रामेछाप- रामेछाप नगरपालिकाले बजार अनुगमन गरेको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी नगरपालिकाले किराना, मासु, कस्मेटिकलगायतका पसलहरुको अनुगमन गरेको हो । बजारमा दिनप्रतिदिन भइरहेको मूल्यवृद्वि नियन्त्रण र चाडबाडको
रामेछाप- रामेछाप नगरपालिकामा सामाजिक सुरक्षा भत्ता खाँदै आएका अपाङ्गताको सङ्ख्या घटेको छ । गत वर्ष सामाजिक सुरक्षा भत्ता खाने अपाङ्गताको सङ्ख्या ३ सय ७२ जना रहेकामा यस वर्ष सो सङ्ख्या
रामेछाप–सुनापती गाउँपालिकाका ३ वटा वडाहरुमा ४ वटा खानेपानी आयोजना हस्तान्तरण गरिएको छ । दातृ निकाय, सामुदायिक विकास समाज र सुनापती गाउँपालिकाका पदाधिकारीबाट हस्तान्तरण गरिएको हो । सुनापती गाउँपालिकाका ५
रामेछाप- बिमा दाबी प्रक्रिया झन्झटिलो भएको कारण कृषि बिमाप्रति किसानहरु उदास बनेका छन् । बालीनाली र पशुपालनमा किसानले व्यहोर्नु पर्ने सम्भावित क्षतिको जोखिम कम गर्न सरकारले कृषि बिमा कार्यक्रम लागू
रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिकाले सुत्केरी महिलालाई घरमै स्वास्थ्य सेवाको व्यवस्था गरेको छ । प्रजनन स्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राखी गाउँपालिका भित्रका गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स, एक्सरे साथै सुत्केरी र
रामेछाप- यही कार्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइने भएको छ । पहिलो चरण्को भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी कार्तिक १७ र
रामेछाप- रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा निर्माण गरिएको चिस्यान केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भएको डेढ वर्ष पुगिसक्दा पनि बागमती प्रदेश सरकारले स्थानीय सरकारलाई हस्तान्तरण नगरेकाले
रामेछाप– लिखु ३ जलविद्युत आयोजना (श्वेतगङ्गा हाइड्रोपावर) ले स्थानीयमाथि ज्यादती गर्दै आएको छ । हाइड्रोपावरको ज्यादतीबाट प्रभावित क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका स्थानीयलाई जानकारी
रामेछाप- रामेछाप जिल्लामा एक ऐतिहासिक धार्मिक शक्तिपिठ खाँडादेवी मन्दीर विकासका लागि गठन भएको खाँडादेवी विकास कोष घाटामा गएको छ । खाँडादेवी विकास कोषको वार्षिक कार्यक्रममा प्रस्तुत् गरिएको आर्थिक विवरणले
रामेछाप– दुर्गम रामेछापका उकाली ओराली गर्दै निमुखा र दिनदुखीहरुको अभावमा सहयोगी बनेर ३०ं वर्ष रमाएका वरिष्ठ समाजसेवी तथा साहित्यकार जगदीश घिमिरेको सम्झनामा मङ्गलबार रामेछापको मन्थलीमा १० औँ स्मृति दिवस मनाइएको
रामेछाप- जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले मन्थली बचत तथा ऋण सहकारी संस्थाले राज्यले गर्ने काम गरेको बताइन् । जिल्लाको आर्थिक, सामाजिक क्षेत्र साथै विकास निर्माणमा मन्थली
रामेछाप- मन्थली बचत तथा ऋण सहकारी संस्थाले वार्षिक रुपमा प्रदान गर्दै आएको उत्कृष्ट पत्रकार पुरस्कारबाट नेपाल आदिबासी जनजाति पत्रकार महासङ्घ बागमती प्रदेश अध्यक्ष तथा रेडियो झङ्कारका स्टेसन म्यानेजर युवराज