वैशाख १८, रामेछाप- नेकपा माओवादी केन्द्रले रामेछाप नगरपालिकाको मेयर, उपमेयर सहित सवै वडा अध्यक्षको उम्मेदवार चयन गरेको छ । अन्य दुई ठूला दल एमाले र काँग्रेसले यसअघिनै मेयर उपमेयर सहित
वैशाख १०, काठमाडांै– स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने औपचारिक निर्णय गर्न नेपाल सरकार मन्त्री परिषदको बैठक बस्दै छ । शनिबार सरकार र राष्ट्रिय जनता पार्टी तथा संघीय समाजवादी फोरम
रामेछाप– स्थानीय तहको निर्वाचन नजिकिरहेको बेला नयाँ वर्षमा सिन्धुली गढी घुम्न आउनेको संख्या पनि आधा नै घटेको सिन्धुली गढी संरक्षण समितिले जनाएको छ । अघिल्लो वर्ष २६ ग्रुप पिक्निक सहित
चैत्र ३१, रामेछाप– नेपाल माझी महिला उत्थान संघका केन्द्रीय अध्यक्ष रीता माझीले स्थानीय तहको चुनावमा उम्मेदवारी दिन माझी महिला आकर्षित भएको बताएकी छन् । टेवा नेपालको सहयोगमा माझी महिना उत्थान
चैत्र २९, रामेछाप । रामेछाप जिल्लाको साविक विजुलीकोट गाविस वडा नं. ३ का दुई दिदीबहिनीलाई डकर्मी पेशाले आत्मनिर्भर बनाएको छ । उमेरले २२ वर्षीय प्रनिला तामाङ र २१ वर्षकी प्रतिला
चैत्र २९ काठमाडौं– विवादको बीचबाट नेपाल प्रहरीका आइजीपिमा प्रकाश अर्यालले गोल गरेका छन् । नववियुक्त प्रहरी महानरीक्षक अर्यालले मध्यरातमा नै दज्र्यानी चिन्ह लगाएका हुन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा प्रहरी
चैत्र २८, रामेछाप वडा अध्यक्ष पदको आकांक्षी धेरै भएपछि नेपाली कांग्रेस मन्थली नगरपालिका वडा नं ४ मा विवाद उत्पन्न भएको छ । मन्थली नगरपालिका वडा नं. ४ सालुमा वडा अध्यक्ष
चैत २७, रामेछाप आामी वैशाख ३१ गते हुने स्थानीय तहकोे निर्वाचको मिति नजिँकिदै जाँदा रामेछाप जिल्लामा चुनावि महौल पनि तातिदैं गएको छ । राजनीतिक दलले स्थानीय तहको लागि आफ्ना उम्मेदवार
चैत्र २५, रामेछाप– सरकारले प्राकृतिक श्रोत साधन माथिको अधिकार स्थानीय तहमा दिन आनाकानी गरिरहेको फेकोफनका महासचिव भारती पाठकले आरोप लगाइन । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) जिल्ला शाखा, रामेछापले
चैत्र १९, रामेछाप– रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा शनिबार साँझ पानी परेसँगै चलेको हावाहुरीले सदरमुकामबासीलाई चिलविल बनाएको छ । झम्केसाँझमै परेको पानी र हावाहुरीले घरको छानामा प्रयोग गरिएका जस्तापाता, हार्डवेर ब्यवसायिले
चैत्र १९– म्यादी प्रहरीमा छनोटकाक्रममा शनिबार तीनजनाको मृत्यु भएको छ । बाँके, मोरङ र खोटाङमा गरी तीनजनाको मृत्यु भएको हो । बाँकेमा छनोटकाक्रममा २९ वर्षीय टोलबहादुर थारुको मृत्यु भएको छ
चैत्र १९, रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा शनिबार सञ्चालन गरिएको बृटिश आर्मि, सिंगापुर पुलिस तथा इन्डियन आर्मि भर्नाको लागि पूर्व छनौंट कार्यक्रममा ५५ जना युवाहरु योग्य ठहरिएका छन् ।