Logo
हट न्युज
कोरोनाको उपचारदेखि दशैँमा घर जाने खर्च समेत दिए सोमबहादुरलाई प्रदिपले

कार्तिक १२, काठमाडौं– लकडाउनसँगै रोजगारी पनि गुमेपछि काठमाडौंका सडक पेटीमा रातदिन काट्दै आएका बारा जिल्लाको निजगढ घर भएका सोमबहादुर लामालाई विरामी अवस्थामा सडक पेटीमा प्रदीपले फेला पारे । प्रदीपले भेट्दा

चरन क्षेत्रको अभावमा शैलुङ्गको चौरी पालन ब्यवसाय संकटमा

५ कार्तिक, रामेछाप– दोरम्बा गाउँपालिकामा पर्ने शैलुङ्ग क्षेत्रमा वर्षौदेखि चौरी पालन गर्दै आएका किसानहरु चरन क्षेत्रको अभावले समस्यामा परेका छन् । चरन क्षेत्रको रुपमा प्रयोग गर्दै आएको स्थानीय गोदावरी सामुदायिक

यातायातको भाडा बढ्यो तर दूरी कायम भएन

४ कार्तिक, रामेछाप– सरकारले सवारी साधनलाई दूरी कायम गरेर सञ्चालन गर्न अनुमति दिएको छ । यातायातमा एक सिटमा एक जनामात्र यात्रु बोक्नु पर्ने र त्यस वापत भाडा ५० प्रतिशतले बृद्धि

रमेश बाहुनद्वारा अदालतमा मुद्दा दायर

३० असोज, काठमाडौं– रमेश बाहुन उपनामले चिनिएका सुजन पैडेलले आपूm विरुद्द भ्रामक र कपोलकल्पित लाञ्छना तथा आरोप लगाएर मानमर्दन गर्न खोजिएको भन्दै एक अनलाइन विरुद्द काठमाडौं जिल्ला अदालतमा मुद्दा फिरादपत्र

हार्दिक श्रद्धाञ्जली

क्वारेन्टीनमा वडा अध्यक्षको दारुपाटी, स्वास्थ्य चौकी इञ्चार्जलाई सरुवा गर्ने नगरपालिकाको निर्णण

२५ असोज, रामेछाप– रामेछापको मन्थली नगरपालिका–२ कठजोरका वडा अध्यक्ष तरणीशंकर अधिकारीले क्वारेन्टीनमै दारुपाटी दिएका छन् । अष्ट्रेलीयाबाट हालै नेपाल आएर क्वारेन्टीनमा बसिरहेका वडा अध्यक्ष अधिकारीले आफ्ना साथीभाइहरुलाई बोलाएर क्वारेन्टीनमै दारुपाटी

गायिका कल्पना सुनुवारको यसपालिको दशैँ र तिहार यस्तो हुँदैछ

२४ असोज, काठमाडौं– लोकदोहोरी गायिका कल्पना सुनुवारले “दशैँ र तिहार” बोलको दशै गीत बजारमा ल्याएकी छन् । कोरोना भाइरसको महामारीको कारण भएको लकडाउनपछि गायिका सुनुवारले पहिलो पल्ट “दशैँ र तिहार”

गाडी गुड्नै नपाई भत्कियो कालोपत्रे सडक, गुणस्तहिन काम गर्ने निर्माण कम्पनीलाई नै पुनः ठेक्का

२४ असोज, रामेछाप– रामेछापको सुनापति गाउँपालिकामा निर्माण गरिएको कालोपत्रे सडक गाडी नगुड्दै भत्किएको छ । गाउँपालिकाको लुभुघाटबाट खनियापानी, बेथान हुँदै हिलेदेवि जाने सडक कालोपत्रे भएर गाडी गुड्न नपाउँदै भत्किएको हो

प्रमुख जिल्ला अधिकारीले अधिकार क्षेत्र नाघेको स्थानीय सरकारको आरोप

२१ असोज, रामेछाप–जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारबीच समन्वय र सहकार्य नभएको देखिएको छ । जिल्ला प्रशासन कार्यालय संघीय सरकारको प्रतिनिधि संस्था हो । जिल्ला प्रशासन कार्यालय संघीय सरकारको प्रतिनिधि

आत्महत्या भनिएको चियाबारी घटना रहस्यमय बन्दै, माइतिपक्षद्धारा प्रहरीमा किटानी जाहेरी

सिन्धुली– सिन्धुलीमा गएको असोज १६ गते राती आफ्नै सलको पासो लगाई आत्महत्या गरेकी भनिएकी १९ वर्षिय पुष्पा भुजेलको घटना थप रहस्यमय बन्दै गएको छ । कमलामाई नगरपालिका–२ चियाबारी निवासी भुजेलले

रामेछापको गौश्वरामा ट्याक्टर दुर्घटना दुई जनाको मृत्यु

२० असोज,रामेछाप- रामेछापको दोरम्बा गाउँपालिका–४, गौश्वारामा गय राति ट्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ट्याकटरमा रहेका एक यात्रु भने हामफालेर बच्न सफल भएका छन् । मृत्यु हुनेमा ट्याक्टर

विश्व रेविज दिवसमा साताब्यापी निःशूल्क खोप शिविर

रामेछाप–विश्व रेविज खोप दिवसको सन्दर्भमा साताब्यापी निःशूल्क खोप शिविर सञ्चालन गरिएको छ । विश्व रेविज दिवसको सन्दर्भ पारेर मन्थली नगरपालिको पशु सेवा स्वास्थ्य शाखासँगको सहकार्यमा नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक