Logo
राजनीति
एमाले रामेछापले गठन गर्यो निर्वाचन समन्वय समिति

रामेछाप– नेकपा एमाले रामेछापले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र संघीय निर्वाचनका लागि निर्वाचन समन्वय समिति गठन गरेको छ । प्रदेशसभा सदस्य एमले रामेछापको पाँचौ बैठकले प्रदेशसभा ‘क’ का

म प्रदेश सांसदको स्वभाविक दावेदार हुँ: सभापति खड्का

सन्तोष ढुङ्गेल रामेछाप । नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ’क’ का क्षेत्रीय सभापति निरोज खड्काले आसन्न निर्वाचनमा आफ्नो सशक्त दावी प्रदेश ’क’ को प्रत्यक्ष तर्फ उम्मेदवारका लागि रहने वताएका छन

प्रदेशसभा ‘क’ मा कांग्रेसबाट घिमिरेको टिकट दावि

रामेछाप– आगामी मसिंर ४ मा हुने निर्वाचनका लागि नेपाली काँग्रेसबाट शम्भुप्रसाद घिमिरेले प्रदेशसभा ‘क’ मा टिकट दावि गरेका छन् । लामो समयदेखि पार्टीमा योगदान दिंदै आएका घिमिरेले प्रदेशसभा ‘क’ मा

नेपाल शक्तिराष्ट्रबीचको द्वन्द्वमा मुछिदै छः भट्टराई

रामेछाप– नेकपा एमालेका सचिव, पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईले अमेरिका–चाइना र चाइना–भारतबीचको द्वन्दमा नेपाल मुछिएको बताए । वर्तमान सरकारले असंलग्न स्वतन्त्र परराष्ट्र नीति अलम्बन नगर्दा नेपाल

स्वर्गीय संविधानसभा सदस्य सुवेदीको शालिक अनावरण

सुुशिला श्रेष्ठ रामेछाप– स्वर्गीय संविधानसभा सदस्य कमलाकुमारी घिमिरे (सुवेदी) को शालिक अनावरण गरिएको छ । मन्थली नगरपालिका–१ मच्छेडाँडीको घुम्तीमा निर्माण गरिएको स्वर्गीय सुवेदीको अर्धकदको शालिक मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठद्धारा

गिरीजाप्रसादको जन्मोत्सवमा दीप प्रज्वलन

रामेछाप– नेपाली काँग्रेसको तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको जन्मोत्सव दीप प्रज्वलन गरेर मानाइएको छ । गिरिजाप्रसाद कोइरालामा फाउण्डेश रामेछापले मन्थलीस्थित विपीचोकमा दीप प्रज्वलन गरि गिरिजाप्रसाद कोइरालाको जन्मोत्सव मनाएको हो । दीप

आर्थिक पारदर्शीता र नगरिकलाई केन्द्रमा राखेर काम गर्छुः अध्यक्ष श्रेष्ठ

सन्तोष ढुङ्गेल रामेछाप– खाँडादेवी गाउँपलिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आर्थिक पारदर्शीता र नागरिकको भावनालाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् । नागरिक सर्वोच्च भएकाले उहाँहरूको भावना र आपूm प्रतिको विश्वासलाई जिवनभर

चुनावको नतिजाप्रति आत्मासन्तुष्ट छैनः सभापति तामाङ

नवराज विश्वकर्मा रामेछाप– नेपाली काँग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट प्राप्त नतिजाप्रति आफू सन्तुष्ट नरहेको बताए । स्थानीय तहको निर्वाचन २०७९ को चुनामा नेपाली काँग्रेसले

खाँडादेवी गाउँपालिकामा काँग्रेसको साख जोगाए कार्कीले

रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार नारायण कार्की निर्वाचित भएका छन् । कार्कीले ७ सय ४ मत ल्याएर उनका निकटतम प्रतिद्वन्दी एमालेका गोपाल कार्कीलाई

खाँडादेवीमा गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी

रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिकामा ७ वटा वडासहित गाउँपालका अध्यक्ष, उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । काँग्रेस–माओवादी गठाबन्धनलाई भारी मतान्तरले पछि पार्दै एमालेको उम्मेदवाहरु विजयी भएका हुन् । गाउँपालिका

दोरम्बा शैलुङ्गमा काँग्रेसले जोगाइदियो माओवादीको साख

रामेछाप– रामेछापको दोरबा शैलुङ्ग गाउँपालिकामा नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्रको साख जोगाइदिएको छ । माओवादी जनयुद्धको आधारभूमि मात्र नभएर अन्तर्राष्ट्रिय मुद्दा बनेको दोरम्बा हत्याकाण्डमा २१ जना माओवादीका नेता कार्यकर्ताले ज्यान

मन्थली नगरपालिकामा एमालेका श्रेष्ठ र बस्नेत विजयी

रामेछाप– रामेछापको मन्थली नगरपालिका प्रमुखमा नेकपा एमालेका लब श्रेष्ठ र उपप्रमुखमा एमालेकै इश्वरी बस्नेत विजयी भएका छन् । लब श्रेष्ठले नेपाली कांग्रेसका विनोदकुमार कार्कीलाई पराजित गरी नगरप्रमुखमा निर्वाचित भएका हुन्