Logo
समाचार
सिन्धुलीको ६ बटै सिटमा वामगठबन्धन

सिन्धुली/  गत मंसिर २१ गते सम्पन्न दोस्रो चरणको प्रतीनिधि र प्रदेश सभाको निर्वाचनबाट सिन्धुली जिल्लाका ६ वटै सिटमा वामगठबन्धनका साझा उमेदवार विजयी भएका छन् । सिन्धुलीको प्रतिनिधिसभा १ बाट वामगठबन्धनका

रामेछापमा वामगठबन्धन विजयी

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रामेछापमा तीन वटै सिटमा वामगठबन्धन विजयी भएका छन् । प्रतिनिधिसभामा वामगठबन्धनका साझा उम्म्ेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठ विजयी भएका छन् भने

रामेछापबाट काँग्रेसलाई अर्को झड्का, प्रतिनिधिसभामा श्यामकुमार विजयी

रामेछाप जिल्लाबाट नेपाली काँग्रेसलाई अर्को झड्का लागेको छ । रामेछापको प्रतिनिधिसभामा नेपाली काँग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङले जित्ने काँग्रेसको लिष्टमा रहेको रामेछापको प्रतिनिधिसभामा वामगठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठ

रामेछापको प्रदेश ‘ख’ मा एमाले नेता ढुङ्गेल भारी मतान्तरले विजयी

रामेछापको प्रदेशसभा ‘ख’ मा बामगठबन्धनका साझा उम्मेदवार कैलाशप्रसाद ढुङ्गेल भारि मतान्तरले विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएअनुसार ढुङगेलले २६ हजार ९ सय ३५ मत प्राप्त गरेका

रामेछापमा ३७ मत पत्रमा मतदान अधिकृतले हस्ताक्षर नगरेको भेटिएपछि…

रामेछापमा मतगणना भइरहदा प्रदेशसभा ‘ख’ को एउटा बुथमा मतदान अधिकृतले हस्ताक्षर नभएको ३७ मत भेटिएको छ । मतगणनाको क्रममा खाँडादेवी गाउँपालिका–८ गागलको महाङकाल मतदान केन्द्रमा मतपत्रमा हस्ताक्षर नभएको फेला परेपछि

३० घण्टापछि लम्कियो श्याम

रामेछाप जिल्लाको प्रतिनिधिसभा वामगठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठले ३० घण्टापछि उनका प्रतिपस्र्धी लोकतान्त्रिक गठबन्धनका पूर्णबहादुर तामाङसँगको मतान्तरलाई निकै फराकिलो पारेका छन् । मत गणनाको सुरुवात देखिनै अगाडि लागेका श्यामुकमार श्रेष्ठले पूर्णबहादुर

रामेछापमा वामगठवन्धनको अग्रता कायमै, परिणाम आउन अरु तीन दिन लाग्ने अनुमान

बद्री नयाँघरे रामेछाप – निर्वाचनको परिणाम आउने क्रम चलिरहदा रामेछापका तीनै वटा स्थानमा वामगठवन्धनको अग्रता कायम रहेको छ । पछिल्लो मत परिणामको अवस्था र बाँकी रहेको मतपत्रको अवस्थालाई समेत आँकलन गर्दा

श्यामकुमारको २ हजार ५ सय भन्दा बढिको अग्रता

रामेछाप जिल्लाको प्रतिनिधिसभामा वामगठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठले २ हजार ५ सय ७१ मतले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणाम अनुसार वामगठबन्धने साझा उम्मेदवार नेकपा मओवादीका नेता तथा विनाविभागीय

श्यामकुमारको दुई हजारको अग्रता

रामेछाप -रामेछाप जिल्लाको प्रतिनिधिसभामा वामगठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठले २ हजार २३ मतले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणाम अनुसार वामगठबन्धने साझा उम्मेदवार नेकपा मओवादीका नेता तथा विनाविभागीय मन्त्री

रामेछापमा वामगठबन्धनको आग्रता कायमै

रामेछाप जिल्लाको प्रतिनिधि तथा प्रदेशसभा दुबैमा वामगठबन्धनले अग्रता कायमै राखेकोे छ । पछिल्लो मत परिणामअनुसार वामगठबन्धनका तर्फबाट प्रतिनिधिसमा सदस्यका उम्मेदवार श्यामकुमार श्रेष्ठको ५ हजार ६ सय २१ मत रहेको छ

रामेछापमा वामगठबन्धन अगाडि

रामेछाप जिल्लाको प्रतिनिधि तथा प्रदेशसभा दुबैमा वामगठबन्धनले अग्रता लिएको छ । २२ गते बिहानको पछिल्लो मत परिणामअनुसार वामगठबन्धनका तर्फबाट प्रतिनिधिसमा सदस्यका उम्मेदवार श्यामकुमार श्रेष्ठको ५ हजार २ सय १९ मत

साँझ पाँच बजेबाट मत गणना हुने

रामेछाप-रामेछापमा पहिलो चरण अन्तर्गत गत १० गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मत गणना बिहीबार साँझ पाँच बजेबाट हुने भएको छ । दोश्रो चरण अन्तर्गत ४५ जिल्लामा आज भइरहेको