Logo
हट न्युज
कुण्ठा पाल्ने कि फाल्ने ?

निरोज खड्का हामी कोही पनि आजसम्म आपूmले फेरिरहेको स्वासप्रति सचेत छैनौं । सधैं हिडिरहेको बाटोप्रति सचेत हुँदैनौं, पिइरहेको पानीप्रति सचेत हुँदैनौं । रातको मीठो निन्द्राको बिषयमा कुनै धारणा बनाउँदैनौं ।

लकडाउनले अधिकांश कलाकारलाई बेखर्ची बनाएको छ: गायक रोका

लोकदोहोरी गीतको राजा भनेर चिनीने लोकदोहोरी गायक एव मोडल पछिल्लो समय निकै चर्चामा छन् । विशेषगरी लाइभ दोहोरीमा उनलाई पछि पार्ने सायदै होलान् । सिन्धुलपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका–२ काफ्लेटोलमा बुबा

केन्द्रीय सदस्यबाट राजीनामादेखि आमरण अनसनसम्मको तयारीमा रामचन्द्र पौडेल पक्षका नेताहरु

१६ भदौ, काठमाडौं– नेपाली काँग्रेसभित्र रामचन्द्र पौडेल पक्षधर नेताहरुले पार्टीभित्रको गलत प्रबृत्तीको विरुद्ध केन्द्री समितिबाट राजीनामा दिनेदेखि पार्टी कार्यालयमा धर्ना र आमरण अनसनसम्म गर्ने तयारी गरेको छ । केन्द्रीय गुरुराज

दोलखामा प्रहरीकै मिलेमतोमा बालुवा उत्खनन् र तस्करी

दीपशंकर चौलागाई १४ भदौ, दोलखा– प्रहरीकै मिलेमतोमा तामाकोसी नदी आसपासका क्षेत्रमा बालुवा उत्खनन र तस्करी बढेको छ ।दोलखाको किरातीछाप प्रहरी चौकीकै सेटिङमा तामाकोसी नदी आसपासका क्षेत्रमा रातभर बालुवा उत्खनन र

प्रदेश सरकारले गरेको राम्रो काम मध्य मन्थली फलपूmल तथा तरकारी चिस्यान केन्द्र बनिनसक्दै भत्कियो

१४ भदौ, रामेछाप– मन्थली नगरपालिका–१ सानीमदौमा फलपूmल तथा तरकारी चिस्यान केन्द्र निर्माणाधिन अवस्थामा छ । बागमती प्रदेश सरकारको ५ करोड र मन्थली नगरपालिकाको २ करोड गरि ७ करोडको लगानीमा चिस्यान

गौरीशंकर बहुमुखी क्याम्पस दोलखाको आर्थिक अवस्था नाजुक भएपछि प्राध्यापकहरुको करार अवधि नथप्ने निर्णय

सन्तोष ढुङ्गेल १४ भाद्र, दोलखा– गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटको आर्थिक अवस्था अत्यन्तै नाजुक भएका कारण प्राध्यापकहरुको करार अवधि नथपिने भएको छ । क्याम्पस प्रशासनले महायज्ञ लगाई संकलन गरेको करिब ४०

मन्थलीमा कुकुर आतंकः कुकुरको टोकाइबाट एकैदिन ११ जना घाइते

१३ भदौ, रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा बहुला कुकुरले आतंक सिर्जना गरेको छ । पछिल्लो समय कुकुरले टोकेका विरामीको संख्या बढिरहेको बेला शनिबार एकैदिन ११ जनालाई कुकुरले टोकेर घाइते बनाएको छ

भदौ १८ गतेसम्म लम्बियो निषेधाज्ञा

११ भदौ, रामेछाप– जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्र रामेछापले निषेधाज्ञालाई भदौं १८ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । रामेछापको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको अध्यक्षमा बिहीबार बसेको जिल्ला स्तरीय संकट

कोरोना संक्रमितलाई अपमान गरे कानूनी कारबाही हुन्छ

११ भदौ, रामेछाप– विश्वब्यापी रुपमा फैलिरहेको कारोनोभाइरस संक्रमणको महामारि रोकथाम तथा नियन्त्रणका लागि अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, संक्रमित व्यक्ति र संक्रमितका परिवारलाई अपमानजन ब्यवहार गरेको पाइएको भन्दै त्यस्ता

गाउँको अस्पतालको स्वनिर्भरता

डा.सुमन कर्माचार्य झण्डै चार दशकको इतिहास बोकेको तामाकोशी सेवा समिति (तासेस) ले सामुदायिक विकासका कामहरु गर्दा स्वास्थ्य सेवालाई प्रमुख कार्यक्रमको रुपमा राखेको थियो । गाउँ गाउँमा हरेक महिना स्वास्थ्य र

पार्वती कडरिया (सुवेदी)को नेतृत्वमा रामेछापमा सोसनको शाखा गठन

रामेछाप– पार्वती कडरिया (सुवेदी) को नेतृत्वमा सामाजिक शिक्षकहरुको छाता संगठन सामाजिक अध्ययन तथा अनुसन्धान समाज, नेपाल (सोसन) को जिल्ला शाखा रामेछाप गठन भएको छ । २०७५ सालमा स्थापना भएको सोसन

कालोबजारी गर्ने मल बिक्री केन्द्र सिल

२ भदौं, रामेछाप– सदरमुकाम मन्थलीमा मलमा कालोबजारी गर्ने बिक्री केन्द्रलाई जिल्ला प्रशासन कार्यालय रामेछापले सिल गरेको छ । ८ सय ४७ रुपैयाँ पर्ने यूरिया मल १ हजार ८ सय रुपैयाँमा