Logo
राजनीति
काँग्रेसका पुराना नेता प्रसाईले वडा अध्यक्ष जितेपछि विपीको शालिक साक्षी राखेर भने विपीको सपना पूरा गर्छु

रामेछाप । नेपाली काँग्रेस रामेछापका पुराना नेता भुवनहरी प्रसाई मन्थली नगरपालिका वडा नं. ७ को अध्यक्षमा निर्वाचित भएपछि जननेता विशेश्वर प्रसाद कोइरालाले देखेको सपना पूरा गर्ने अठोट गरेका छन् ।

लिखु तामाकोसी गाउँपालिका अध्यक्षमा महत र उपाध्यक्षमा पाख्रिन विजयी

रामेछाप । लिखु तामाकोसी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार केशव महत र उपाध्यक्षमा एमालेको उम्म्मेदवार दीपा पाख्रिन विजयी भएका छन् । ५ हजार १ सय १२ मत सहित नेपाली काँग्रेसका

रामेछापमा ४ पालिकाको मत गणना सकियो, काँग्रेस २ एमाले र माओवादीले १/१ पालिका जिते

रामेछाप । जिल्लामा १ नगरपालिका र ३ गाउँपालिकाको मत गणना सकिएको छ । ४ वटा पालिकाको मतगणना सकिदा उमाकुण्ड गाउँपालिका नेकपा एमाले, रामेछाप नगरपालिका र गोकुलगंगा गाउँपालिकामा नेपाली काँग्रेस र

मन्थली ३ मा पल्टियो पासाः बहुदल आएदेखि काँग्रेस नहारेको ठाउँमा एमालेको क्लिनस्वीप

रामेछाप । मन्थली नगरपालिका वडा नं. ३ मा बहुदलीय ब्यवस्था लागू भएयता पहिलो पटक नेपाली काँग्रेस पराजित भएको छ । नेपाली काँग्रेसको पक्कड मानिएको मन्थली नगरपालिका वडा नं. ३ मा

उमाकुण्डमा एमालेका शेरबहादुर सुनुवार दोहोरिए, उपाध्यक्षमा काँग्रेस

रामेछाप । उमाकुण्डमा गाउँपालिकामा नेकपा एमालेको उम्म्मेदवार शेरबहादुर सुनुवार विजयी भएका छन् । शेरबहादुर सुनुवार निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन् । सुनुवार ३ हजार ७ सय २७ मत सहित गाउँपालिका

रामेछाप नगरपालिकामा लबश्रीको शानदार जित

रामेछाप । रामेछाप नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार लबश्री न्यौपानेको शानदार जित भएको छ । नेपाली काँग्रेसकाबाट नगरप्रमुखका उम्मेदवार न्यौपाने ६ हजार ६ सय ३९ मत सहित निकटतम प्रतिद्वन्दी नेकपा

सुनापति गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदावर विजयी

रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । सुनापति गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ठूलाकान्छा तामाङ ५ हजार ३ सय ९३ मत सहित निकटतम

२६ वर्षपछि तोडियो विराशतः माओवादीको गढमा काँग्रेसको विजय उत्सव

रामेछाप । मन्थली नगरपालिका वडा नं. ४ सालुमा २६ वर्षपछि नेपाली काँग्रेसले वडा अध्यक्ष जितेको छ । नेकपा माओवादी केन्द्रको लालकिल्ला मानिएको सालुमा माओवादीलाई तेस्रो स्थानमा पुर्याउदै नेपाली काँग्रेसको प्यानल

रामेछापमा दुई गाउँपालिका र ३८ वडाको मत गणना सम्पन्न, माआवादी र काँग्रेसले १/१ पालिका जिते

नवराज विश्वकर्मा रामेछाप । रामेछापको दुई गाउँपालिका र ३८ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । जिल्लाको दुई नगरपालिका र ६ गाउँपालिकासहित ८ स्थानीय तह अन्तर्गतका ६४ वटा वडा

गोकुलगंगा गाउँपालिकामा काँग्रेसका उम्मेदवार विजयी

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । गोगुलगंगा गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार काजीबहादुर खड्का ६ हजार ९३ मत ल्यार गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्

माओवादी जिल्ला सचिवको वडामा एमालेको क्लिन स्वीप

रामेछाप । मन्थली नगरपालिका वडा नं. २ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमाले वडा अध्यक्षका उम्मेदवार सुरेन्द्रबहादुर कार्की ८७२ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं. २ मा माओवादीका उम्मेदवार विजयी

रामेछाप । दोरम्बा गाउँपालिका वडा नं. २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मेचमान योञ्जन विजयी भएका छन् । माओवादीबाट वडा अध्यक्षका उम्मेदवार मेचमान योञ्जन ७६१ मत सहित वडा अध्यक्षमा निर्वाचित