Logo
हट न्युज
रेडक्रसले सुरु गर्यो, सदरमुकाम भित्रिने गाडीमा सेनिटाइज गर्न

१२ वैशाख, रामेछाप– सदरमुकाम मन्थली भित्रिने ढुवानी तथा सबै खालका सवारी साधनलाई सेनिटाइज गर्न सुरु गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको अगुवाइमा बाहिरबाट सदरमुकाम भित्रिने गाडीहरुलाई सेटिसाइज

एक रातमा साँढे ५ हजार यात्रु भित्रिए रामेछाप

११ वैशाख, रामेछाप– गयको १२ घण्टाको अवधिमा रामेछाप जिल्लामा साँढे पाँच हजार यात्रु भित्रिएको छ । बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म काठमाडौंबाट ५ हजार ५ सय ८६

रामेछापमा बस दुर्घटना २८ घाइते २ को अवस्था गम्भीर

१० वैशाख, रामेछाप– रामेछापको मन्थली नगरपालिका–६ कुनौरीमा यात्रुबाहक बस दुर्घटना हुदा २८ जना छाइते भएका छन् । घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको तामाकोसी अस्पताल रामेछापले जानकारी दिएको छ

ब्रेकिङ न्यूज: रामेछापको कुनौरीमा बस दुर्घटना

१० वेशाख, रामेछाप–काठमाडौंबाट दोलाखाको जफे जान हिडेको वा २ ख ६८१८ नम्बरको यात्रुबाहक बस रामेछापको मन्थली नगरपालिका वडा नं. ६ कुनौरीमा दुर्घटना भएको छ । दुर्घटनामा परि दर्जन भन्दा बढी

आफ्नो जन्म दिन पारेर राहत बाड्न रामेछाप आइपुगे प्रदिप

८ वैशाख, रामेछाप– कोरोना भाइरसबाट बच्न सरकारले लकडाउन घोषणा गरेपछि खान नपाएर भोकभोकै काठमाडौंका सडक पेटीहरुमा भौतारिइरहेका सयौं जनालाई राहत वितरण गर्नुका साथै दैनिक खाना खुवाउँदै आएका प्रदिप राहत लिएर

जनयुद्धले खारिएको एउटा सतिसालः समृद्ध नेपालको अथक यात्री

२०३३ साल असार २३ गते चितवनको तत्कालीन शिवनगर गाविस (हालको भरतपुर महानगरपालिका–१४) भीमसेननगरमा जन्मिएकी भरतपुर महानगरका निर्वाचित प्रमुख रेणु दाहाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

रामेछापबाट पठाइएको स्वाबको रिपोर्ट नेगेटिभ

८ वैशाख, रामेछाप– रामेछाप अस्पतालले परीक्षणको लागि पठाएको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । मन्थली नगरपालिका–१ का एकजना ब्यक्तिमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै जिल्ला अस्पताल रामेछापले स्वाब परिक्षणको

भोका पेटहरु दिनभर प्रदिपलाई कुरेर बस्छन् सडक पेटीमा

८ वैशाख, रामेछाप– काठमाडौं, भक्तपर र ललितपुरको विभिन्न स्थानहरुमा भोकभोकै सडकको पेटीमा बसिरहेका १ सय ५० जना भन्दा बढी मजदुरहरुलाई प्रदिप कतिबेला आउँछ भनेर कुर्ने बानी परिसकेको छ । रामेछाको

महेशलाल प्रधानको अर्को बदमासी, लकडाउनको मौका छापेर कर्तुत लुकाउने षड्यन्त्र

७ वैशाख, रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा सञ्चालीत ६ वटा खनेपानी आयोजनाहरुमा भएको अनियमिततामा मुछिएका महेशलाल प्रधानले फेरि पनि बद्मासी सुरु गरेका छन् । आयोजनामा अनियमितता भएको भनि स्थानीयले जिल्ला

विदेशमा रहेका २८ जना नेपालीको कोरोनाबाट मृत्यु १ हजार संक्रमित

७ वैशाख, काठमाडौं–विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) शनिबारसम्म विदेशमा रहेका २८ जना नेपालीको ज्यान गएको छ । कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकमा बेलायतमा १७, अमेरिकामा ८,

रोकिएन तामाकोसी नदी दोहन, प्रशासन र स्थानीय सरकारले बेवास्ता गरेको स्थानीयको आरोप

६ वैशाख, रामेछाप– मन्थली विमानस्थल विस्तारको ठेक्का पाएको निर्माण ब्यवसायिले अनधिकृत रुपमा तामाकोसी नदीमा नदीजन्य बस्तुको निरन्तर दोहन गरिरहेका छन् । सञ्चार माध्यमा ब्यापक नदी दोहन भइरहेको समाचार आएपछि रामेछापको

कान्छा नेपालको पहिचान फेरिएको छ

कान्छा अहिले नेपालको पहिचान फेरिएको छ हिमाल पहाड अनि तराई अजिंगरले घेरिएको छ भन्थ्यौं हामी नेपाल ४ वर्ण ३६ जातको पूmलबारी त्यो पूmलबारी फेरिएर बनेको छ रक्षानको घारी हो कान्छा