नवराज विश्वकर्मा रामेछाप । लिखु तामाकोशी गाउँपालिका–३ धोबिका ५० वर्षीय सिंहबहादर कामी एक बृद्धालाई जबर्जस्ती गर्न खोजेको आरोपमा पक्राउ परेका छन् । जुठो बारेर बसिरहेकी ६६ वर्षीय वृद्धामाथि जबर्जस्ती करणी
रामेछाप । नेपाल शिक्षक संघ खाँडादेवी गाउँपालिका अध्यक्षमा मनोज बुढाथोकी निर्विरोध चयन भएका छन् । नेपाल शिक्षक संघ खाँडादेवी गाउँपालिकाको दोश्रो भेलाले बुढाथोकीको अध्यक्षतामा २७ सदस्य कार्यसमिति चयन गरिएको नेपाल
रामेछाप । नेकपा एमाले रामेछापका अध्यक्षमा आनन्दकुमार श्रेष्ठ सर्वसम्मत भएका छन् । आठौं जिल्ला अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । जिल्ला अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दर्ता गराए
रामेछाप । नेकपा एमाले रामेछापको जारी आठौँ अधिवेशन अन्तर्गत अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदका लागि प्रेमबहादुर तामाङ, आनन्दकुमार श्रेष्ठ र झम्क कँडेलले उम्मेदवारी दर्ता
रामेछाप । सदरमुकाम मन्थलीमा जारी नेकपा एमालेको आठौँ जिल्ला अधिवेशनका लागि एमाले नेता लब श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आपूmले धेरै पटक पद त्याग गर्दै आएकाले सशक्त
रामेछाप । राष्ट्रिय सहकारी महासंघका सञ्चालक डि.बि.बस्नेतले सहकारी संस्थाको समग्र विकासका लागि छरिएर रहेका संस्थाहरुको एकिकरण आवश्यक रहेको बताए । सहकारीहरुले नेपालको आर्थिक विकासमा ठूलो योगदान दिएको बताउँदै सहकारी संस्थाहरुको
नवराज विश्वकर्मा रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य तथा अनेरास्वका इञ्चार्ज माधव ढुङ्गेलले मुलुक र जनताले केपी ओलीको नेतृत्व खोजिरहेको बताए । देशी तथा विदेशी शक्तिको चलखेलमा केपी ओली नेतृत्वको
नवराज विश्वकर्मा रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य तथा रामेछापका इञ्चार्ज कैलाशप्रसाद ढुङ्गेलले आगामी निर्वाचनमा रामेछापको ८ वटै पालिकामा गठबन्धनलाई धुलो चटाउने बताए । नेपाली काँग्रेस, माओवादी, समाजवादी र मधेसवादी
रामेछाप । सदरमुकाम मन्थलीमा सुरु भएको नेकपा एमाले रामेछापको आठौँ जिल्ला अधिवेशनमा झम्क कँडेलले जिल्ला अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । एमाले नेता कँडेलले सबल पार्टी, सक्षम नेतृत्वका लागि
रामेछाप । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश अध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित भएका छन् । यही पौष २१ र २२ गते हेटौडामा भएको दोस्रो प्रादेशिक महाधिवेशनले श्रेष्ठलाई बागमती
सन्ताष ढुङ्गेल रामेछाप । दाता संस्था तथा समाजसेविहरुको सहयोगमा लिखु तामाकोसी गाउँपालिका अन्तर्गतका आधा दर्जन भन्दा बढी विद्यालयलाई शैक्षिक सामग्री तथा उपकरण वितरण गरिएको छ । शैक्षिक गुणस्तर सुधारको उद्देश्यले
नवराज विश्वकर्मा रामेछाप । नेकपा एमाले रामेछापको आठौँ अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । भोली र पर्सि दुई दिने हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नेकपा एमाले रामेछापका प्रचार