Logo
हट न्युज
नेकपा बाम्तीले ९ सय ५५ परिवार स्थानीय र संघसंस्थालाई मास्क र सावुन बाँडे

२० चैत्र, रामेछाप– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछापको उमाकुण्ड गाउँपालिका अन्तर्गत वडा नम्बर २ बाम्ती पार्टी कमिटीले स्थानीय ९ सय ५५ घरपरिवार र वडा अन्तर्गतका स्वास्थ्य चौकी, प्रहरी चौकी र

सामान किन्न जाने ग्राहकको दूरी निर्धारण

२० चैत्र, रामेछाप– विश्वलाई नै सन्त्रास बनाइरहेको कोरोना भाइसरबाट सुरक्षित बन्ने उद्देश्यले रामेछाप जिल्लामा दैनिक उपभोग्य बस्तु किनमेल गर्दा दूरी निर्धारण गरिएको छ । खाद्यन्न तथा तरकारी किन्न जाने ब्यक्तिहरुको

सुनसान सदरमुकाम मन्थली लकडाउनको पूर्णपालना

१८ चैत्र, रामेछाप– लकडाउनलाई पूर्णरुपमा पालना गराउन जिल्ला प्रशासन कार्यालय रामेछापले कडाई गरेको छ । लकडाउनको उल्लंघन हुन नदिन सुरक्षाकर्मीको सक्रियाता समेत बढाइएको छ । सदरमुकाम भित्रीने र बाहिरिने नाका

रामेछापमा खाद्यन्नको अभाव छैनः प्रजिअ शर्मा

१८ चैत्र रामेछाप– लकडाउनको समय थपिएको अवधिमा पनि रामेछाप जिल्लामा खाद्य बस्तुको अभाव नहुने रामेछापको प्रमुख जिल्ला अधिकारी रुद्रा देवि शर्माले जानकारी दिएकी छन् । खाद्य बस्तु, औषधी र इन्धन

लकडाउनलाई नजरबन्द नसम्झौं

सन्तोष ढुङ्गेल चीनको वुहानबाट जन्मलिएको भनिएको (कोभिड १९) अर्थात कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिइरहेको छ । जसको कारण विश्व नै स्तब्ध बनिरहेको छ । इरान र इटालीजस्ता देशले सबैभन्दा

रामेछापको खाँडादेविमा बोेलेरो दुर्घटना २ को मृत्यु ३० जना घाइते

१८ चैत्र, रामेछाप– जिल्लाको खाँडादेवि गाउँपालिकाको राकाथुममा बोेलेरो पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३० घाइते भएका छन् । भक्तपुरको इटा भट्टमा ज्यामि काम गर्दै आएका रामेछापका

औषधी उपचार, खाद्य बस्तु खरिद र अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन प्रशासनको आग्रह

१७ चैत्र, रामेछाप–जिल्ला प्रशासन कार्यालय रामेछापले लकडाउनका समय थपिएको जानकारी गराउँदै औषधी उपचार, खाद्य बस्तु खरिद र अत्यावश्यक काम भन्दा बाहेक कुनै पनि ब्यक्तिलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ

कविताः ‘लड सिपाहि लड’

लड्नको निम्ती तिमी भर्ति भाको होउ तिमीले लड्नै पर्छ नेपाल आमाको कसम खाको छौ अनि माटोको पनि त खाको छौ । त्यसैले तिम्ले लड्नै पर्छ । हातमा बन्दुक बोकेको छौ

लकडाउन अवधि थपियो २५ गते राति १२ बजेसम्म कायम रहने

१६ चैत्र, काठमाडौं– नेपाल सरकारले लकडाउनको अवधि थप गरेको छ । कोरोना भाइरस (९कोभिड १९) संक्रमणलाई अध्यनजर गरि सरकारले एक हप्ता लकडाउनको अवधि थप गरेहको हो । यस अघि १८

चिनियाँ राजदूत होउ यान्छीले नेपाल सरकारलाई हस्तान्तरण गरे स्वास्थ्य सामग्री

१६ चैत्र, काठमाडौं– चीनले कोरोना भाइरस(९कोभिड १९) को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । चीनबाट ल्याइएको मास्क लगायतका सामानहरु नेपाल सरकारलाई हस्तान्तरण

सञ्जु पुरिको लागि साहारा बचत बन्यो दुःख सुखको साथी

तिलक कार्की ७ चैत्र, रामेछाप– मन्थलीबाट नजिकै मच्छेडाँडीदेखि माथि डाँडागाउँ पर्दछ । त्यही ठाउँमा चिटिक्क परेको सफा घर अनि खुशी र सुखी परिवार छ सञ्जु पुरीको । परिश्रमी, पौरखी परिवार

कोरोनाबाट बच्च अभियान चलाउनेको पनि आफ्नै आगनको फोहोरमा पुगेन आँखा

६ चैत्र, रामेछाप– विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले देशैभरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही अनुसार रामेछापमा पनि स्थानीय सरकारले सरोकारवाला निकाय मार्फत सचेतनाका कार्यक्रमहरु