६ माघ, रामेछाप– रामेछाप उद्योग वाणिज्यको निर्वाचनको ६ सय मत गणना सकिएको छ । ६ सय मत गणना गर्दा अध्यक्षका उम्मेदवार केशव घिमिरे ५ मतले अगाडि आएका छन् । पछिल्लो
६ माघ, रामेछाप– रामेछाप उद्योग वाणिज्यको आइतबार भएको निर्वाचनको मत गणना जारी रहेको छ । अहिले आइरहेको मत परिणाममा कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार अध्यक्ष पदका
२ माघ, रामेछाप– जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले राजनीतिक दवावबाट आपूm प्रभावित नहुने बताएका छन् । कसैको दवाव र प्रभावमा नपरी निष्पक्ष रुपमा काम गर्ने
२८ पौष, रामेछाप– दोरम्बा गाउँपालिकाले ज्येष्ठ नागरिक, दलित, महिला, अपाङ्ग र जनजाति समुदायलाई लक्षित गरि निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले लक्षित समुदायको लागि विनियोजन गरेको बजेटबाट छाती
रामेछाप– मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले पत्रकार, साहित्यकार तथा समाजसेवि स्वर्गीय जगदीश घिमिरेको नामबाट मन्थलीमा संग्रहालय स्थापना गर्ने बताएका छन् । स्वर्गीय घिमिरेले पु¥याएको योगदानले रामेछाप जिल्ला र मन्थली नगरबासीले
१९ पौष, रामेछाप– रामेछाप पोलिटेक्निक इन्ष्टिच्यूटले दिंदै आएको शिक्षालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउने विषयमा सरोकारवालाबीच छलफल गरिएको छ । पोलिटेक्निक इन्ष्टिच्यूटले गर्दै आएको शैक्षिक गतिविधि, स्थानीय सरकार तथा सरोकारवासँग
१८ पौष, रामेछाप–प्रदेश नम्बर ३ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले नेपालमा राजनीतिक लडाई सकिएर समृद्धिको लडाई सुरु भएको बताए । समाजवाद उन्मुख समाज निर्माण गर्नको
रामेछाप– जनवरी १ अर्थात सन २०२० को अवसरमा रामेछाप जिल्लाको मन्थली नगरपालिकाले पर्यटन प्रवद्र्ध गर्ने उद्देश्यले ¥याली निकाल्नु साथै स्थानीय जातजातिहरुको झाँकी प्रस्तुत गरेको छ । १ जनवरी २०२० को
रामेछाप– भ्रमण वर्ष २०२० को अवसरमा रामेछापको सदरमुकाम मन्थली बजारमा दीपावली गरिएको छ । देवकोटा चोक टोल सुधार समितिले भ्रमण वर्ष २०२० को अवसरमा दीपावली गरेको हो । भ्रमण वर्ष
रामेछाप– मन्थली नगरपालिका–१० चनखुमा गत शुक्रबार भएको घटनाको विषयलाई राजनीतिक करण गरेर आपूmलाई फसाउने षड्यन्त्र भएको वडा अध्यक्ष भरतबहादुर बोहराले बताए । कुटाइ खाएका भनिएका देविबहादुर बोहरा मदीरा सेवन गरि
१० पौष, रामेछाप– जिल्लाको गोकुलगंगा गाउँपालिका–५ नामाडीका एक महिला समूहले ३० हजार लिटरको प्लाष्टिक पोखरी निर्माण गरेका छन् । सुख्खा समयमा पोखरीमा जमाएको पानीले सिचाई गर्ने, पशु चौपयालाई खुवाउने र
२ पौष, रामेछाप– १९ औं अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस सरोकारवालाबीच अन्तरक्रिया र दीप प्रज्वलन गरि मनाइएको छ । “सीप र रोजगार, आर्थिक समृद्धिको आधार” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको