Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/u746102118/domains/hamroonlinenews.com.np/public_html/wp-includes/functions.php on line 6114
खेल Archives - Page 2 of 9 - Hamro Online News Hamro Online News
Logo
खेल
दोस्रो राष्ट्रिय डुङ्गा प्रतियोगिताको उपाधी सुनसरीलाई

 रामेछाप- रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटस्थित सुनकोसी र तामाकोसी नदीको संगमस्थल नजिकै आयोजना गरिएको दोस्रो राष्ट्रिय लाउ (डुङ्गा) प्रतियोगिताको उपाधी सुनसरी ‘के’ ले जितेको छ । डबलतर्फ सुनसरी जिल्ला ‘के’ ले

रामेछापको कुनौरीमा खेलमैदान शिलान्यास

 रामेछाप-  रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ र ६ को सीमना पर्ने कुनौरीमा खेलमैदान शिलान्यास गरिएको छ । राष्ट्रिय स्तरको खेलमैदान ‘रंगलाशाला’ निर्माणको लागि मंगलबार बागमती प्रदेश सांसद तारानारायण श्रेष्ठद्धारा

कुलुङ र राईले जिते सुनापति–शैलुङ अल्ट्रा म्याराथुन

रामेछाप- रामेछापमा शनिबार भएको ५५, २५ र ५ किलोमिटर सुनापति–शैलुङ्ग अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथुन प्रतियोगिता अन्तर्गत ५५ किलोमिटरमा पुरुषतर्फ सोलुका धावक सुमन कुलुङ प्रथम भएका छन् । कुलुङले ५ घण्टा २६

रामेछापमा पहिलो पटक अन्तर्राष्ट्रिय म्याराथुन हुँदै

रामेछाप- रामेछाप जिल्लामा पहिलो पटक सुनापति–शैलुङ्ग अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथुन प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजना, रामेछापको सुनापति, खाँडादेवी र दोरम्बा शैलुङ्ग गाउँपालिकाको सहआयोजना तथा जिल्ला खेलकुद विकास

प्रथम मन्थली नगरकप सुरु

रामेछाप–प्रथम ‘मन्थली नगरकप रनिङ शिल्ड’ पुरुष भलिबल प्रतियोगिता आइतबारबाट मन्थलीमा सुरु भएको छ । विगतमा ‘मेयरकप’ को नाममा आयोजना गरिँदै आएको प्रतियोगिताको नाम परिवर्तन गरि ‘मन्थली नगरपक’ बनाइएको हो ।

प्रदेशस्तरीय भलिबलको उपाधि चितवनलाई

रामेछाप– बागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि चितवनले जितेको छ । रामेछापको मन्थलीमा आयोजित प्रतियोगितामा रामेछाप हराउँदै चितवनले उपाधि उचालेको हो । चितावनले रामेछापलाई २५–१८, २५–१८ र २५–२३ को

रामेछापमा नेपालकै पहिलो डुङ्गा दौड प्रतियोगिता हुँदै

रामेछाप– रामेछाप जिल्लामा नेपालकै पहिलो पटक डुङ्गा दौड प्रतियोगिता हुने भएको छ । माझी समुदायको पहिचान संरक्षण तथा पूराना खेलको जगेर्ना गर्ने उद्देश्यले रामेछापमा प्रथम डुङ्गा खुल्ला पुरुष दौड प्रतियोगिता

लिखु तामाकोशीले उचाल्यो सुनापति गाउँपालिका अध्यक्ष कपको उपाधि

रामेछाप । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको रामेछापको ‘सुनापति गाउँपालिका अध्यक्ष कप’ अन्तर्गत भलिबलतर्फको उपाधि लिखु तामाकोसी गाउँपालिकाले जितेको छ । गोकुलगंगा गाउँपालिकालाई २८–२६, २५–२२ र २५–१३ को स्कोरले पराजीत गर्दै

सुनापति गाउँपालिका अध्यक्ष कपः भलिबलतर्फ लिखु तामाकोसी र गोकुलगंगा फाइनलमा

रामेछाप । सुनापति गाउँपालिका अध्यक्ष पक अन्तर्गत तेश्रो दिन दुई खेल भएका छन् । तेश्रो दिनको खेलमा भलिबल लिखु तामाकोसी गाउँपालिका र गोकुलगंगा गाउँपालिका फाइनलमा प्रवेश गरेका छन् । भलिबलतर्फ

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको सुनापति अध्यक्ष कप हुँदै

रामेछाप । सुनापति गाउँपालिका खेलकुद विकास समितिले आगामी चैत्र ५ गतेदेखि ८ गतेसम्म तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ । तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप

तेस्रो मन्थली मेयर कपको उपाधी मन्थली–१ लाई

नवराज विश्वकर्मा रामेछाप । तेस्रो मन्थली मेयर कप पुरूष भलिबल प्रतियोगिताको उपाधि मन्थली नगरपालिका वडा नं. १ ले हात पारेको छ । प्रतियोगितामा नगद एक लाख रुपैयाँ सहित शिल्ड र

तेस्रो मन्थली मेयर कप पुरूष भलिबल प्रतियोगिता शुरू

नवराज विश्वकर्मा रामेछाप । तस्रो मन्थली मेयर कप पुरूष भलिबल प्रतियोगिता शुरू भएको छ । खेलको पहिलो दिन आज नौ खेल भएका छन् । भलिबल प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइने