Logo
हट न्युज
विप्लब कार्यकर्ताद्वारा आगो लगाइ ग्यास सिलिण्डर विस्फोट

रामेछछापः नेत्र विक्रम चन्द विप्लबले मंगलबार आव्हान गरेको देश व्यापी बन्दको कार्यक्रम सफल बनाउन विप्लबका कार्यकर्ताहरुले मन्थली बजार क्षेत्र नजिकै मंगलबार विहानीपखको रातमा ग्यासको सिलिन्डरमा आगो लगाइ बम झै गरी

वडाध्यक्षले कुटे आफ्नै प्राविधिक, प्राविधिकद्धारा कामकाज ठप्प

रामेछाप:  जिल्लाको सुनापति गाउपालिका वडा नं २ दिमीपोखरीका वडाध्यक्ष कमल के.सी.ले आफ्नै वडामा काम गर्ने प्राविधिकमाथि आइतबार साँझ हातपात गरेका छन । बझाङ जिल्ला खप्तडछान्ना गाउपालिका ६ घर भइ पुन

रामेछापमा पाठेघरको मुखमा क्यान्सर हुने महिलाको संख्या बढ्दो

रामेछापः पछिल्लो समय महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढीरहेको अवस्थामा ग्रामिण भेगका महिलाहरुले सहज रुपमा क्यान्सर परीक्षण गर्न नपाउदा समस्या झन बढदै गएको छ । प्रारम्भिक चरणको अवस्थामा क्यान्सर पहिचान भएमा

रामेछापमा एम्बुलेन्स दुर्घटना १ को मृत्यु, एक गम्भीर घाइते

रामेछाप:  रामेछापको मन्थली–६ कुनौरीमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परि चालक सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ का निरबहादुर श्रेष्ठको मृत्यु

कृषि आधुनिकीकरण परियोजनामा २४ करोड भ्रष्टाचार

काठमाडौं । कृषि आधुनिकीकरण परियोजनामा २४ करोड भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ जना विरुद्ध मुद्दा दर्ता दायर गरेको छ । परियोजनामार्फत प्रयोगशाला मोबाइल भ्यान खरीद गर्दा भ्रष्टाचार

प्रमुख प्रशासकीय अधिकृतले माफि नमागे बैठक बहिस्कार गर्ने

रामेछाप: सोमबार कार्यपालिकाको बैठकको क्रममा भएको घटनाको विषयलाई लिएर बसेको मन्थली नगर कार्यपालिका सदस्यहरुको बैठकले प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले माफि माग्नु पर्ने निर्णय गरेको छ । मन्थली नगरपालिका उपप्रमुख

कार्यपालिका सदस्य र वडा अध्यक्षले बैठकमै मेयरको टाउको फुटाए

रामेछापः मन्थली नगर कार्यपालिकाको बैठकमै नगर प्रमुख रमेशकुमार बस्नेतमाथि आक्रमण भएको छ । सोमबार बसेको नगर कार्यपालिका बैठकमा कार्यपालिका सदस्य उद्धव रम्तेल, मन्थली नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रामबहादुर

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको लागि साप्ताहिक स्वास्थ्य जाँच सेवा सञ्चालन

रामेछापः जिल्ला प्रशासन कार्यालय रामेछापले सेवा लिन आउँने सेवाग्राहीको लागि जिल्ला प्रशासन कार्यालयमै स्वास्थ्य परीक्षण सेवा सुरु गरेको छ । कार्यालयमा सेवा लिन आउँने सेवाग्राहीको लागि प्रत्येक हप्ताको सोमबार कार्यालयको

गन्धर्व गीति अभियान, गीतले भन्छ सीप नसिकी बिदेश नजानु

रामेछापः बैदेशिक रोजगारीको बारेमा जनचेतना फैलाउने उद्देश्यले अहिले रामेछाप जिल्लामा गन्दर्भ गीति यात्रा सञ्चालन भइरहेको छ । कतार गए, साउदी गए, गए लाहुर भोट, कहि पनि भेटिएन धन फल्ने बोट,

वैदेशिक रोजगारीमा ज्यान गुमाएकाका बालबालिकालाई छात्राबृत्ति

रामेछापः वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएकाका बालबच्चालाई पढाईमा सहयोग पु¥याउने उद्देश्यले छात्राबृत्ति प्रदान गरिएको छ । वैदेशिक रोजगारीमा गई श्रमस्वीकृति अवधिभित्र मृत्यु भई नेपालको वैदेशिक रोजगार बोर्डबाट पूर्ण रुपमा आर्थिक

कालिन्चोक फाउण्डेशनद्धारा शैक्षिक सामग्री वितरण

रामेछाप: कालिन्चोक फाउण्डेशन नेपालले रामेछापको मन्थली नगरपालिका वडा नम्बर १२ मा रहेको विद्यालयहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । शैक्षिक सुधारमा टेवा पु¥याउने उद्देश्यले विद्यार्थी र शिक्षकलाई पोशाक झेला तथा

रामेछापको लखनपुरमा भएको बस दुर्घटनामा २ को मृत्यु १३ घाइते

रामेछाप: रामेछापको दोरम्बा गाउँपालिका–६ लखनपुरको बराहबोट भिरमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । दुर्घटनामा परि दोरम्वा गाउँपालिका–६ का उद्धव गौतम भनिने