रामेछाप–रामेछापको सदरमुकाम मन्थली यतिबेला नेपाली काँग्रेसको जिल्ला अधिवेशनको माहौलले तातिइरहेको छ । प्रदेशसभा स्तरको निर्वाचन सम्पन्न भइसको छ भने जिल्ला पदाधिकारी र महाधिवेशन प्रतिनिधिको निर्वाचनको तयारी पूरा भइसकेको छ ।
नवराज विश्वकर्मा रामेछाप । रामेछापमा चालू आर्थिक वर्ष २०७८/७९ मा दुई महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार भन्दा बढी सवारी कारबाहीमा परेका छन् । श्रावण र भाद्र महिनामा
रामेछाप । सुनकोसी २ जलविद्युत आयोजना खारेजीको माग गर्दै आयोजना प्रभावित क्षेत्रका माझी समुदाय आन्दोलीत भएका छन् । सुनकोसी २ जलविद्युत आयोजनाको विरोध गर्दै आएका प्रभावित क्षेत्रका स्थानीयले आयोजना खारेजीको
नवराज विश्वकर्मा रामेछाप । रामेछाप जिल्लामा कक्षा ११ देखि स्नातक तहसम्म अध्ययनरत १८ वर्षमाथिका २ हजार ४ सय ८२ जना विद्यार्थी कोरोना भाइरस (कोभिड–१९) संक्रमण विरुद्धको खोप लगाएका छन् ।
नवराज विश्वकर्मा रामेछाप । रामेछाप नगरपालिका वडा नं. ५ रामपुरका वडा अध्यक्ष भीमबहादुर तामाङले आफ्नो जन्मदिनको अवसरमा विपन्न तथा अभिभावक बिहीन बालबालिकालाई आर्थिक सहयोग गरेका छन् । वडा अध्यक्ष तामाङ
प्रकाश न्यौपाने रामेछाप । नवोदित कवि अविका थापा मगरद्वारा लिखित ‘आमा’ कविता सङ्ग्रहको एक कार्यक्रमका बीच ज्योति माध्यमिक विद्यालय, गाल्वामा विमोचन गरिएको छ । सुनापति गाउँपालिका वडा नं.–२ का वडा
नवराज विश्वकर्मा रामेछाप । नेपाली काँग्रेसका कार्यकर्ता सवार जिप दुर्घटनामा परी गम्भीर घाइते भएकी शारदा खत्रीको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएकी सुनापती गाउँपालिका–३ की
रामेछाप । नेकपा एकीकृत समाजवादी पार्टीले रामेछापमा रमेशकुमार बस्नेतको नेतृत्वमा २ सय १ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ । शानिबार आयोजना गरिएको भेलाले मन्थली नगरपालिकाका मेयर समेत रहेका रमेशकुमार
रामेछाप । प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले मृतकका परिवारलाई घरमै पुगेर राहत प्रदान गरेका छन् । जिल्ल बिपत ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी पहाडीले गत भदौ १६
नवराज विश्वकर्मा रामेछाप । मन्थली नगरपालिकाले नजिकिँदै गरेको नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठजस्ता पर्वलाई लक्षित गरी अस्वभावित मूल्य वृद्धि तथा कृत्रिम अभाव सिर्जजना गरी अखाद्य र गुणस्तरहीन बस्तुको
रामेछाप । भरुवा बन्दुक तथा धारिलो हरिया देखाएर त्रसित बनाई चोरी डकैती गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरि सार्वजनिक गरेको छ । गएको भदौ ३१ गते टाउँको
धावा लामा सरल र विनयी स्वभावका रामेछापेली नेताका रुपमा परिचित छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीयस्तरका नेता लामाले जनमुखी विकासको अभियान गाउँबाटै थाल्नुपर्छ भन्दै आफैँ पालिकातहको नेतृत्वमा रहेका छन् ।