रामेछाप । आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा उमेदवारी घोषणा गर्ने क्रम जारी छ । यही क्रममा खाँडादेवी गाउँपालिका अध्यक्षको लागि नेपाली काँग्रेसका नेता ध्रुव लामाले पनि गाउँपालिका अध्यक्षमा
रामेछाप । आसन्न निर्वाचनको लागि नेकपा माओवादी केन्द्र दोरम्बा शैलुङ्ग गाउँपालिका अध्यक्षको उम्मेदवार जिल्लमा सर्वसम्मत हुन नसकेपछि अन्तिम निर्णयको लागि प्रदेशमा पठाएको एक नेताले जानकारी दिए । उम्मेदवार छनौटको लागि
रामेछाप । आसन्न स्थानीय तह निर्वाचनको लागि नेकपा एमाले रामेछापले मन्थली नगरपालिकाको प्रमुख र उप–प्रमुखको उम्मेदवार टुङ्ग्याएको छ । एमाले रामेछापले मन्थली नगरपालिकाको प्रमुखमा लब श्रेष्ठ र उप–प्रमुखमा इश्वर बस्नेतलाई
रामेछाप । देश संघीयतमा गएपछि २०७४ सालमा संघीय संरचना अनुसार स्थानीय तहको पहिलो निर्वाचन भयो । देश संघीय गणतन्त्र नेपाल बनेपछि स्थानीय तह अन्तर्गत पहिलो जनप्रतिनिधिहरुको पाँच वर्षे कार्यकाल सकिएको
रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमाले रामेछापले आसन्न स्थानीय तह निर्वाचनको लागि दुई पालिका २९ वडामा सर्वसम्मत रुपमा उम्मेदवारको नाम टुंगो लगाएको छ । जिल्लामा रहेको ८ पालिका र ६४
नवराज विश्वकर्मा रामेछाप । रामेछाप जिल्लामा सत्ता साझेदार दलहरुलाई चुनावि गठबन्धनको सहमति जुटाउन सकस भएको छ । जिल्लामा सत्ता साझेदार दलहरुबीच चुनावि गठबन्धनको विषयमा पटक–पटक छलफल हुँदा पनि भागबण्डामा कुरा
रामेछाप । झुठको खेती गर्नु नै राजनीति जस्तो हुन थालेको छ, आजभोली । राजनीतिमा जसले जे बोले पनि भएको छ । जसले धेरै झुठको खेती गर्नसक्छ त्यसैलाई सफल राजनीतिक कार्यकर्ता
रामेछाप । सुनापति गाउँपालिकामा ४ दिने निःशुल्क दन्त शिविर सञ्चालन गरिएको छ । शिविरमा एक सय जनाको नयाँ नक्कली दाँत राखिएको छ भने १५ जनाको पूरा सेट र आंशिक ८५
रामेछाप । सदरमुकाम मन्थलीमा होटल ब्यवसायिलाई होटल ब्यवस्थापन तालिम दिइएको छ । होटल ब्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले होटल तथा नेपाल पर्यटन वोर्ड र होटल तथा पर्यटन व्यवसायी महासंघ नेपालको संयुक्त
रामेछाप । नेकपा माओवादी केन्द्र दोरम्बा शैलुङ्ग गाउँपालिकाको शनिबार बसेको बैठकमा आसन्न स्थानीय तह निर्वाचको उम्मेदवार छनौटको विषयमा छलफल भएको छ । बैठकमा गाउँपालिका अध्यक्ष पदको लागि १५ जनाले दावि
नवराज विश्वकर्मा रामेछाप । नेपाल दलित लयर्स फोरमको दोश्रो सम्मेलन १२ बुँद्धे घोषणा–पत्र जारी गर्दै सम्पन्न भएको छ । फोरमले जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन २०६८ संशोधन
नवराज विश्वकर्मा रामेछाप । रामेछाप जिल्लामा ९ सय २६ जना म्यादी प्रहरीमा छनौट भएका छन् । म्यादी प्रहरीमा भर्ना हुन जिल्ला प्रहरी कार्यालय रामेछापमा आएकामध्ये ९ सय २६ जना छनौट