Logo
हट न्युज
मन्थली एयरपोर्ट क्षेत्रका ब्यापारी, ब्यवसायिको कालो धन्दा

२ कार्तिक, रामेछाप– रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली विमानस्थल क्षेत्रमा सञ्चालीत होटल ब्यवसायि तथा ब्यापारीहरुले कालो धन्दा सञ्चालन गरेको खुलासा भएको छ । एयरपोर्ट क्षेत्रका ब्यापारी तथा होटल ब्यवसायिहरुले विदेशी पर्यटकलाई

गाउँका असाहय र बृद्धबृद्धाको खुसी बनेर आए परदेशी

२ कार्तिक, रामेछाप– बडा दशैँ अन्तर्गत नौरथाको सातौ दिन आर्थात पूmलपाती, गाउँका मानिसहरु घर सिंगार्न ब्यस्त थिए । रोजगारीका लागि शहरमा रहेकाहरु दशैँ मनाउन गाउँघर फर्कने क्रम चलिरहेको थियो ।

विमानस्थलमा जहाज उड्ने हो कि ? गाडी गुड्ने (भिडियो सहित)

२५ असोज, रामेछापः पर्यटकीय सिजन सुरु भएसँगै रामेछापको विमान स्थल प्रयोग गर्दै सोलुको लुक्का जाने विदेशी पर्यटकहरुको चहलपहल बढेको छ । विदेशी पर्यकहरु काठमाडौंबाट मन्थलीसम्म माइक्रोबसमा आउँने र मन्थली विमानस्थलबाट

चिनियाँ राष्ट्रपति आज नेपाल आउँदै, परराष्ट्र मन्त्रालयसँग छैनन् दोभासे

२५ असोज, काठमाडौं– शनिबार चिनिया राष्ट्रपति तथा विश्वका शक्तिशाली नेता सी जिनपिङ नेपाल आउँदै छन् । राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको अन्तिम तयारी भइरहँदा नेपालको परराष्ट्र मन्त्रालयमा चिनिया दोभासे नभएको

जग्गा दाता र उत्कृष्ट काम गर्ने प्रहरी सम्मानित

२४ असोज रामेछाप– जिल्लाको विभिन्न स्थानमा प्रहरी चौकीको भवन निर्माणको लागि निःशूल्क जग्गा दान गर्ने दातालाई जिल्ला प्रहरी कार्यालय रामेछापले सम्मान गरेको छ । ईलाका प्रहरी कार्यालय प्रितीलाई जग्गा दिने

६४ औं प्रहरी दिवसको अवसरमा रक्तदान

२३ असोज, रामेछाप– जिल्ला प्रहरी कार्यालय रामेछापले ६४ औं प्रहरी दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । ६४ औं प्रहरी दिवसको पूर्वसन्ध्यामा जिल्ला प्रहरी कार्यालय रामेछापले नेपाल रेडक्रस सोसाइटी

आज विजयादशमी टिकाको उत्तम साइत १०:३५ बजे

२१ असोज– दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका

टी–ट्वान्टी सिरिजमा नेपालले नेदरल्याण्डलाई हरायो

२० असोज– ओमानमा जारी ५ राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा नेदरल्याण्डलाई ४ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित

निर्वतमान सभामुख महरा प्रहरी हिरासतमा,सुनुवाई दशैंपछि

२० असोज, काठमाडौं – बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महराको सुनुवाई दशैंपछि मात्रै हुने भएको छ । आइतबार साँझ बालुवाटार निवासबाटै पक्राउ परेका महरालाई महानगरिय प्रहरी वृत्त

इराक प्रदर्शनमा एकसयको मृत्यु, प्रदर्शन रोक्न राष्ट्रसंघको आह्वान

२० असोज– संयुक्त राष्ट्रसंघले इराकमा भइरहेको हिंसा अन्त्य गर्न आह्वान गरेको छ । सरकार विरुद्ध गत मंगलबारदेखि भइरहेका प्रदर्शनहरूमा १ सयले ज्यान गमाइसकेको छ भने ४ हजार भन्दा बढी घाइते

नेपालमा ९८ प्रतिशत प्याज बाहिरबाट आयात

२० असोज– प्याज उत्पादनमा नेपाल कमजोर देखिएको छ । नेपाली बजारमा पाइने प्याज मध्ये ९८ प्रतिशत बाहिरबाट आयात हुने गरेको कृषि तथा पशुपञ्छी विकास मन्त्रालयले जनाएको छ । नेपालमा उत्पादनको

टी–ट्वान्टी सिरिजः आज नेपाल र नेदरल्याण्डबीच खेल हुने

२० असोज– पाँच देशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुने खेल अहिले केही बेरमा (सवा ११ बजे)