Logo
हट न्युज
नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगे

२७ वैशाख, नेपालगञ्ज– नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको

टिआई नेपालको अनुगमनपछि कामको गुणस्तरमा आयो सुधार

२६ वैशाख, रामेछाप– २०७२ सालको भूकम्पबाट अतिप्रभावित जिल्लाहरु मध्य रामेछाप जिल्ला एक हो । वैशाख १२, १३ र २९ गतेको भूकम्पबाट रामेछाप जिल्लामा ४३ जनाको ज्यान गएको थियो । ५०

भारतको विशाखापटनममा भएको दुर्घटनामा कैयौँको मृत्यु

२५ वैशाख– भारतको आन्ध्र प्रदेश राज्यस्थित विशाखापटनममा एउटा रासायनिक उद्योगमा ग्यास चुहिँदा कम्तीमा १३ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । सबै आपतकालीन सेवा निकाय दुर्घटनास्थल पुगेको र ३ सय

टिआई नेपालको सहजीकरण पछि १४ घर डिपीसी भयो

२५ वैशाख, रामेछाप–२०७२ सालको भूकम्प गएको ४ वर्ष पूरा भइसकेको छ । भूकम्प गएको चार वर्ष वितसक्दा पनि कतिपय मानिसहरु घरबिहीन अवस्थामा छन् । भूकम्पले घर पूर्णरुपमा क्षति पु¥याएका मानिसहरु

नेपाल टेलिभिजन र रेडियो नेपालको टावर ढाल्यो

२५ वैशाख, सुर्खेत– हावाहुरीले नेपाल टेलीभिजन र रेडियो नेपालको टावर ढलेको छ । भेरीगंगा नगरपालिका–४ हर्रे चमेरे डाँडामा रहेको नेपाल टेलिभिजन र रेडियो नेपालको टावर ढालेको हो । वर्षासँगै आएको

बिरगञ्जमा एकै परिवारका १७ जनामा कोरोना संक्रमण

२४ वैशाख, बिरगञ्ज– बिरगञ्ज महानगरपालिका–३ छपकैयामा एक परिवारका १७ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । बुधबार थपिएका १७ जना (कोभिड १९) का संक्रमित बिरगञ्जको एकै परिवारका सदस्य भएको

प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा स्वास्थ्यकर्मीको चरम लापर्बाही

२२ वैशाख, रामेछाप– प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा स्वास्थ्यकर्मीको चरम लापर्बाही भेटिएको छ । स्वास्थ्य केन्द्रमा भ्याक्सीन भएर पनि भ्याक्सिन लगाउन आएका विरामीलाई उसै फर्काइदिएको विरामीको गुनासो छ । यही वैशाख

प्रहरी र स्थानीयबीच झडप, प्रहरीको गाडीमा तोडफोड

२२ वैशाख, बाँके– नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको छ । बिहान बजार बन्द गराउने क्रममा प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको हो । झडपका क्रममा व्यापारीको समूहले

नेपालगञ्जमा फेरि थपियो ७ जना कोरोना संक्रमित

२३ वैशाख, काठमाडौं– बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ सातै

घरमा बाँधेको बाख्रा मार्ने अपरिचीत एक ब्यक्ति पक्राउ २ जना फरार

२२ वैशाख, रामेछाप– मन्थली नगरपालिका–४ गैराथोकमा घरमा बाँधिराखेको बाख्रा मार्ने एकजना अपरिचीत ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ भने उनीसँगै आएका अर्का दुईजना फरार भएका छन् । खुकुरी बोकेर तीन जनाको

नेपालगञ्जमा फेरि थपियो ६ जना, नेपालमा कोरोना संक्रमितको संख्या ७५

२१ वैशाख, नेपालगञ्ज– आइतबार मात्रै नेपालगञ्जमा १५ जना कोरोना भाइसर संक्रमित पुष्टि भएका छन् । तीनदिन पहिले भेटिएका ६० वर्षीय कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सम्पर्कमा रहेका १५ जनामा संक्रमणको पुष्टि

सीमा क्षेत्रमा उत्तर र दक्षिण कोरियाका सैनिकबीच गोली हानाहान

२१ वैशाख–उत्तर कोरिया र दक्षिण कोरियाको सीमा क्षेत्रमा दुबै देशका सैनिकबीच गोली हानाहान भएको छ । अन्तराष्ट्रिय समाचार संस्था एएफपीका अनुसार गैरसैन्य क्षेत्रमा आइतबार बिहान उत्तर कोरियाली सैनिकले गोली चलाएपछि