Logo
हट न्युज
गाउँपालिका अध्यक्षले आफ्नो कर्तुत लुकाउन मेरो चरित्र हत्या गरे : वडा अध्यक्ष बोहरा

रामेछाप– गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले आफ्नो चरित्रहत्या गरेको लिखु तामाकोशी गाउँपालिका–७ का अध्यक्ष शुभास बोहराले बताएका छन् । गाउँपालिका अध्यक्ष खड्का आफूले गरेको कर्तुत ढाकछोप गर्न आफ्नो चरित्र हत्या गरेको

दुई करोड नदिए छोरी मारिदिन्छु भनि गाउँपालिका अध्यक्षलाई धम्की दिने गुण्डा पक्राउ

काठमाडौं– गाउँपालिका अध्यक्षसँग दुई करोड रुपैयाँ माग गर्दै पैसा नदिए छोरी अपहरण गरेर मारिदिन्छु भनि धम्की दिने गुण्डा नाइके लोप्साङ भनिने मिलन लामालाई काठमाडौंको स्वयम्भूबाट प्रहरीले पक्राउ गरेको छ ।

स्तनपान सप्ताहमा सडक नाटक

तिलक कार्की रामेछाप– विश्व स्तनपान सप्ताह विभिन्न कार्यक्रमहरु मनाइएको छ । “आमाबुबाको सक्षता स्तनपानको सफलता” भन्ने मूल नाराका साथ साउन १६ देखि २२ गतेसम्म मनाइएको स्तनपान सप्ताह अन्तर्गत रेडियो सम्वाद

जनताको बलिदानबाट आएको ब्यवस्था फेर्ने सपना नदेखे हुन्छः प्रचण्ड

रामेछाप– पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको त्याग र ठूलो बलिदानीबाट आएको अहिलेको ब्यवस्था पर्ने सपना कसैले पनि नदेख्न चेतावनी दिएका छन् । यदि कोही कसैले अहिलेको व्यवस्था

गाउँपालिका अध्यक्षबाटै असुरक्षित भएको भन्दै जनप्रतिनिधि र कर्मचारी सुरक्षा खोज्दै सदरमुकाममा

रामेछाप-  लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काबाट असुरक्षित भएको भन्दै गाउँपालिका उपाध्यक्ष, गाउँकार्यपालिका सदस्य, वडा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सुरक्षाको माग गर्दै सदरमुकाम मन्थली आएका छन् । ७

विप्लव कार्यकर्ताद्धारा वडा कार्यालयमा विष्फोट

रामेछाप– खाँडादेवी गाउँपालिका वडा नम्ब ३ को कार्यालयमा विप्लव समूहका कार्यकर्ताले गएर राति सिलिण्डर बम विष्फोट गराएर ध्वस्त गराएका छन् । ग्यास विस्फोटपछि वडा कार्यालयको कम्प्युटर, कागाजत लगायतका सामानहरु जलेर

साहित्यकारको कलमले झिर बनेर रोप्नुपर्छः बस्नेत

रामेछाप– रामेछापको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले साहित्यकारको कलम झिर बनेर रोप्नु पर्ने बताए । साहित्यकार रचनाकारहरुले नयाँ कुराको खोजी गरिरहने भएकाले राज्यबाट भएको बेथिति, विकृति र विसंगतिहरुमा आँखा पुग्ने

रामेछाप साँघुटारका आगलागि पीडितलाई राहात प्रदान

रामेछाप–रामेछाप नगरपालिका–३ साँघुटारका आगालागि पीडितलाई जिल्ला विपद ब्यवस्थापन समिति र नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाले तत्कालन खाने बस्ने ब्यस्थाको लागि राहात प्रदान गरेको छ । रामेछापको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी

सरकारले संविधानको खिल्ली उडाइरहेको छ : सिटौला

रामेछाप- नेपाल काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले संविधान विरोधी काम गरिरहेको आरोप लगाएका छन् । कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले आफैले बनाएको संविधानको खिल्ली उडाउँदै स्वतन्त्र न्यायपालिकामाथि प्रहार गर्नुका

नागरिकको गुनासो सुन्न वडा–वडामा सिडिओ

रामेछाप– रामेछाप जिल्लाको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी (पाण्डे) जिल्लाका जनताको गुनासो सुनुवाई गर्न वडाहरुमा पुगेर स्थानीय जनतासँग अन्तरक्रिया गर्दै जिल्ला दौडाह अभियानमा निस्किएकी छन् । नगरपालिका तथा गाउँपालिका अन्तर्गतका

घरले पुरिएर मृत्यु भएकी सुनुवारको परिवालाई एक लाख

रामेछाप- अविरल वर्षाको कारण घर ढलेपछि पुरिएर मृत्यु भएको रामेछाप नगरपालिका–५ रामपुरकी पदमकुमारी सुनुवारको परिवारलाई जिल्ला विपद ब्यवस्थापन समितिको तर्फबाट एक लाख रुपैयाँ नगद र घरायसी सामग्री प्रदान गरिएको छ

७ सय माछा अचानक मरेपछि पोखरी नै खाली

रामेछाप– मन्थली नगरपालिका–८ का माछा पालक किसान सानोबाबु पुरीले पोखरीमा पालेको माछा अचानक मरेपछि पोखरी नै खाली भएको छ । पोखरीमा रहेका सबै माछा एकसाथ मरेपछि पोखरी नै खाली भएको