Logo
हट न्युज
गुनासोको सुनुवाई नभएपछि प्राधिकरण विरुद्ध उजुरी

१४ साउन, रामेछाप— पटक–पटक गुनासो भर्दा पनि भूकम्पबाट पूर्णरुपमा क्षति भएका घर पुनर्निर्माण लाभग्राहीको सूचीमा नपरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्णय विरुद्ध पुनरावलोकनका लागि उजुरी दर्ता गराउनेहरुको भिड लागेको छ ।

तपाइको मास्क खै ? मास्क नलगाई हिड्दा कारबाहीमा परिन्छ है

१४ साउन, रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले घरबाट बाहिर निस्कदा मास्क लगाउनुलाई अनिवार्य गरेको छ । नेपाल सरकारले लकडाउन हटाए पनि कोरोना भाइरसको जोखिम बढ्दो क्रममा रहेको बेला जिल्ला प्रशासन

सेवाग्राहीसँग पैसा लिने प्रहरीलाई कारबाही

१३ साउन, मकवानपुर–आर्थिक प्रलोभनमा परि सेवाग्राहीसँग पैसा लिने चार जना प्रहरी कर्मचारीलाई प्रदेश प्रहरीबाट खटिएका विशेष टोलीले नियन्त्रणमा लिएको छ । आफ्नो जिम्मेवारीलाई भुलेर विभिन्न बाहनामा सवारी चालकसँग रकम असुली

गाउँपालिकाको अवरोधको कारण प्रहरी कार्यालय भवन निर्माण अनिश्चित

१२ साउन, रामेछाप–इलाका प्रहरी कार्यालय चोप्राङको भवन खाँडादेवि गाउँपालिकाको अवरोधको कारण निर्माण हुन सकेको छैन । प्रहरीले गाउँपालिकासँग अनुमति नलिई इलाका प्रहरी कार्यालयको भवन निर्माण गर्न लागेको भन्दै टेण्डर प्रक्रिया

रामेछापको उमाकुण्डमा दलित महिलामाथि निर्घात कुटपिट

१२ साउन, रामेछाप– उमाकुण्ड गाउँपालिकामा एक दलित महिलामाथि निर्घात कुटपिट भएको छ । उमाकुण्ड गाउँपालिका–४ का अन्दाजी ६० वर्षीय पदमबहादुर खत्री र उनका छोरा वर्ष २८ का जितबहादुर खत्रीले सोही

गाउँको ब्यथा

डा.सुमन कर्माचार्य रामेछाप जिल्लाको नामाडी गाउँबाट तामाकोशी अस्पताल आइपुग्न कच्ची बाटो डेढ घण्टासम्म लाग्दछ । नामाडीकी एक गर्भवती महिलाले स्वास्थ्य चौकीमा गर्भ जाँच गराइन । उनलाइ बच्चा कम चलेको जस्तो

नेपाली काँग्रेस रामेछापद्धारा विपी स्मृति दिवसमा वृक्षारोपण

सन्तोष ढुङ्गेल ६ असार, रामेछाप– नेपाली काँग्रेसका संस्थापक नेता स्वर्गीय विपी कोइरालाको ३८ औं स्मृति दिवस, नेपाली काँग्ररेस रामेछापले वृक्षारोपण गरेर मनाएको छ । कोइरालाको स्मृति दिवस पारेर रामेछाप नगपालिका–८

बन्दाबन्दी पछिको शिक्षा अवसर र चुनौती

कृष्ण उफान विश्वव्यापी रुपमा फैलिएको (Covid-19) कोरोना भाइरसको कारण विश्वको अर्थतन्त्र डामाडोल बनायो नै यसले शिक्षा क्षेत्रमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ । नियमित रुपमा शैक्षिक जगत् सञ्चालन भएको

पार्टी कार्यालयको भवन बनाउन जग्गा दान

सन्तोष ढुङ्गेल २ साउन, रामेछाप– नेपाल काँग्रेसका स्थानीय कार्यकर्ता यममाया खत्री र उनका छोरा मिलन खत्रीले पार्टी कार्यालयको भवन निर्माणको लागि जग्गा दान गरेका छन् । खाडाँदेवि गाउँपालिका–६ माकादुमको साइबारीस्थित

रामेछापमा राष्ट्रिय परिचय–पत्र विवरण संकलन सुरु, के हो राष्ट्रिय परिचय–पत्र ?

१ साउन, रामेछाप– राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम बिहीबारबाट सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले एक औपचारिक कार्यक्रमको आयोजना गरि राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम सुरु गरेको हो

गोकुलगंगा गाउँपालिकाका ३ सय विपन्न परिवारलाई खाद्यन्न सहयोग

१ साउन, रामेछाप– गोकुलगंगा गाउँपालिकाका ३ सय विपन्न घर परिवारलाई खाद्यन्न सहयोग गरिएको छ । विश्व खाद्य सहयोग (World Food Aid) को आर्थिक सहयोगमा स्लामिक रिलिफ नेपाल (IRN) को समन्वयमा

कोरिया जान पाउनुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन

३० असार, काठमाडौं– कोरियन भाषा पास गरेर पनि कोरिया जान नपाएकाहरुले कोरिया जान पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेका छन् । कोरिया जानको लागि सम्पूर्ण प्रक्रिया पूरा भएको