाले निर्धारण गरेको बहाल करण आगामी पुस महिनाबाट लागू हुने मन्थली नगरपालिका प्रवक्ता गोपाल श्रेष्ठले बताएका छन् । आगामी पुस हुने नगरपालिकाको हिउँदे अधिवेशनमा बहाल

संविधान दिवसमा रामेछापका दुई कैदी छुट्दै

  रामेछाप- संबिधान दिवसको अवसरमा रामेछाप २ जना कैदीको कैद सजाय मिनाहा गरी थुनामुक्त गरिने भएको छ । कारागार व्यवस्था विभागले देशभरबाट करिब १ हजार कैदीको कैद मिनाहा गर्ने तयारी

विकास भ्रष्टाचारको लागि अघि सारिएको प्रोजेक्टजस्तो भएको छ : प्रकाण्ड

  रामेछाप- नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले अहिले नेपालमा विकास भनेको भ्रष्टाचार गर्न अघि सारिएको प्रोजेक्टजस्तो भएको बताए । राज्य सत्ताको नेतृत्व गरिरहेका

पहिरोले किबी बगैँचा बगाउँदा २५ लाखको क्षति

  रामेछाप- रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–२ ढोइगाउँस्थित श्यामकुमार थापा मगरको किबी बगैँचामा पहिरो जाँदा २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । किबीको बगैँचा नै पहिरोले लैजाँदा किबीको लागि

यातायात कार्यालय खुर्कोटमा दुई महिनामै आउँछ लाइसेन्स

  रामेछाप- सवारी चालक अनुमति पत्रको ट्रायल (परीक्षा) पास गरेका र नवीकरण गर्न दिएका व्यक्तिहरु धेरैले डेढदेखि २ वर्षसम्म रसिदको भरमा सवारी चलाउनुपरेको छ । नवीकरण गर्न दिएको लाइसेन्स पुनः

पहिरो पीडितलाई एमाले रामेछापको आर्थिक सहयोग

रामेछाप- रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कका पहिरो पीडितलाई नेकपा एमाले रामेछापले आर्थिक सहयोग गरेको छ । एमाले रामेछापले बिहीवार पीडितहरूको अस्थायी शिविरमा पुगेर आर्थिक सहयोग गरेको हो । पहिरोमा

लाखेको बध गरी सकियो गाइजात्रा

रामेछाप- कृष्णले लाखेको बध गरेसँगै यस वर्षको गाइजात्रा सकिएको छ । आफ्नो संस्कार संस्कृति संरक्षण गर्ने उद्देश्यले रामेछाप जिल्लाको सदरमुकाम मन्थलीका नेवार समुदायले गत वर्षदेखि गाइजात्रा बनाउन थालेको हो ।