Logo
हट न्युज
रामेछापको दोरम्बामा जीप दुर्घटना, २ को मृत्यु १० बढी घाइते

२ मंसिर, रामेछाप– रामेछापको दोरम्बा गाउँपालिका–१ डडुवाको धारा नजिकै जीप दुर्घटना भएको छ । दुर्घटनामा १२ वर्षीइ बालकको ज्यान गएको छ भने १० जनाभन्दा बढी घाइते भएको दोरम्बा गाउँपालिका–२ का

मन्थली नगरपालिकामा शोक सभा

२ मंसिर, रामेछाप– मन्थली नगरपालिका–४, सालुका वडा सदस्य तथा नगरसभा सदस्य रामबहादुर लामा (तामाङ) को मृत्युको शोकमा मन्थली नगरपालिकाले शोक श्रद्धाञ्जली सभा गरेको छ । मृतक नगरसभा सदस्य तामाङको फोटोमा

नेकपाको सरकारले अरुको खल्तीबाट खोसेर ल्याएको दुई तिहाई होइनः ढुङ्गेल

रामेछाप–प्रदेश नम्बर ३ को अर्थ तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले नेकपाको सरकारले कसैको खल्तीबाट खोसेर नभई जनताको मतबाट दुई तिहाई ल्याएको बताए । चोकमा, गल्लीमा भेट्दा र चिया पसलमा पनि

सरकार अधिनायकवादी भयो : काँग्रेस नेता निधी

३० कार्तिक, रामेछाप– नेपाली काँग्रेका उपसभापति, पूर्व उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीले वर्तमान सरकार अधिनायकवादी भएको आरोप लगाए । वर्तमान सरकारले संघीयता र बहुलबादलाई स्वीकार गर्न नसकी एकदलीय अधिनायकवादी भएको

गाविस हुँदाको बेरुजु गाउँपालिकाले तिर्दैनः मोक्तान

२९ कार्तिक, रामेछाप– दोरम्बा गाउँपालिका अध्यक्ष कमान सिं मोक्तानले दोरम्बा गाउँपालिकाको बेरुजु नरहेको तर पहिला गाविस हुँदाको बेरुजु रहेकाले त्यो बेरुजु गाउँपालिकाले नतिर्ने बताए । गाविस हुँदाको बेरुजु गाउँपालिकाले तिर्नुपर्छ

दीगो विकास महिला शसक्तिकरण र सुशासनको लागि मेरो उम्मेदवारीः सुनुवार

 २९ कार्तिक, रामेछाप–उमाकुण्ड गाउँपालिका–५ मा हुने उपनिर्वाचनमा नेपाली काँग्रेसबाट वडा अध्यक्षको उम्मेदवारी दिएकी सावित्री सुनुवारले दीगो विकास, महिला सशक्तिकरण र सुशासनको लागि आफ्नो उम्मेदवारी भएको बताएकी छन् । आगामी मंसिर

जनताकै अनुरोधमा मैले उम्मेदवारी दिएको हुँ : बस्नेत

२९ कार्तिक, रामेछाप–उमाकुण्ड गाउँपालिका–५ मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट वडा अध्यक्षको उम्मेदवारी दिएका कुलबहादुर बस्नेतले जनताकै अनुरोधमा आपूmले उम्मेदवारी दिएको बताएका छन् । १७ महिना कार्यवाहक वडा

सुनापतिमा खानेपानी, क्लिनिक र प्रसूति गृह उद्घाटन

तिलक कार्की, रामेछाप– सुनापति गाउँपालिकाको वडा नम्बर २ को दिमपोखरीमा निर्माण गरिएको प्रसूति गृह, चाँपस्वरा गाउँघर क्लिनिकको भवन र वडा नम्बर ५ को खनियापानीमा निर्माण गरिएको कपेश्वरी लोफ्रा खानेपानी आयोजनाको

निर्माण ब्यवसायिको लापर्बाही हुनुमा सरकार जिम्मेवार छः खड्का

२५ कार्तिक, रामेछाप- विकास तथा प्रविधि समितिको सभापति कल्याणी खड्काले निर्माण ब्यवसायिको लापर्बाही बढ्नुमा सरकार जिम्मेवार रहेको बताइन । निर्माण ब्यवसायिको लापर्बाहीको कारण विकासका कयौं योजनाहरु अलपत्र रहेको भन्दै निर्माण

ग्रामिणको नाफा ३ लाख २२ हजार, शेयर सदस्यहरुलाई १० प्रतिशत लाभांस

२३ कार्तिक, रामेछाप– ग्रामिण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीले आर्थिक वर्ष २०७५÷७६ मा ३ लाख २२ हजार ३ सय ६५ रुपैयाँ नाफा कमाएको छ । संस्थाको नवौं वार्षिक

न्यूनतम पारिश्रमिक कार्यान्वयनको अवस्था र चुनौति विषयक अन्तरक्रिया

२१ कार्तिक, रामेछाप– रामेछाप जिल्लाबाट सञ्चालीत सञ्चार माध्यमहरुमा “श्रमजीवि पत्रकार ऐन २०५१ र न्यूनतम पारिश्रमिक कार्यान्वयनको अवस्थाको बारेमा अन्तक्रिया कार्यक्रम गरिएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समिति र सञ्चार रजिष्ट्रारको

रामेछापको सदरमुकाम मन्थलीमा भारतविरुद्ध प्रदर्शन

२१ कार्तिक, रामेछाप– भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाइएको विरोधमा रामेछापको सदरमुकाम मन्थलीमा प्रदर्शन गरिएको छ । नेपालको कालापानी र लिपुलेकलाई भारतले आफ्नो नक्सामा नक्साङनक गरेको