रामेछाप– रामेछाप जिल्लामा खसेको ८८ हजार ९ सय ३३ मत मध्य ६२ हजार ४ सय ६५ मत गणना भएको छ । ६२ हजार मत गणना हुँदा प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसका पूर्णबहादुर
रामेछाप– रामेछापको प्रदेशसभा क्षेत्र नं. ‘क’ मा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार तारानारायण श्रेष्ठ विजयी भएका छन् । लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार शान्तिप्रसाद
रामेछाप–आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरि जिल्ला निर्वाचन कार्यालय रामेछापले नमूना मतदान अभ्यास गरेको छ । निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन मतदान केन्द्रमा खटिने कर्मचारी,
नवराज विश्वकर्मा रामेछाप- आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनकामा रामेछापबाट प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक वाम गठबन्धनबाट पूर्णबहादुर तामाङ कान्छारा र नेकपा एमालेबाट कैलाशप्रसाद ढुङ्गेल मुख्य प्रतिस्पर्धी हुन् । लोकतान्त्रिक
नवराज विश्वकर्मा रामेछाप- रामेछापमा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार पूर्णबहादुर तामाङ (कान्छाराम)ले विरामी पर्दा आफ्नो व्यक्तिगत हेलिकोप्टरमार्फत लगेर उपचार गरिदिने आवश्वासन दिँदै मतदातासँग भोट मागेका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको
रामेछाप–लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट रामेछाप जिल्लाको प्रदेशसभा क्षेत्र नं. ‘ख’ का साझा उम्मेदवार युवराज चौलागाई २०३५ साल असोज २१ गते रामेछाप जिल्लाको साविक गुन्सीभदौरे गाविस वडा नं. ३ स्वाँरा टोल,
रामेछाप– आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि नेकपा माओवादी केन्द्र रामेछापका नेता रामकुमार तामाङले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । नेता तामाङले काँग्रेस–माओवादी गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका हुन्
रामेछाप– नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रामेछापको अध्यक्षको जिम्मेवारी बिनोद बुढाथोकीलाई दिइएको छ । २०६५ सालबाट विद्यार्थी राजनीति सुरु गरेका बुढाथोकीलाई नेपाल विद्यार्थी संघ केन्द्रले अध्यक्षको जिम्मेवारी दिएको
रामेछाप । नेपाल शिक्षक संघ रामेछापले सञ्चालन गरेको शिक्षक कल्याण कोषमा ६ लाख भन्दा बढी रकम संकलन भएको छ । नेपाल शिक्षक संघ रामेछापका अध्यक्ष रामकृष्ण श्रेष्ठले कोषमा ६ लाख
रामेछाप– नेकपा माओवादी केन्द्रका उपत्यका विशेष प्रदेश कमिटी सदस्य प्रदिप राउतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि न्यायोचित टिकट वितरण नभए पार्टीको निर्णय नमान्ने बताएका
रामेछाप– जिल्लामा रहेको लोपोन्मुख हायु समुदायकी युवा नेत्रीकुमारी हायुलाई नेपाली काँग्रेस रामेछापले प्रदेश ’क’ बाट समानुपातिकर्फ वागमती प्रदेशसभा सदस्यमा सिफारिस गरेको छ । विद्यार्थी जीवनदेखि सक्रिय राजनीतिमा रहेकी हायु नेपाल
रामेछाप– मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका मिति नजिकिदै गर्दा उमेदवारीको सिफारिस लिएका नेपाली काँग्रेसका नेता एवं महाधिवेशन प्रतिनिधि महेश कार्कीले आफू बागमती प्रदेश सांसदको लागि योग्य उमेदवार