रामेछाप–जिल्ला अदालत रामेछापमा सम्बन्ध विच्छेदको लागि आउनेहरुको संख्यामा बृद्धि भएको छ । नयाँ देवानी संहिता कार्यान्वयनमा आएसँगै रामेछाप जिल्लामा श्रीमान श्रीमतिबीच सम्बन्ध विच्छेद गर्न आउनेहरुको संख्यामा बृद्धि भएको जिल्ला अदातल
रामेछाप– हरित बजार, हरित सडक बनाउने उद्देश्यले वातावरण संरक्षण परियोजना मार्फत रामेछापको सदरमुकाम मन्थलीमा बृक्षारोपण महाअभियान सुरु गरिएको छ । अभियान अन्तर्गत सोमबार सदरमुकाम मन्थलीको आकाशे र बसपार्क क्षेत्रका नाङ्गो
रामेछाप–जिल्लाका सरोकारवाला निकायका व्यक्तिहरुले जिल्लामा उद्योग सञ्चालनका लागि उपयुक्त वातावरण बन्न नसक्दा उद्योगमा पूँजिको लगानी हुन नसकेको बताएका छन । आइतबार घरेलु तथा साना उद्योग विकास समितिले ३ नं प्रदेश
रामेछाप- तीन दिनदेखि बन्द रहेको रामेछापको मन्थली–सेलेघाट सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । सडक खुलाउने प्रयास भइरहे पनि सडकमाथिबाट झरेको पहिरोसँगै ठूला–ठूला ढुङ्गा सडकमा आएर थुप्रिएकाले सडक खुलाउन नसकिएको
रामेछाप– नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले रामेछाप नगरपालिका–५ रामपुरमा घर ढलेर पुरिदा मृत्यु भएको पदमकुमारी सुनुवारको परिवारलाई राहात सामग्री प्रदान गरेको छ । नेपाल रेडक्रस सोसाइटीले मृतकका परिवारलाई त्रिपाल,
रामेछाप– रामेछापको सदरमुकाम मन्थली बजार प्रवेश गर्ने रणजोर खोलाको पुलबाट मदन आश्रित चोकसम्मको सडक कालोपत्रे गर्ने काम सडक डिभीजन कार्यालय खुर्कोटले अलपत्र छाडेपछि सो सडक निर्माणको काम मन्थली नगरपालिकाले गर्ने
रामेछाप– रामेछाप नगरपालिका–८ रहेको टुडिखेल मैदानमा बुधबारबाट सुरु भएको ‘रामेछाप नगरपालिका प्रमथ मेयर कप फुटबल प्रतियोगिता’ पानी परेपछि प्रभावित भएको छ । बुधबार साँझदेखि परेको निरन्तर वर्षको कारण खेल प्रभावित
रामेछापः रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । रामेछाप नगरपालिका उपप्रमुख सिर्जना खड्काले ६७ करोड ४ लाख २३ हजारको बजेट पाँचौ नगरसभामा
सिन्धुली– नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहाललाई प्रहरीले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको घटनालाई लिएर सिन्धुलीका पत्रकारहरु आन्दोलित भएका छन् ।
रामेछापः गोकुलगंगा गाउँपालिका–२ ठोसेकी अम्मलकुमारी कार्कीलाई डक्टर वेड प्रदान गरिएको छ । एक वर्षअघि घाँस काट्न जाँदा रुखबाट लडेर घाइते भएकी कार्कीलाई समाजसेवी एव लाइन्स क्लव अफ काठमाडौं उडानकी पूर्व
रामेछापको सदरमुकाम मन्थलीबाट प्रशोधित हुने अक्वा शैलुङ्ग पिउने पानीको शिल गरिएको बोतलभित्र धुलोको कण र लामखुट्टे भेटिएको भन्दै बजारमा गुनासो आइरहेको छ । रामेछाप जिल्ला बाहिरको उपभोक्ताहरुले समेत रामेछापका पत्रकारलाई
रामेछापः सुनापति गाउँपालिकाले विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशूल्क स्यानेटरी प्याडको ब्यवस्था गरेको छ । महिनावारी भएको बेलामा पनि छात्राहरुलाई नियमित विद्यालय आउने वातावरण बनाउन निःशूल्क स्यानेटरी प्याड प्रदान गरेको हो ।