wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/u746102118/domains/hamroonlinenews.com.np/public_html/wp-includes/functions.php on line 6114चैत्र २, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन भारत गएका छन् । उनी आज दिउँसो ३ः३० बजे दिल्ली प्रस्थान गरेका हुन्
चैत्र २, काठमाडौँ । एमालेको मेची–महाकाली अभियानको क्रममा सप्तरी घटनामा प्रहरीको गोली लागि ३ जना र उपचारको क्रममा आफ्ना २ जना कार्यकर्ताको मुत्यु भएसँगै मधेशी मोर्चाले प्रचण्ड सरकारलाई दिएको समर्थन
काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलन अहिलेसम्मकै सबैभन्दा घनघोर र कठिन हुने बताएका छन् । राजविराजमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले ‘सप्तरी घटनामा नश्लवादी चरित्रलाई उदांगो
१ चैत, रामेछाप नयाँ संरचन लागू भएसँगै स्थानीय तहका कर्मचारीलाई चटारो परेको छ । जिल्ला विकास समितिको कर्मचारी नयाँ लेटर प्याड छाप्न, नयाँ संरचना अनुसारको बोर्ड फेर्ने र छाप बनाएर
मन्थली÷ मेडेयरको सहयोग र सामुदायिक विकास समाज मन्थलीको सहजीकरणमा निर्माण भइरहेका भूकम्प प्रतिरोधी घरको अनुगमन गरिएको छ । सामुदायिक विकास समाज (सिडिएस) मन्थलीले सहजीकरण गरिरहेको विजुलीकोट गाविसको वडा नं. ३
रामेछाप जिल्लाबाट वैदेशिक रोजगारीमा जानेहरुको संख्या पछिल्ला वर्षहरुमा घट्दै गए पनि विदेशमा मृत्यु हुनेको संख्या भने बढ्दो क्रममा रहेको छ । सुरक्षित आप्रवासन परियोजना सामी रामेछापको तथ्यांकअनुसार रामेछापबाट वैदेशिक रोजगारिमा
रामेछाप÷ रामेछाप जिल्लाको राकाथुम गाविसमा पालमुनी प्रसुति सेवा सञ्चालन गर्दा बच्चा जन्माउन आउँने आमाहरुमा संक्रमणको जोखिम रहेको छ । राकाथुम स्वास्थ्य चौक सञ्चालन हुँदै आएको गाविसको भवन भूकम्पले भत्काएपछि टेन्टबाट
रामेछाप: रामेछाप जिल्लाका अधिकांस प्रहरी चौकीहरु सुरक्षित भवन नहुँदा जोखिममा रहेको छ । जनताको सुरक्षाको लागि खटिएका प्रहरी नै भूकम्पले क्षति पु¥याएको जोखिमपूर्ण घरमा भाडा तिरेर बस्दै आएका छन् ।