Logo
हट न्युज
सुनापाति र खाँडादेविमा साताब्यापी सरसफाई अभियान

रामेछाप:  विश्व वातावरण दिवसको अवसरमा सुनापति र खाँडादेवी गाउँपालिकामा सप्ताहव्यापी सरसफाई महाअभियान सञ्चालन गरिएको छ । दिवसलाई आम नागरिकको सहभागितामा भव्य र सभ्य रुपमा मनाउन साथै सफा, सुग्घर र सुन्दर

तीन सरकारी कार्यालयको पाँच वटा भवन एकसाथ हस्तान्तरण

रामेछापः रामेछापको सदरमुकाम मन्थलीमा निर्माण गरिएको ३ वटा सरकारी कार्यालयको भवन एकैसाथ हस्तान्तरण गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमकोबीच शहरी विकास डिभिजन कार्यालयको दुई वटा भवन, खानेपानी तथा सरसफाई

जनजाति युवालाई सुरक्षित वैदेशिक रोजगारीको बारेमा अभिमुखीकरण

रामेछापः मन्थली नगरपालिका–९, पुरानागाउँका युवाहरुलाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धित अभिमुखीकरण तालिम दिइएको छ । वडाबाट वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या दिनदिनै बढ्दै गएकाले सुरक्षित वैदेशिक रोजगारीको बारेमा जानकारी दिने उद्देश्यले

विपन्न परिवारलाई खाद्यन्न सहयोग

रामेछापः रामेछापको रामेछाप नगरपालिका–२ का विपन्न घर परिवारलाई वडा कार्यालय मार्फत खाद्यन्न सहयोग गरिएको छ । रामेछाप नगरपालिका–२ मा रहेका अति विपन्न १५ घर परिवारलाई खाद्यन्न सहयोग गरिएको हो ।

पूर्वजानकारी विना घर भत्काएको भन्दै स्थानीय आक्रोशित

रामेछापः रामेछापको सदरमुकाम मन्थली प्रवेश गर्ने सडक चौडा गर्ने क्रममा मन्थली नगरपालिकाले विना जानकारी सडक छेउका घरटहराहरु डोजर लगाएर भत्काएको भन्दै स्थानीयबासीले आक्रोश ब्यक्त गरेका छन् । सडकको चौडाई नपुगेको

खनियापानीमा वृहत सरसफाई अभियान

रामेछापः सुनापती गाउँपालिका–५ खनियापानीमा वृहत सरसफाइ अभियान सुरु गरिएकोे छ । व्यक्तिगत, घरायसी, सामुदायिक र वातावरणीय सरसफाइका लागि नमूनाको रुपमा भिरकोटबाट अभियान सञ्चालन गरिएको हो । सचेतना महिला वचत तथा

रामेछापमा नेकपा ३ नम्बर प्रदेश स्तरको जनसभा

रामेछाप: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी स्थापना दिवसको अवसरमा पुष्पलाल श्रेष्ठको जन्मस्थान रामेछापमा जनसभा गरेको छ । केन्द्रमा केही दिनदेखि स्थापना दिवस मनाएको नेकपाले संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मस्थान

तारा एयरको विमान दुर्घटना, मानवीय क्षति हुनबाट जोगियो

रामेछापः सदरमुकाममा रहेको मन्थली एयरपोर्टमा तारा एयरको विमान दुर्घटना भएको छ । तारा एयरको ढल्ब्प्प् जोर्डिएर विमान मन्थली विमान स्थलमा अवतरण गर्ने क्रममा भएको दुर्घटनामा मानवीय क्षति हुनबाट भने जोगिएको

रामेछाप मन्थली एयरपोर्टमा तारा एयरको विमान चिप्लियो

रामेछाप: जिल्ला सदरमुकामा रहेको मन्थली विमान स्थलमा तारा एयरपोर्टको विमान चिप्लिदा धावन मार्ग भन्दा बाहिर पुगेको छ । सोलुको लुक्लामा पर्यटक पु¥याएर फर्किएको विमान अवतरणको क्रममा चिप्लिएको हो । थप

नेकपाको ७७ जिल्लाकै नेतृत्व चयन

रामेछाप- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले ७७ वटै जिल्लाको नेतृत्व चयन गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको हो

शैलुङ्ग महोत्सवको ८० प्रतिशत तयारी पूरा

रामेछाप: दोरम्बा गाउँपालिका–१ खोलाखर्कमा यही वैशाख १३ देखि १५ गतेसम्म हुन गइरहेको प्रथम शैलुङ्ग महोत्सवको ८० प्रतिशत तयारी पूरा भएको आयोजकले जनाएको छ । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका साथै दोलखाको

पर्यटकले भरिभराउ मन्थली एयरपोर्ट

रामेछापः एक वर्षदेखि सुनसान रहेको मन्थली विमानस्थल अहिले विदेशी पर्यटकले भरिभराउ भएको छ । रामेछाप जिल्लाको सदरमुकाममा रहेको मन्थली विमानस्थलबाट तीन वटा एयरलाइन्सले सोलुखुम्बुको लुक्ला उडान भर्न थालेपछि मन्थली विमानस्थल