आज बडा दशैको नवौं दिन दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरेर मनाइदै छ । आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ ।
१९ असोज– नेपालले हङकङलाई हराउँदै पाँच देशको टी २० श्रृंखलामा सुखद सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हरायो । हङकङले दिएको १२६ रनको लक्ष्य
असोज १९ काठमाडौं– बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । अदालतले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएपछि महरालाई सभामुख निवासबाट प्रहरीले पक्राउ गरेको हो
असोज १९ काठमाडौं– बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको निवासमा प्रहरी पुगेको छ । अदालतले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएपछि महरालाई पक्राउ गर्न प्रहरी सभामुख निवास पुगेको हो
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आइतबार नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौँ दिन शनिबार महाकाली, महालक्ष्मी र महासरस्वतीsको विशेष पूजाशनिबारा गरिन्छ
https://youtu.be/xN7ZisMCSZg?t=5
१२ असोज २०७६– रामेछापः जिल्ला प्रशासन कार्यालय रामेछापले बजार अनुगमनलाई निरन्तरता दिइरहेको छ । उपभोक्ताको हितलाई ध्यानमा राखि जिल्ला प्रशासन कार्यालय रामेछापले बजार अनुगमनलाई कडाई समेत गरिरहेको छ । यसैक्रममा
७ असोज २०७६ रामेछाप– रामेछापकै ठूलो वित्तीय संस्थाको रुपमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्था लि.ले १ करोड ३० लाख २३ हजार ८ सय ६३ रुपैयाँ खुद मुनाफा कमाएको
७ असोज २०७६ रामेछाप– नेपाली काँग्रेसले वर्तमान सरकार इतिहासकै चरम भ्रष्टाचारी भएको आरोप लगाएको छ । सरकारले जनतामाथि दमन गरेको, जनतालाई शान्ति सुरक्षा दिन नसकेको, सरकारले अपधारीलाई संरक्षण गर्दा हत्या
रामेछाप–जिल्ला प्रशासन कार्यालय रामेछापले सोमबार रामेछापको सदरमुकाम मन्थली र पुरानो सदरमुकाम रामेछाप बजार अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सोमबार किराना, मासु पसल, होटल तथा अन्य पसलहरुको अनुगमन
रामेछाप– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा स्कूल विभागका सह–संयोजक देबेन्द्र पौडलेले नेकपा र नेकपा नेतृत्वको सरकारले जनतालाई समृद्धि दिनुपर्ने बताएका छन् । हामीले जनतासँग मतको अपेक्षा गरेका
रामेछाप–पूर्व सांसद तथा नेकपाका केन्द्रीय सदस्य देवशंकर पौडेलले नेपालको सविधान २०७२ उत्कृष्ट संविधान भएको बताए । वर्तमान संविधान अहिलेसम्मकै उत्कृष्ट संविधान भएको भन्दै यसको कार्यान्वयनमा सबै लाग्नु पर्ने बताए ।