Logo
हट न्युज
चु.चीद्धारा बृद्ध, एकल महिला र विपन्नलाई खाद्यन्न सहयोग

सन्तोष ढुङ्गेल १० असोज, रामेछाप– ताइवानी संस्था चु.चीले रामेछापको खाँडादेवि गाउँपालिका–५ पकरबासका २१ घर परिवारलाई राहत स्वरुप खाद्यन्न सहयोग गरेको छ । सो संस्थाले एकल महिला, बृद्धबृद्धा, अशक्त र विपन्न

लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्का जेल चलान

९ असोज, रामेछाप– लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का जेल चलान भएका छन् । शरीर बन्दक, बलात्कार र ठगीको अभियोग लागेका खड्कालाई पुर्पक्षको लागि जिल्ला अदालत रामेछापले कारागार पठाएको हो

कोरोना संक्रमणका कारण खाद्यन्न समस्यामा परेकालाई सहयोग

तिलक कार्की ९ असोज, रामेछाप– सामुदायिक विकास समाज, मन्थली रामेछापले आफ्नो १९ औं स्थापना दिवस तथा ४१ औं सामाजिक सेवा दिवको सन्दर्भ पारेर बिहान बेलुका छाक टार्न परेकाहरुलाई सहयोग गरेको

रामेछापमा ४० हजार निजी आवास पुनर्निर्माणमा १३ अर्ब भन्दा बढी खर्च

नवराज विक ४ असोज, रामेछाप– जिल्लामा भूकम्पको पुनर्निर्माण अन्तर्गत ४० हजार निजी आवस पुनर्निर्माण सम्पन्न हुँदा १३ अर्ब भन्दा बढी रकम खर्च भएको छ । २०७२ सालको विनाशकारी भूकम्पले ५

अख्तियारबाट जोगिन रातारात हर्कत गरेको स्थानीयले थाहा पाएपछि प्रहरीको नियन्त्रणमा

३ असोज, रामेछाप– गाउँमा आएका हरेक विकास निर्माणका आयोजना आपूmले ल्याएको भन्दै भ्रम छर्ने, सोझासिधा ब्यक्तिलाई उपभोक्ता समितिमा राख्ने, खाली चेकमा हस्ताक्षर गर्न लगाउने, चेक लिएर जाने र भूक्तानी लिने

भर्चुअल बैठक, रेडियो कविता वाचन र चित्रकला प्रतियोगिता गरि बाल दिवस मनाइयो

३० भदौ, रामेछाप– यस वर्षको राष्ट्रिय बाल दिवस भर्चुअल बैठक, रेडियो मार्फत कविता बाचन र चित्रकला प्रतियोगिताको आयोजना गरि मनाइएको छ । कोभिड–१९ बाट सिर्जित विषम तथा असहज परिस्थितिको कारण

कोरोना महामारी मार्गदर्शन कार्यान्वय, स्थानीय तहमा अन्यौलता

नवराज वि.क. २५ भदौ, रामेछाप–कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा जारी मार्गदर्शन २०७६ कार्यान्वय गर्ने विषयमा स्थानीय तहमा अन्यौलता देखिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले

बीपीको जन्मजयन्तीमा योद्धा शिव कंगाललाई आर्थिक सहयोग

२५ भाद्र, रामेछाप– जननायक बीपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसर पारेर रामेछाप बीपी कोइराला प्रतिष्ठानले प्रजातान्त्रिक योद्धा शिव कंगाललाई आर्थिक सहयोग गरेको छ । बुधबार भक्तपुरको कौशलटारस्थित कंगालको डेरामा पुगेर

विपीको जन्मजयन्तीमा शालिकमा माल्यार्पण गरेर सम्झिए रामेछाप काँग्रेसले

२४ भदौ, रामेछाप– नेपाली काँग्रेस रामेछापले विपी कोइरालाको जन्मजयन्ती विपीको शालिकमा माल्यार्पण गरेर मनाएको छ । गिरिजाप्रसाद कोइराला फाउन्डेसन रामेछापको आयोजनामा विपी कोइरालको १०७ औं जन्मजयन्ती मन्थलीमा रहेको विपी कोइरालाको

गाउँपालका अध्यक्ष खड्कालाई १५ दिन हिरासतकै आइसोलेसनमा राखिने

२३ भदौ, रामेछाप– गत साउन ३० गतेदेखि जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा रहेका लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्कालाई १५ दिन हिरासतकै आइसोलेसनमा राख्न अदालतले आदेश दिएको छ ।

रामेछापमा गाउँपालिका अध्यक्ष सहित ६ जनामा कोरोना संक्रमण पुष्टि

२३ भदौ, रामेछाप– मंगलबार रामेछाप जिल्लामा गाउँपालिका अध्यक्ष सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर खड्का सहित ६ जनामा कोरोना संक्रमण पुष्टि

रामेछापमा ५ सुरक्षाकर्मी र १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

१९ भदौ, रामेछाप–जिल्लामा ५ जना सुरक्षाकर्मी र १ जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत ५ प्रहरी कर्मचारी र तामाकोसी अस्पतालमा कार्यरत १ जना