Logo
हट न्युज
रामेछाप र दोलखामा धान उत्पादन घट्यो

नवराव विश्वकर्मा रामेछाप । यस वर्ष रामेछाप र दोलखा जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । रामेछापमा आर्थिक वर्ष २०७८÷०७९ मा धान उत्पादनमा ३५३ मेट्रिकटनले कमि आएको हो । गत

१२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना विरुद्धको खोप

नवराज विश्वकर्मा रामेछाप । रामेछाप जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लाका १२ देखि १७ वर्षसम्म उमेर समुहका बालबालिकालाई

तरलतामा ह्रास आउँदा उद्योग व्यवसायहरु अघि बढाउन सकिएनः ढकाल

नवराज विश्वकर्मा रामेछाप । नेपाल उद्योग बाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्कहरुको तरलतामा ह्रास आएका कारण नयाँ उद्योग व्यवसायहरु अघि बढाउन नसकिएको बताए । रामेछाप उद्योग वाणिज्य संघको १३

डुङ्गा संरक्षणमा रामेछापका माझी समुदाय

रामेछाप । नदि किनारमा बस्दै आएका रामेछापका माझी समुदाय आफ्नो ब्यवसायको रुपमा रहेको डुङ्गा लोप हुन लागेको भन्दै संरक्षणमा जुटेका छन् । सडक विस्तारसँगै पुलहरु निर्माण निर्माण भएपछि माझी समुदायको

नेपाली सेनाद्वारा विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण

सन्तोष ढुङ्गेल रामेछाप । रामेछाप नगरपालिका वडा नं ७ स्थित महाकाली आधारभूत विद्यालय मुडाजोरमा अध्ययनरत ६५ जना विद्यार्थीहरुलाई श्री नयाँ गोरख गणले ट्रयाकसुट वितरण गरेको छ । नेपालकै अल्पसंख्यक हायु

रामेछापमा NCC जुनियर डिभिजन प्रशिक्षण सुरु

सन्तोष ढुङ्गेल रामेछाप । रामेछापको रामेछाप नगरपालिकास्थित गौरिशंकर माध्यामिक विद्यालय र श्री माध्यामिक विद्यालयमा राष्ट्रिय सेवा दल (National Cadet Corps) को जुनियर डिभिजन प्रशिक्षण सुरु भएको छ । दुबै बिद्यालयका

सांसद रिता माझी राप्रपाको केन्द्रीय सदस्य

रामेछाप । रामेछाप जिल्लाबाट बागमती प्रदेश सांसद रिता माझी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशनबाट सांसद माझी केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्

निजी क्षेत्र र सहकारीले उत्पादक क्षेत्रमा लगानी बढाउनुपर्छः नगरप्रमुख बस्नेत

नवराज विश्वकर्मा रामेछाप । मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले निजी क्षेत्र र सहकारीहरुले उत्पादनका क्षेत्रमा लगानी बढाउनु पर्ने बताए । मन्थली बचत तथा ऋण सहकारी संस्थाको २४औँ वार्षिक साधारण सभालाई

मन्थली बचतको पूँजी एक अर्ब ११ करोड

सन्तोष ढुङ्गेल रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली बचत तथा ऋृण सहकारी संस्था लिमिटेडको कुल पूँजी एक अर्ब ११ करोड रहेको संस्थाले जनाएको छ । मन्थली बचतले शनिबार

नेकपा एसको पहिलो सचिवालय बैठक

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला संघठन कमिटि रामेछापको पहिलो सचिवालय बैठक सम्पन्न भएको छ । पार्टी कार्यालय मन्थलीमा पोलिटव्युरो सदस्य देवशंकर पौडेलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको

संघ र प्रदेश सरकारले समयमा कानून नबाइदिंदा संयुक्त अधिकारहरु प्रयोग गर्न सकिएन: नगरप्रमुख वस्नेत

नवराज विश्वकर्मा रामेछाप । मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले संघ र प्रदेश सरकारले समयमा कानून नबाइँदिदा आफूहरुले संयुक्त अधिकारहरु प्रयोग गर्न नपाएको बताए । मन्थली नगरपालिकाको ८औँ स्थापना दिवसका अवसरमा

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

रामेछाप । मन्थली नगरपालिका–६ मसानटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । चितवनको नारायणगढबाट बियर बोकेर रामेछापको मन्थली आउदैँ गरेको प्रदेश २–३– ००६ ख ४७६२ नम्बरको ट्रक दुर्घटना भएको