Logo
हट न्युज
ठेलामा राखेर मोःमो बेच्ने व्यक्तिमा कोरोना पुष्टि भएपछि हंगामा

९ असार काठमाडौं । भारतको मध्य प्रदेशको ग्वालियर शहरमा, मःम बिक्रेता एक ब्यक्तिमा कोरोना पुष्टि भएको छ । ति मोःमो बिक्रेताले शहरको गोलाको मन्दिरमा ठेलामा राखेर मोःमो बेच्दै आएका थिए

४ करोडमा निर्माण भएको सडक ४ महिना पनि टिकेन

सन्तोष ढुङ्गेल ८ असार, रामेछाप– सदरमुकाम मन्थली बजारको देवकोटा चोकबाट जिल्ला प्रहरी कार्यालय हुँदै बसपार्क जोड्ने सडक कालोपत्रे भएर गाडी गुडेको चार महिनामै दुई पटक भत्किइसकेको छ । देवकोटा चोकबाट

सुनापति गाउँपालिका जहाँ रक्सी खान लाइसेन्स लिनुपर्छ

५ असार, रामेछाप– सुनापति गाउँपालिकाले रक्सी खानको लागि लाइसेन्स लिनुपर्ने कानून बनाएको छ । गाउँपालिकाभित्र सञ्चालन हुने भट्टी पसल र रक्सी खाने ब्यक्ति दुवैले गाउँपालिकाबाट लाइसेन्स लिनुपर्ने कानून बनाइएको सुनापति

स्वास्थ्य सेवामा ब्यबहार परिवर्तन

डा.सुमन कर्माचार्य एक महिला विरामीले भनिन्, रातको समय थियो । म बिरामी लिएर कुनै अस्पताल गएको थिएँ । मेरो चाँहि समस्या ठूलो त थिएन तर छालाको समस्या थियो । अस्पतालमा

संरक्षणको पर्खाइमा बीपीको शालिक

सन्तोष ढुङ्गेल ३ असार, रामेछाप– नेपाली काँग्रेसका संस्थापक नेता एवं नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव बीपी कोइरालाको शालिक नेपालका धेरै स्थानमा निर्माण गरिएका छन् । निर्माण गरिएका बीपीका शालिक प्रायः

रामेछापमा दुई जनामा कोरोना पुष्टि

३२ जेठ, रामेछाप– रामेछाप जिल्लामा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । लिखु तामाकोसी गाउँपालिका–३ का २९ वर्षका र मन्थली नगरपालिका–४ का १९ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको

प्रतिनिधिसभा बैठक दिउसो १ बजे बस्दै

३१ जेठ, काठमाडौं– दिउसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने रहेको छ । संभावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा

सहयाेगी हातहरू थपिदै, इलामका अध्यापकले पनि २०१ मजदुरलाई खाना खुवाए

३० जेठ, काठमाडौं– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनसँगै रोजगारी गुम्न पुगि सडकको बास भएका मजदुरहरुलाई खाना खुवाउने प्रदिप घिमिरेको अभियानमा सहयोगिहरु थपिदै आएका छन्

नव गठीत राप्रपाको केन्द्रीय समितिमा ढुङ्गेलसहित रामेछापका ७ जना

सन्तोष ढुङ्गेल ३० जेठ, रामेछाप– नव गठीत राप्रपाको केन्द्रिय समिति सदस्यमा रामेछापबाट मनोज ढुङ्गेल सहित ७ जना मनोनीत भएका छन । जसमा प्रदेशसभा सदस्य रिता माझी, नवराज सुवेदी, आङछिरिङ शेर्पा,

विपी कोइराला प्रतिष्ठानद्धारा कृषकलाई कृषि औजार प्रदान

३० जेठ, रामेछाप– विपी कोइराला प्रतिष्ठान रामेछापले कृषकलाई कृषि औजार प्रदान गरेको छ । रोजगारीको सिलसिलामा शहरमा बसेका युवाहरु लकडाउनसँगै गाउँ फर्किएपछि उनीहरुलाई कृषि पेसाप्रति आकर्षित गर्ने उद्देश्यले कृषि औजार

किरोले बनाएको हिरो, संघर्षले जन्माएको समाजसेवि

भगवानले पनि भन्नू हुन्छ रे ‘तँ आँट गर, म पु¥याउछु’ भनेर । यस्तै मानिसले भाग्यलाई भन्दा कर्मलाई विश्वास गर्नुपर्छ । एक दिन अवश्य सफल भइन्छ । त्यही मान्छे हो जो

समाचारको खण्डन गर्न पत्रकार सम्मेलनः पत्रकारलाई हानेको तिर आफैतिर

२९ जेठ, रामेछाप– थानापति बाख्रा पालन कृषक समूहले आर्थिक हिनामिना गरेको विषयमा प्रकाशित प्रसारीत समाचारलाई लिएर बुधबार पत्रकार सम्मेलनको आयोजना भयोे । पत्रकार सम्मेलन समाचार लेख्ने पत्रकार र सञ्चार माध्यमलाई