Logo
हट न्युज
रामेछापको सुनापतिमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

रामेछाप–सुनापति गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गरिएको छ । गाउँपालिकाले दोस्रो जनक्रान्ति, जनआन्दोलन दिवसको अवसर पारेर फागुन १ गते दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गरिएको हो । प्रतियोगिताको उद्घाटन

जनसेवालाई केन्द्रमा राखेर काम गर्नेछुः प्रजिअ शर्मा

२६ माघ, रामेछाप– रामेछापको प्रमुख जिल्ला अधिकारी रुद्रा देवि शर्माले जनसेवालाई केन्द्रमा राखेर काम गर्ने बताएकी छन् । प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दै हालै रामेछाप आएकी प्रजिअ शर्माले पत्रकारहरुसँगको भेटघाट

ट्राफिक नियम पालना गराउने नयाँ तरिका

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले चालकलाई ट्राफिक नियम पालना गराउनको लागि नयाँ तरिका अपनाएको छ । बजार एरियाहरुमा सवारी साधानको गति सीमित गरि दुर्घटना हुनबाट रोक्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी

नवजागरणले दियो विद्यालयलाई कम्प्युटर

२६ माघ, रामेछाप– नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पठनपाठनलाई प्रविधिसँग जोड्न सहयोग गर्ने उद्देश्यले पशुपति आधारभूत विद्यालय तिल्पुङ्गलाई शुक्रबार एक सेट कम्प्युटर प्रदान गरेको छ । नवजागरण बचत

गच्छदारको मुद्दा फिर्ता लिन देउवाको आग्रह

२५ माघ, रामेछाप–नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता विजय कुमार गच्छदालाई सरकारले षड्यन्त्रपूर्ण रुपमा मुद्दा चलाएको आरोप लगाएका छन् । काँग्रेस नेता गच्छदारमाथि लगाएको मुद्दा तत्काल फिर्ता गर्न पनि

दोस्रो रामेछाप महोत्सव फागुन ६ देखि १५ गतेसम्म

२१ माघ, रामेछाप–दोस्रो रामेछाप कृषि, पर्यटन, साँस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव २०७६ फागुन ६ गतेदेखि १५ गतेसम्म सदरमुकाम मन्थलीमा हुने भएको छ । ‘कृषि, पर्यटन प्रवद्र्धन गर्ने हाम्रो सान, कला

कर्मचारीको मिलेमतोमा खानेपानी योजनामा ब्यापक अनियमितता

१८ माघ, रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा सञ्चालित खानेपानी र घट्टे खोला तटबन्ध योजनामा ब्यापक अनियमितता भएको पाइएको छ । ठोसे बजार र आसपासका बस्तीमा खानेपानीको चरम अभाव छ ।

१० वर्षदेखि नदी किनारमा बास, मध्य रातमा मसान आएर बोल्छ

१२ माघ, रामेछाप– एक ७५ वर्षिय बृद्ध १० वर्षदेखि तामाकोशी नदी किनारमा बस्दै आएका छन् । उनको दिनरात नदी किनारमा खुल्ला आकाशमुनी बित्छ । कुन हिउँद कुन बर्खा उनलाई प्रवाह

अकोराब रामेछापको संयोजकमा दिपक घिमिरे

रामेछाप– सामुदायिक रेडियो प्रसारक संघ नेपाल जिल्ला समन्वय समिति रामेछापको संयोजकमा हजुरको रेडियोको स्टेशन म्यानेजर दिपककुमार घिमिरे चयन भएका छन् । शुक्रबार आयोजना गरिएको जिल्लाका ४ वटा सामुदायिक रेडियोहरुको भेलाले

उद्योग बाणिज्य संघको निर्वाचनसँग जोडिएका केही सवालहरु

१० माघ, रामेछाप– यहि माघ ५ गते सम्पन्न भएको रामेछाप उद्योग बाणिज्य संघको निर्वाचनको विषय अहिले रामेछाप जिल्लामा हटकेक बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ब्यवसायिको तर्फबाट अध्यक्ष पदमा

रामेछाप उद्योग बाणिज्य संघको अध्यक्षमा केशव प्रसाद घिमिरे विजयी

६ माघ, रामेछाप–उद्योग बाणिज्य संघ रामेछापको अध्यक्षमा केशव प्रसाद घिमिरे विजयी भएका छन् । लोकतान्त्रिक प्यानलबाट उम्मदेवारी दिएका घिमिरेले नेकपाबाट उम्मेदवारी दिएका जगन्नाथ दाहाललाई ९ मतले पछि पार्दै अध्यक्ष पदमा

मत परिणाम अपटेडः ९ सय मत गनिसक्दा बराबरी

६ माघ, रामेछाप– रामेछाप उद्योग वाणिज्यको निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ । कुल खसेको ९ सय ९२ मत मध्य ९ सय मत गणना भइसकेको छ । ९ सय