Logo
समाचार
ग्यास उद्योगमा आगलागि दुईको मृत्यु ३ घाइते आगो अझै नियन्त्रण बाहिर

वीरगञ्जमा रहेको सुपर ग्यास उद्योगमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका–१४ गण्डकमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएपछि

राष्ट्रियसभा गठन विवादको राजनीतिक सहमति खोज्नुपर्छः माओवादी

राष्ट्रियसभा गठन सम्बन्धि आएको विवाद राजनीतिक सहमतिबाट खोज्नुपर्ने नेकपा माओवादी केन्द्रले निष्कर्ष निकालेको छ । सोमबार बसेको पार्टीको बैठकले राष्ट्रिय सभा गठनसम्वन्धी विवाद राजनीतिक विषय भएको https://www.cialissansordonnancefr24.com/ भन्दै सहमतिका आधारमा

ओलीलाई बधाई दिन महानायक हमाल बालकोट पुगे

भक्तपुर– वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएपछि महानायक राजेश हमाल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाइ दिन बालबोट पुगेका छन् । हमालले देशलाई स्थिरता, शान्ति र विकासको महायात्रामा अगाडि बढाउन

प्रदेश प्रमुख नियुक्ति नगर्न सरकारलाई ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख नियुक्त नगर्न सरकारलाई चेतावनी दिएका छन् । देउवा सरकारले प्रदेश प्रमुख नियुक्त गरे सपथ नलिने ओलीको चेतावनी छ । शनिबार

रामेछापमा ३० हजार मत बदर

पहिलो चरण अन्तर्गत रामेछापमा मंसिर १० गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा खसेको मतको करिब ३० हजार मत बदर भएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रामेछापमा

काँग्रेसको पत्रकार सम्मेलन कस्ले के भने ? चुनाव हारे पनि जनतासँग गरेको प्रतिवद्धता पूरा गर्छु : कान्छाराम

प्रतिनिधिसभा रामेछापबाट पराजय भएका नेपाली काँग्रेसका उम्मेदवार कान्छाराम तामाङले आपूmले चुनाव हारे पनि भोट माग्ने क्रममा मतदातासँग गरेको बाचा पूरा गर्ने बताएका छन् । मतदातालाई धन्यवाद दिन बुधबार मन्थलीमा आयोजना

लोकसेवामा खुल्यो जागिर ३ सय ९० शाखा अधिकृतका लागि दरखास्त आब्हान

काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक (खुला एवं समावेशी) शाखा अधिकृतको लागि दरखास्त आब्हान गरेको छ । विभिन्न सेवाका लागि ३ सय ९० शाखा अधिकृतको लागि दर्खास्त आब्हान

सुनसरी–३ मा नेपाली काँग्रेसका उम्मेदवार गच्छदार विजयी

सुनसरी । सुनसरीको क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदार विजयी भएका छन् । भर्खरै आएको नतिजाअनुसार गच्छदारले वामगठबन्धनका भगवती चौधरीलाई ३ सय २१ मतले पछि पार्दै विजयी

प्रतिनिधिसभाका र प्रदेशसभाको मतगणना सकियो, समानुपातिकतर्फ आधा मत गणना

काठमाडौँ । पहिलो र दोस्रो चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा निर्वाचनको मत गणना सकिएको छ । प्रतिनिधिसभा सदस्यमा १६४ प्रतिनिधि निर्वाचित भएका छन् । प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं.

यी दल जो यसपटकको चुनावबाट बढारिए

काठमाडौँ/ अघिल्लो पटकको व्यवस्थापिका संसद ९संविधानसभाबाट परिवर्तित० मा २२ राजनीतिक दलले प्रतिनिधित्व गरेका थिए । पछिगठन भएको नयाँ शक्ति पार्टीमा एक सांसदले प्रवेश गरेपछि सो दल पनि संसदमा दर्ता भएर २३

रामेछापको समानुपातिकमा एमाले पहिलो माओवादी केन्द्र तेश्रो

रामेछाप जिल्लाको समानुपातिको मत गणना पनि सकिएको छ । रामेछाप जिल्लाको प्रतिनिधिसभा र दुवै प्रदेशसभामा पराजय ब्यहोरेको नेपाली काँग्रेस समानुपातिकमा भने दोश्रो स्थानमा आएको छ । समानुपातिको मत परिणाम अनुसार

यी चर्चित नेताहरु जसले चुनाव हारे

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रमुख दलका केही शीर्ष नेताहरुले पराजय व्यहोरेका छन् । लगातार एउटै निर्वाचन क्षेत्रबाट निर्वाचन जित्दै आएका कतिपय राजनीतिक हस्तीहरुले समेत पराजय व्यहोर्नु परेको छ ।