Logo
राजनीति
लिखु तामाकोसी गाउँपालिका अध्यक्ष खड्का निलम्बित

रामेछाप– लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्कालाई उनको पार्टी नेकपाले पार्टी कमिटीबाट निलम्बन गरेको छ । पार्टी नीति विपरीत आफूखुसी चलेको भन्दै उनलाई पार्टीले निलम्बन गरेको हो । लिखु

दोरम्बा हत्याकाण्डको १६ वर्ष: गणतन्त्र विरोधी गतिविधि गरेर राजालाई देश निकाला गर्ने नेकपा नेताको चेतावनी

रामेछाप– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ३ का सह–इञ्चार्ज हितबहादुर तामाङले राजाले गणतन्त्र विरोधी गतिविधि गरे नागार्जुनबाट मात्र नभई देशबाटै निकाला गर्ने चेतावनी दिएका छन् । राजाले गणतन्त्र विरोधी

गाउँपालिका अध्यक्ष खड्कालाई कारबाहीको सिफारिस

रामेछाप– लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्कालाई कारबाही गर्न नेकपा लिखु तामाकोसी गाउँपालिकाले माथिल्लो कमिटीलाई सिफारिस गरेको छ । नेपाल कम्युनिष्ट पार्टी लिखु तामाकाशी गाउँपालिका समस्या समाधान समितिको यही

काँग्रेसले स्थानीय सरकारको गल्ती कम्जोरीको भण्डाफोर गर्ने

रामेछाप– रामेछाप जिल्लाका ७ वटै पालिकामा स्थानीय निर्वाचनमा पराजय भएका नेपाली काँग्रेसका प्रतिद्धन्दिहरुले सामूहिक विज्ञप्ति जारी गरेका छन । बुधबार जारी गरेको ७ बँुदे माग सहितको विज्ञप्तिमा नेपाली काँग्रेस प्रतिपक्षमा

विप्लव माओवादीका दुई कार्यकर्ताद्धारा आत्मसमर्पण

रामेछाप– विप्लव नेतृत्वको नेकपा माओवादी रामेछापका दुई जना कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयमा आएर आत्मसमर्पण गरेका छन् । रामेछापको खाँडादेवि गाउँपालिका–१ घर भएका विप्लव नेतृत्वको नेकपा माओवादी रामेछाप जिल्ला समिति सदस्य

गाउँपालिका अध्यक्षले आफ्नो कर्तुत लुकाउन मेरो चरित्र हत्या गरे : वडा अध्यक्ष बोहरा

रामेछाप– गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले आफ्नो चरित्रहत्या गरेको लिखु तामाकोशी गाउँपालिका–७ का अध्यक्ष शुभास बोहराले बताएका छन् । गाउँपालिका अध्यक्ष खड्का आफूले गरेको कर्तुत ढाकछोप गर्न आफ्नो चरित्र हत्या गरेको

जनताको बलिदानबाट आएको ब्यवस्था फेर्ने सपना नदेखे हुन्छः प्रचण्ड

रामेछाप– पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको त्याग र ठूलो बलिदानीबाट आएको अहिलेको ब्यवस्था पर्ने सपना कसैले पनि नदेख्न चेतावनी दिएका छन् । यदि कोही कसैले अहिलेको व्यवस्था

गाउँपालिका अध्यक्षबाटै असुरक्षित भएको भन्दै जनप्रतिनिधि र कर्मचारी सुरक्षा खोज्दै सदरमुकाममा

रामेछाप-  लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काबाट असुरक्षित भएको भन्दै गाउँपालिका उपाध्यक्ष, गाउँकार्यपालिका सदस्य, वडा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सुरक्षाको माग गर्दै सदरमुकाम मन्थली आएका छन् । ७

विप्लव कार्यकर्ताद्धारा वडा कार्यालयमा विष्फोट

रामेछाप– खाँडादेवी गाउँपालिका वडा नम्ब ३ को कार्यालयमा विप्लव समूहका कार्यकर्ताले गएर राति सिलिण्डर बम विष्फोट गराएर ध्वस्त गराएका छन् । ग्यास विस्फोटपछि वडा कार्यालयको कम्प्युटर, कागाजत लगायतका सामानहरु जलेर

सरकारले संविधानको खिल्ली उडाइरहेको छ : सिटौला

रामेछाप- नेपाल काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले संविधान विरोधी काम गरिरहेको आरोप लगाएका छन् । कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले आफैले बनाएको संविधानको खिल्ली उडाउँदै स्वतन्त्र न्यायपालिकामाथि प्रहार गर्नुका

ज्येष्ठ नागरिकलाई, हर्लिक्स, कर्सी र तौलिया

रामेछाप– मन्थली नगरपालिका–८ चिसापानीले ८० वर्ष उमेर नाघेका ७१ जना ज्येष्ठ नागरिकलाई हर्लिक्स, कुर्सी र तौलिया वितरण गरेको छ । ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप ती सामाग्री प्रदान गरिएको मन्थली नगरपालिका–८

रामेछाप नगरपालिकाको बजेट ६७ करोड ४ लाख २३ हजार

रामेछापः रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । रामेछाप नगरपालिका उपप्रमुख सिर्जना खड्काले ६७ करोड ४ लाख २३ हजारको बजेट पाँचौ नगरसभामा