Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/u746102118/domains/hamroonlinenews.com.np/public_html/wp-includes/functions.php on line 6114
अन्तर्राष्ट्रिय Archives - Page 3 of 3 - Hamro Online News Hamro Online News
Logo
अन्तर्राष्ट्रिय
संयुक्त राष्ट्रसंघ महासभाद्धारा अमेरिकी निर्णय अस्वीकार

संयुक्त राष्ट्रसंघ महासभाले जेरुसलेमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने अमेरिकी निर्णय अस्वीकार गरेको छ । प्रस्ताव अस्वीकार गर्नेमा १ सय २८ मुलुक थिए भने समर्थन गर्नेमा जम्मा ९ वटा मुलुकमात्रै

बंगलादेशको एक होस्टेलमै नेपाली छात्राको मृत्यु

अध्ययनको सिलसिलामा बंगलादेशको ढाकामा रहेकी एक नेपाली छात्रा आपूm बसेको होस्टेलमै मृत आवस्था फेला परेकी छन । ढाकाको भतरास्थित पायोनियर डेन्टल कलेज एण्ड हस्पिटलमा अध्ययनरत जनकपुरकी २० वर्षिय छात्रा विनिशा

राजकुमार ह्यारीको बिहे १९ तारिखका लागि तोकियो

पुष १ –बेलायतका राजकुमार ह्यारी र मेघान मार्कलको बिहेको मिति निश्चित भएको छ । अर्को वर्षको मे महिनाको १९ तारिखका दिन उउनीहरुको औपचारिक विवाह हुने मिति तय भएको हो ।

उत्तर कोरियाद्वारा लामो दुरीको व्यालेस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले फेरि अर्को लामो दुरीको ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । अमेरिकाको रक्षा मन्त्रालयको प्रारम्भिक मूल्यांकन अनुसार यो एक अन्तर महाद्वीपीय व्यालेस्टिक मिसाइल हो । सो मिसाइल एक हजार

चीनले उत्तर कोरियालाई दिने इन्धनमा कटौती

२० असोज २०७४ चीनले उत्तर कोरियातर्फ गर्ने गरेको पेट्रोलियम पदार्थको निर्यातको मात्रा घटाएको जनाएको छ । चीनले अक्टोबरको सुरुदेखि नै सो आपूर्तिको मात्रा घटाउने वा नियन्त्रण गर्ने यसअघि नै जनाएको

पाकिस्ताको क्वेटा शहरमा बम आक्रमण कम्तीमा १५ को मृत्यु

२९ साउन २०७४ पाकिस्तानको क्वेटा शहरमा भएको बम आक्रमणमा कम्तिमा १५ जनाको ज्यान गएको छ । घटनामा अरु ३० जना घाइते भएका छन् ।  घटनामा ज्यान गुमाउनेमा ८ जना सैनिक

चीनमा ७ म्याग्निच्यूटको भूकम्प, १३ को मृत्यु, १ सय ७५ घाइते

२५ साउन २०७४ चीनको सिचुवान प्रान्तमा ७ म्याग्निच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प मापन केन्द्र (सिइएनसी)ले जनाएको छ । भूकम्पका परेर १३ जनाको ज्यान गएको छ । १ सय ७५ जना

मलेसियामा ४ सय भन्दा बढी प्रहरी हिरासतमा

२४ साउन २०७४ मलेसियाका सुरक्षाकर्मीले आतंकवादी विरुद्धको अभियानको क्रममा चार सय भन्दा बढी मानिसलाई पक्राउ गरेको सरकारी अधिकारीले बताएका छन् । मलेसियामा आतंकवादी आक्रमणको खतरा रहेको सूचनाका आधारमा सुरक्षाककर्मीले त्यस

विवाह हलको पर्खाल भत्किँदा भारमा २४ जनाको मृत्यु

वैशाख २८ २०७४– भारतको राजस्थानमा विवाह हलको पर्खाल भत्किँदा २४ जनाको ज्यान गएको छ । राजस्थानको भरतपुर जिल्लामा तीव्र गतिमा चलेको हुरीका कारण बुधबार बेलुका विवाह समारोह भइरहेको हलको पर्खाल

ट्रम्पको चुनावी अभियानमा र रुसको सम्बन्धबारे अनुसन्धान

अमेरिकी संघीय जाँच ब्युरो एफबिआइका निर्देशक जेम्स कोमीले, पहिलो पटक, उनको निकायले सन् २०१६ को चुनाव अघि राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियान र रुसबिचको सम्बन्धबारे छानविन गरिरहेको बताएका छन ्। खुल्ला

पेरिस प्रहरीको बन्दुक खोस्न खोज्दा गोली हानियो, एकको मृत्यु

फ्रान्सको पेरिसस्थित ओर्ली विमानस्थलमा प्रहरीले गोली हानेर एकजनाको हत्या गरेको छ । विमानस्थलमा रहेका प्रहरीको हतियार खोस्न खोजेपछि उनलाई गोली हानिएको अधिकारीहरुले बताएका छन् । गोली चलेको आवाजपछि विमानस्थलमा रहेका

नेपाली प्रगतिशील मंच बेलायतको एकता अधिवेशन

बेलायत– नेपाली प्रगतिशील मंच बेलायतको एकता अधिवेशन सम्पन्न भएको छ । बेलायतको अल्ड्रसटमा सम्पन्न भएको अधिबेसनले नेपाली जनप्रगतिशील मंच बेलायतको आगामी कार्यकालका लागी सुरेश गौतमको अध्यक्षतामा १ सदस्य पछि थप्ने