Logo
समाचार
उमाकुण्ड–७ बाट फर्जि नागरिकता दिएको खुलासा

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–७ भुजीबाट फर्जि नागरिकता दिइएको खुलासा भएको छ । उमाकुण्ड गाउँपालिका–७ का अध्यक्ष रुद्रमणी नेवारको सिफारिसमा जिल्लाको नागरिक नभएका ब्यक्तिलाई नागरिकता दिएको खुलासा भएको हो । उमाकुण्ड

प्रसुति सल्यक्रिया सेवा ६ महिनादेखि बन्द

रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालीत जिल्लाकै एकमात्र आकस्मिक २४ घण्टे प्रसुति सल्यक्रिया सेवा ६ महिनादेखि बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । २०७३ साल वैशाख

रामेछापमा पूर्व वडा अध्यक्षको हत्या

रामेछाप जिल्लाको दोरम्वा–२ का पूर्व वडा अध्यक्षको बाबुराम तामाङको हत्या भएको छ । ४८ वर्षिय तामाङको गत राति हत्या भएको हो । तामाङको हत्या गरि दोरम्वा गाउँपालिका–१ को थापागाउँमा ढुङ्गाले

संख्यात्मक रुपमा महिला बढि विदेश जाने जिल्ला मध्य रामेछाप पनि एक

 वैदेशिक रोजगारिको क्रममा संख्यात्मक रुपमा महिला बढि विदेश जाने १० जिल्लाहरु मध्यमा रामेछाप जिल्ला पनि पर्दछ । वैदेशिक रोजगारीको लागि महिला बढि विदेश जाने जिल्लाहरुमा झापा सिन्धुपाल्चोक, सुनसरी, नुवाकोट, नवलपरासी,

को–को बन्ने भए माओवादी केन्द्रबाट समानुपातिक संसाद ? नाम सहित

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३६ सिट जितेको नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १७ सांसद पाउँने भएको छ । प्रत्यक्षमा दोस्रो दल बने पनि समानुपातिकमा भने माओवादीलाई कम मत आएपछि तेश्रो दल

 सुनापति गाउँपालिका अन्तर्गतका वडा कार्यालयहरुको अनुगमन काम देखिने गरि गर्न गाउँपालिका प्रमुखको निर्देशन

रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिका अन्तर्गतका वडा कार्यालयहरुको अनुगमन गरिएको छ । वडा कार्यालयहरुबाट प्रवाह हुने सेवा सुविधाहरुको प्रभावकारीता बारे बुझ्न अनुगमन गरिएको सुनापति गाउँपालिकाका प्रवक्ता प्रेमसागर थापाले जानकारी

एमाले स्थायी कमिटीको बैठक आज १ बजे बस्ने

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनपछिको समीक्षा र माओवादी केन्द्रसँगको पार्टी एकताका बारेमा छलफल गर्न एमाले स्थायी कमिटी बैठक शुक्रलबार दिउँसो बस्दैछ । बैठक दिउँसो एक बजे पार्टी उपाध्यक्ष वामदेव गौतम निवास

निर्वाचनआयोगले समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको मतको सूची बुझाउँदै

निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको मतको अन्तिम सूची शुक्रबार बुझाउने भएको छ । बिहीबार अबरेसम्म पनि काम नसकिएकाले मतको सूची सम्बन्धीत दललाई शुक्रबार बुझाउने

एमालेले सरकार गठन र पार्टी एकताबारे निर्णय गर्दै

निर्वाचनबाट पहिलो दल बनेको नेकपा एमालेको बिहीबार स्थायी समिति बैठक आएको छ । वर्तमान राजनीतिक समस्याको समाधान, नयाँ सरकार गठन र माओवादी केन्द्रसँग पार्टी एकता गर्ने बारे छलफल गर्न बैठक

प्रदेशतर्फको समानुपातिक सिट आजै बाँडफाँड गर्ने तयारी

काठमाडौं– प्रदेशसभा तर्फको समानुपातिको सिट आजै बाँडाफाड गर्ने निर्वाचन आयोगको तयारी छ । समानुपातिकतर्फ प्रदेशमा २ सय २० सिट छ । आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको एक

राष्ट्रियसभा सम्बन्धि अध्ययादेशमा सकेसम्म सहमति खोज्न राष्ट्रपति भण्डारीको दलहरुलाई आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनको कोशेढुङ्गाका रुपमा रहेको प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचन सम्पन्न भएकामा सरकार, राजनीतिक दल एवं संवैधानिक निकायलाई बधाई दिएकी छन् । बुधबार बिहान एमाले, माओवादीका शिर्ष नेताहरुसंग

पार्टी एकता हुनेमा शंका नगर्न एमाले अध्यक्ष ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँग निकट भविष्यमै पार्टी एकता हुने बताएका छन् । पार्टी एकताको बारेमा विभिन्न टिक्का टिप्पनी हुने गरेको भन्दै ओलीले पार्टी एकता हुनेमा शंका नर्गन