Logo
समाचार
म्यादीको लागि रामेछापमा ८ सय ८ दरखास्त, आजदेखि छनौट प्रक्रिया सुरु

चैत्र १९, रामेछाप– रामेछाप जिल्लामा म्यादी प्रहरीको लागि ८ सय ८ दरखास्त परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि जिल्ला

आज पत्रकार महासंघको ६२ औं स्थापना दिवस

१६ चैत,  रामेछाप – नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको आज ६२ औं स्थापना दिवस परेको छ । स्थापना दिवसका अवसरमा देशभरका शाखाहरुले विभिन्न कार्यक्रम गरि मनाउने प्रचलन रहेको

आज प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपतिबीच भेट हुने

साताब्यापी चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज चिनियाँ राष्ट्रपतिसँग् भेटवार्ता गर्दै हुनुहुन्छ । आज प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने तय भएको छ । १५ मिनेट भेटवार्ता

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

चैत्र १४ काठमाडौं  । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । आजको बैठकमा स्थानिय तहको चुनाव, पार्टीको कार्ययोजना लगायतका विषयमा छलफल हुनेछ । हिजो कार्यसम्पादन समिति ६ वर्षपछि

मोर्चाले आज सप्तरीमा श्रद्धाञ्जली सभा गर्दै

चैत १३ – मधेस केन्द्रित दलहरुको गठबन्धन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आइतबार सप्तरीको राजविराजमा श्रद्धाञ्जली सभा गर्दैछ । फागुन २३ गते प्रहरीको गोली लागि ज्यान गुमाएका पाँचजनाको सम्झनामा सभा गर्न

स्वर्गद्वारी जिप दुर्घटनामा मृतकको संख्या ७ पुग्यो, शवलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने

प्यूठान, चैत ११ – प्यूठान जिल्ला स्वर्गद्धारी नगरपालिका वडा नं। ४ को रुमाले भन्ने ठाउँमा शुक्रबार ९आज० विहान करिब बा ८ च १५६१नम्वरको जीप दुर्घट्ना हुँदा ७ जनाको मृत्यु भएको

रञ्जीतको ठाउँमा आज पुरी नेपाल आउँदै

काठमाडौं, चैत ११– नेपालका लागि नयाँ भारतीय राजदूत मन्जिवसिंह पुरी शुक्रबार नेपाल आउँदै छन् । अघिल्ला राजदूत रन्जीत रे ले अवकास पाएपछि उनको स्थानमा पुरी आउन लागेका हन् । रे

स्वर्गद्वारी जिप दुर्घटनामा ६ को ज्यान गायो

    चैत ११ प्यूठान – काठमाडौँबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि गएको स्कार्पियो जीप भिङ्ग्री–६ रुमाले भन्ने स्थानमा शुक्रबार दुर्घटना भएको छ । स्थानीय दुर्गा भुषालका अनुसार जीग सडकबाट २ सयमिटर

सबै टेलिभिजनमा सेट(टप बक्स अनिवार्य, डिजिटलाइजेशन नभए बैशाख १५ देखि टीभी नचल्ने

 चैत १०, काठमाडौं ।  तपाईं घरमा केबल टेलिभिजन हेर्नुहुन्छ रु यदि आगामी वैशाख १५ सम्म तपाईंले आफ्नो टीभीलाई डिजिटलाइज्ड गर्नुभएन भने सेवा नै बन्द हुनेछ । बैशाख १५ पछि काठमाडौंसहित

शहीद गौतमका परिवारलाई माओवादी केन्द्रले दियो ६ लाख राहत

१० चैत, काठमाडौं । भारतीय सीमा सुरक्षा बलले हत्या गरेका शहीद गोविन्द गौतमको परिवारलाई माओवादी केन्द्रले घोषणा गरेको ६ लाख राहत रकम आज हस्तान्तरण गरिएको छ । माओवादी केन्द्रकी नेता

मोरङको दुई दुुर्घटनामा पाँचको मृत्यु २२ भाइते

 चैत १०, मोरङ– पूर्व पश्चिम राजमार्गको मोरङ–पथरी–कानेपोखरी सडकखण्डमा भएको छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको ज्यान गएको छ । बुधबार बेलुकी साढे ७ बजे काँकभिट्टाबाट बुटवलका लागि छुटेको ना ५ ख ५३८७

अब केन्द्रमा १४ मन्त्रालय रहने

 चैत ९, काठमाडौं । नयाँ राज्य संरचना अनुसार अब केन्द्रम १४ वटा मात्र मन्त्रालय रहने भएको छ । संविधान कार्यान्वयनसँगै ठूला मन्त्रालयमा गनिने स्थानीय विकास, शिक्षा मन्त्रालय, शान्ति पुनर्निर्माण लगायतका