Logo
हट न्युज
भू तथा जलाधार ब्यवस्थापन कार्यालयको दुरुपयोग भइरहेको छः मन्त्री खड्का

नवराज विश्वकर्मा रामेछाप । बागमती प्रदेश बन तथा वातावरण मन्त्री विशाल खड्काले भू तथा जलाधार ब्यवस्थापन कार्यालयको दुरुपयोग भइरहेको बताए । भू तथा जलाधार ब्यवस्थापन कार्यालय नेता र पहुँचवालाहरुले दुरुपयोग

किसानलाई गैरकानूनी रुपमा दण्ड सजाय नगर्न आग्रह

नवराज विश्वकर्मा रामेछाप । किसानलाई गैरकानूनी रुपमा दण्ड सजाय नगर्न पारिवारिक निजी वन जिल्ला संघ रामेछापले आग्रह गरेको छ । स्थानीय तहको स्वीकृति लिई पारिवारिक निजी वनको काठ ओसारपसार गर्दा

खोप अभियानमा छुटेका नागरिकहरुलाई पनि खोप लगाइने

नवराज विश्वकर्मा रामेछाप । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानबाट खोप लगाउन छुटेका नागरिकहरुलाई पनि खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापले बताएको छ । खोप अभियानमा छुटेका नागरिकलाई अहिले पनि खोप

जनतासँग गरिएको ७० प्रतिशत बाचा पूराः गाउँपालिका अध्यक्ष सुनुवार

रामेछाप जिल्लाको दुर्गम क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका संघ र प्रदेशको विकास बजेटमा समेत विभेद गरि न्यून बजेट विनियोजन भएको र पालिकाकै बजेटबाट ४ वर्षको अवधिमा उल्लेख उपलब्धि हासिल गर्न सफल

खानेपानी उपभोक्त समिति खारेजी माग गर्दै उजुरी

रामेछाप । स्थानीय सरकारले अवैधानिक रुपमा खानेपानी उपभोक्ता समिति बनाई उपभोक्ताको अपमान गरेको भन्दै खाँडादेवी गाउँपालिका वडा नं ४ र ५ का उपभोक्ताहरुले उक्त समिति खारेजीको माग गरेका छन् ।

खोपको अभावमा समयमै बुस्टर जोडको खोप लगाउन नसकिएको स्वास्थ्य कार्यालय रामेछापको भनाई

नवराज विश्वकर्मा रामेछाप । सरकारले माघ २ गतेदेखि बुस्टर डोजको खोप अभियान सञ्चालन गर्न सम्बन्धित निकायलाई परिपत्र गरिसकेको छ । सरकारले पाैष ३० गते सात वटै प्रदेश स्वास्थ्य निर्देशनालय तथा

मन्थली नगरपालिकाका १७ हजारले मिर्गौला परीक्षण गराए

नवराज विश्वकर्मा रामेछाप । मन्थली नगरपालिकाले गत पौष ११ गतेदेखि सुरु गरेको निःशुल्क मिर्गौला परीक्षण कार्यक्रम अन्तर्गत हालसम्म नगरका १७ हजार नागरिकले मिर्गौला परीक्षण गराएका छन् । मिर्गौला बचाउ अभियानसँगको

विद्यालय बन्द, २५ जना बढी भेला हुन नपाइने

नवराज विश्वकर्मा रामेछाप । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र रामेछापले बिहीबारबाट लागू हुने गरि सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन तथा मेला, महोत्सव र भेला सञ्चालनमा रोक लगाएको छ

६ महिनामा मन्थली नगरपालिकाको खर्च २० प्रतिशत

नवराज विश्वकर्मा रामेछाप । मन्थली नगरपालिकाले चालू आर्थिक वर्षको ६ महिनामा २० प्रतिशत मात्रै खर्च गरेको छ । १० औँ नगर सभाको निर्णय सार्वजनिक गर्दै नगरप्रमुख रमेशकुमार बस्नेतले ६ महिनामा

यौन दुर्ब्यवहारको आरोपमा शिक्षक पक्राउ

नवराज विश्वकर्मा रामेछाप । बालिकालाई यौन दुर्ब्यवहार गरेको आरोपमा मन्थली नगरपालिका–११ स्थित शारदा माध्यमिक विद्यालय गेलु सावाडाँडाका एक शिक्षक पक्राउ परेका छन् । सोही विद्यालयको कक्षा ९ मा ध्ययनरत बालिकालाई

एमाले रामेछापको आठौँ अधिवेशनः मत परिणाम आउने क्रम जारी

नवराज विश्वकर्मा रामेछाप । नेकपा एमाले रामेछापको आठौँ अधिवेशन अन्तर्गत विभिन्न पदमा भएको निर्वाचनको मतपरिणा आउने क्रमम जारी छ । अध्यक्ष बाहेकका पदामा निर्वाच भएको थियो । अध्यक्षमा आनन्द श्रेष्ठ

तेस्रो मन्थली मेयर कपको उपाधी मन्थली–१ लाई

नवराज विश्वकर्मा रामेछाप । तेस्रो मन्थली मेयर कप पुरूष भलिबल प्रतियोगिताको उपाधि मन्थली नगरपालिका वडा नं. १ ले हात पारेको छ । प्रतियोगितामा नगद एक लाख रुपैयाँ सहित शिल्ड र