Logo
हट न्युज
सैनिक जवानको हत्या गरि फरार तीन अभियुक्त २ वर्षपछि पक्राउ

सिरहा– सैनिक जवानको हत्या गरि दुई वर्षदेखि फरार रहेको तीन अभियुक्तलार्ई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरि सार्वजनिक गरेको छ । सैनिक जवानको अपहरण गरि हत्या हत्या गरेको अभियोगमा बरियारपट्टी

रत्न गौतमले दिए जिल्ला अस्पताललाई १ हजार थान एण्टिजीन टेस्ट किट

रामेछाप– निर्माण ब्यवसायि तथा नेपाल एमाले बागमती प्रदश सदस्य रत्नप्रसाद गौतमले जिल्ला अस्पताल रामेछापलाई १ हजार थान एन्टिजीन टेस्ट किट प्रदान गरेका छन् । दोस्रो भेरियण्ट सहितको कोरोना भाइरस (कोभिड–१९)

दोरम्बाको गौश्वारामा एक टोलबाट अर्को टोल जान प्रतिबन्ध

रामेछाप– गाउँगाउँमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिएपछि रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–४ गौश्वाराले स्थानीयलाई एक टोलबाट अर्को टोलमा जान प्रतिबन्ध लगाएको छ । काठमाडौं लगायतका जिल्ला बाहिर रहेका ब्यक्तिहरुलाई पनि

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार नाध्यो

काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमणको कारण मृत्यु हुनेको कुल संख्या ५ हजार १ पुगेको छ । वितेको २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १ सय ४५ जनाको मृत्यु भएको छ ।

सेल्टाभिगोसँग बार्सिलोना पराजित भएपछि बाहिरियो

काठमाडौं– घरेलु मैदानमा सेल्टाभिगोसँग पराजित भएपछि बार्सिलोना स्पानिसला लिगाको उपाधि होडबाट बाहिरिएको छ । गएराति भएको खेलमा एक गोलको अग्रता लिएर पनि जोगाउन नसकेको बार्सिलोनामाथि सेल्टाले २–१ को अन्तरमा जित

नेपाली काँग्रेस चिसापानी–काठमाडौं सम्पर्क समितिद्धारा स्वास्थ्य सामग्री प्रदान

रामेछाप– जिल्लामा कोरोना भाइरस संक्रमितहरुको संख्या तीब्र रुपमा बढिरहेको अवस्थामा कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले नेपाली काँग्रेस चिसापानी–काठमाडौं सम्पर्क समितिले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । नेपाली

हाइड्रोपावरले काम गरेको पारिश्रमिक नदिएपछि मजदुर अलपत्र

रामेछाप– जिल्लाको उमाकुण्ड गाउँपालिकाको लिखु खोलामा निर्माणाधिन हाइड्रोपावरले सहमति अनुसारको पारिश्रमिक नदिएपछि मजदुरहरु अलपत्र परहेका छन् । दुगर ग्रुपले निर्माण गरिरहेको लिखु १ हाइड्रोपावरले दैनिक ८ घण्टा काम गर्नेगरि खान

स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा कडाई माग

रामेछाप– मानव अधिकार संरक्षण सञ्जाल रामेछापले स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा कडाई गर्न सरोकारवालासँग माग गरेको छ । सञ्जालले शुक्रबार विभिन्न दश बुँदे मागसहितको ध्यानकर्षण पत्र जारी गर्दै स्वास्थ्य सुरक्षा मापदण्डको

जबर्जस्ती करणीको आरोपमा दुई युवक पक्राउ

रामेछाप– जिल्ला प्रहरी कार्यालय रामेछापले जवजस्ती करणीको आरोपमा मन्थली नगरपालिकाका दुई युवकलाई पक्राउ गरेको छ । मन्थली नगरपालिका–६ सिमपानीका ३१ वर्षीय मोहन श्रेष्ठलाई शुक्रबार बिहान करिब साँढे ११ः०० बजेको समयमा

रामेछापको दोरम्बामा कोरोनाबाट एकै परिवारका दुई जनाको मृत्यु

रामेछाप– रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा कोरोना संक्रमबाट एकै परिवारका दुई जनाको ज्यान गएको छ । दोरम्बा गाउँपालिका–२ का ४७ वर्षिय कोरोना संक्रमित सविनलाल तामाङ र कोरोनाको लक्षण देखिएका सविनका दाई

निषेधाज्ञा उलंघन गर्ने सवारीसाधन पक्राउ

रामेछाप- जिल्ला प्रहरी कार्यालय रामेछापले निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधनसहित दुई जना पक्राउ गरेको छ । हाल नयाँ भेरियन्ट सहितको नोवेल करोना भाइरसको संक्रमण तीब्र रुपमा बढिरहेको अवस्थामा निषेधाज्ञा गरिएको

रामेछापको ५ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि

रामेछाप– जिल्लाका ५ जना पत्रकाहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कान्तिपुर टेलिभिजन र न्यूज २४ टेलीभिजनका जिल्ला संवाददाता सहित अन्य तीन जना पत्रकारहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको