सन्तोष ढुङ्गेल/ काठमाडौं कुमारी एकेडेमी टुसालले शैक्षिक क्षेत्रमा फड्को मारेको छ । केब्सले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानसँगै आउँने नयाँ शैक्षिक सत्रबाट एम.बि.एस. (मास्टर्स आफ विजनेश स्टडी) सञ्चालन गर्ने भएको छ
रामेछाप/ नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठ वाम सरकार बनेपछि मिडियालाई अझ स्वतन्त्र र विश्वसनीय बनाउन कार्यक्रम ल्याउने बताएका छन् । मिडियामा राम्रा भन्दा पनि नराम्रा पक्षहरुलाई जोड दिने परिपाटी
राजिव कार्की रामेछापको मन्थली नगरपालिका–१२ गेलु सिक्रालमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । नगरपालिका क्षेत्रभित्र अस्पतालको अपायक पर्ने वडामा स्वास्थ्य केन्द्र स्थापना गर्ने सरकारको उद्देश्यअनुरुप गेलुको सिक्रालमा सहरी स्वास्थ्य
रामेछाप/ नेपाल टेलिभिजनबाट सञ्चालीत तृत्यको रियालिटी सो छमछमी ३ को टप फाइभमा पुग्न सफल भएकी रामेछाप जिल्ला मन्थली नगरपालिका ११ की रबिता मगर भोट माग्न गृहजिल्ला आएकी छन् । रियालिटी
राजिव कार्की घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थमा अखाद्य बस्तु मिसाउने गरेको पाइएछि जिल्ला प्रहरी कार्यालय रामेछापले मदिरा नष्ट अभियानलाई तिव्रता दिने भएको छ । बिहीबार सदरमुकाम मन्थलीका विभिन्न
राजिव कार्की सिन्धुलीमा बिहीबार सम्पन्न भुपु सैनिक सम्मेलन तथा स्वास्थ्य शिविरमा सहभागी भएर फर्किएका रामेछापका भुपु सैनिक तथा उनीहरुका आफन्त एकैसाथ विरामी परेका छन् । नेपाली सेनाको सैनिक कल्याणकारी कोषले
रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीका होटल ब्यवसायिहरुले बिक्रीबितरणको लागि राखेको अबैध घरेलु मदिर प्रहरीले बरामद गरि नष्ट गरेको छ । बुधबार मन्थली नगरपालिका–२ स्थित विनिताचोकदेखि आकासेसम्म सञ्चालनमा रहेका होटलहरुमा
सन्तोष ढुङ्गेल काठमाडौं/ काठमाडौं महानगरपालिका–६ बौद्धमा पुरातात्विक एवं ऐतिहासिक जात्रा मामला भब्य रुपमा मनाइएको http://www.viagrabelgiquefr.com/ छ । यो जात्रामा रथलाई बौद्ध स्तुमा परिक्रमा गराउँने चलन रहेको छ । यो जात्रा
सन्तोष ढुङ्गेल काठमाडौं । शैक्षिक गुणस्तरमा बृद्धि गर्ने उद्देश्यले एडभान्स चामुण्डा (एडी) इन्ष्टिच्यूटले एसइई बुस्ट अप गणित परीक्षा सिजन १० सञ्चालन गर्ने भएको छ । शैक्षिक गुणस्तरलाई बृद्धि गर्न र
रामेछाप । फर्जि नागरिकता सिफारिस गरेको अभियोगमा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–७ का अध्यक्ष रुद्रमणी नेवार र सचिव केशरबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । वडाको नागरिक नभएका
रामेछाप । २८५४ औं खि सोनाम ल्होछारको अवसरमा रामेछाप जिल्लाको सुनापति गाउँपालिका–३ हिलेदेविको धर्मशालामा कार्यक्रमको आयोजना गरि लामा गुरुहरुद्धारा गाउँपालिकाबासीलाई नयाँ वर्षको शुभकामना दिएका छन् । धर्मशालामा भेला भएर लामा
रामेछाप । रामेछाप जिल्लाको लिखु गाउँपालिका–६ खिम्तीको सोतिपाखा सामुदायिक बनमा आगलागि हुँदा १२ हेक्टर क्षेत्रफल भन्दा बढि बन डढेलो लागेर सखाप भएको छ । बिहीबार बिहान ११ बजेदखि सुरु भएको